सम्पूर्ण समाचार

विराटनगरको हाटखोला बसपार्कमा बसको छतबाट खसेर एकको मृत्यु 

मोरङ, जेष्ठ ३१ गते। मोरङको विराटनगर ८ स्थित हाटखोला बसपार्कमा बसको छतबाट खसेर सहचालक मोरङ ग्रामथान गाउँपालिका ७ बस्ने २५ वर्षीय सजन ऋषिदेवको मृत्यु भएको छ। बुधबार राती बसपार्कमा पार्किङ गरी राखेको को १ ख २१०३ नम्बरको बसको छतमा सुतेका ऋषिदेवको छतबाट खस्दा उपचारका क्रममा मृत्यु भएको हो। बिराटनगरब�. . .


एक नम्बर प्रदेशको निती तथा कार्यक्रम पारित, संघीयता कार्यान्वयनका लागि संवैधानिक अधिकार प्रयोग गरिने

विराटनगर, ३१ जेठ । एक नम्बर प्रदेश सभाबाट आगामी आर्थिक बर्ष २०७५-०७६को निती तथा कार्यक्रम पारित भएको छ । प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रममा केही संशोधन परेको भएपनि मुख्यमन्त्री शेरधनराईले जवाफ दिए लगत्तै पारित भएको हो । नीति तथा कार्यक्रममा विपक्षी दल नेपाली कांग्रेसले गरेको संशोधन प्रस्त�. . .


विश्वकप फुटवल रसियामा, ब्यापार विराटनगरमा

विराटनगर ३० जेठ । विश्वकपमा नेपालले कहिले सहभागी जनाउने हो, त्यो अत्तोपत्तो छैन । तर पनि नेपालले सहभागीता जनाए झै विश्वकपको रौनक नेपाली बजारमा उसैगरी देखिएको छ । यसपटक २१ औं संस्करण विश्वकप रुसमा हुँदैछ । रुसमा हुने विश्वकप फुटवलको महाकुम्भ मेला भोलीदेखि हुने तयारीमा छ । ३२ राष्ट्रले भाग लिने उक्त प्�. . .


विराटनगरमा टेलिफोनको लाईन अबरुद्ध, एक हजार बढी सेवाग्राही समस्यामा

प्रेम देवान विराटनगर ३० जेठ । विराटनगर ५ बरगाछीका सामाजिक अभियान्ता पारुल क्षेत्रीको घरमा लेण्डलाईन टेलिफोन नचलेको ५ दिन बित्यो । एडीएसएल ईन्टरनेट त झनै ३ महिना देखि चलेकै छैन । यस बारेमा नेपाल टेलिकम कार्यालयमा बारम्बार मोवाईलबाट फोन गरेर गुनासो राखेको भएपनि त्यो कहिल्यै सुनुवाई भएन । टेलिकमले कुन. . .


खोलाको अबैध उत्खनन् रोकिएन, गाउँपालिका अध्यक्ष चिठी दिने प्रहरी रोक्ने

विराटनगर, ३० जेठ । मोरङ केराबारी गाउँपालिका स्थित खदम खोलामा नदी दोहन गर्ने क्रम अझै रोकिएको छैन । केराबारी गाउँ पालिकाका विभिन्न सडक निर्माणका लागि भन्दै नदीबाट ढुङ्गा, गिट्टी, बालुवा मापदण्ड बिपरित निकाल्ने क्रम जारी रहेको हो । वातावरणीय प्रभाव मुल्याङ्कनमा खदम खोलाको सिरान तर्फ ८० सेन्टिमिटर र पु�. . .


सुन तस्करीको पैसा लगानी गरेको आशंकामा बाजेको सेकुवा रेस्टुरेन्टमा शिलबन्दी

काठमाडौैं जेठ ३० – सुन तस्करीको पैसा लगानी गरेको भन्दै छानबिन समितिले चेतनाथ (चेतन) भण्डारीद्वारा सञ्चालित बाजेको सेकुवा रेस्टुरेन्टका ६ वटा आउटलेटमा शिलबन्दी गरेको छ। अदालतबाट आदेश लिई रेस्टुरेन्टहरुमा शिलबन्दी गरिएको विशेष छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले बताए। �. . .


विराटनगरमा विश्वकपकप हेर्न २० हजारदेखि ५ लाख सम्मका टिभीको किनबेच

प्रेम देवान विराटनगर ३० जेठ । कटहरी २ का चन्दन विश्वास र रामेश्वर थारु विराटनगरको टिभी सोरुममा भेटिए । अन्ततः उनीहरुले विराटनगर धरान रोडमा रहेको भाटभटेनी सुपर मार्केटबाट ३२ ईन्चको टिभी किनेर लगे । उनीहरुले यसरी टेलिभिजनको खोजी गर्नुको एउटै कारण थियो क्लबको हलमा बसेर यसपटको विश्वकप हेर्ने । उनिहरु ज�. . .


आफैलाई गोली हान्न लगाउने श्रीनिवासलाई कारागारमा पुजाकोठा

विराटनगर, ३० जेठ । आफैलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका पण्डित श्रीनिवास आचार्य पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्कामा छन् । प्रहरीले पक्राउ गरेपछि हिरासतमा बस्न नमानेर कोशी अञ्चल अस्पतालमा उपचार गराउँदै बसेका आचार्य कारागारमा भने सहज रुपमा बस्दै आएका छन् । क्षेत्रीय कारागार झुम्काले . . .


राम्रा होटलमा बासीभात र गन्हाउने तरकारी, अघिल्लो दिनको बेचेर उपभोक्ता ठग्छन्

विराटनगर, २९ जेठ । विराटनगरका पत्रकारहरुको एक टोली सोमबार बिहानै मोरङको उत्तरी क्षेत्रको वनको अबस्थाको बारेमा अनुगमन गर्न निस्किएको थियो । जिल्ला वन कार्यालयले मोरङमा शुरु गरेको बैज्ञानिक वन ब्यवस्थापन भन्दै लगिएका पत्रकारहरुलाई बिहानको खाजा सुन्दर हरैँचाको बिराटचोकमा खुवाउने कार्यक्रम तय भएको. . .


खुम्बूको यात्रा- ‘अन्नदाता भनेका तिनै सेर्पिनीहरू आलु र पिँडालु उसिनेर दिन्थे’

कृष्ण अधिकारी ।  ३१ सालकै कुरा हो, सोलुको सल्लेरीबाट खुम्बू क्षेत्रको भ्रमणमा जानुपर्ने भयो । सोलु भनेको सदरमुकाम सल्लेरीभन्दा तलको भाग र खुम्बू भनेको त्यहाँभन्दा माथिको क्षेत्र ।  जेठ असारको महिना निरन्तर पानी बर्षिइरहने । रुखका पातबाट खरिजूका टाउकामा फ्यात्त फ्यात्त खस्ने । जमिनमा त्यति नै, जुत्. . .


विराटनगर आसपासका सिमावर्ती क्षेत्रमा ईन्धनको चोरी निकासी रोकिएन

विराटनगर, २९ जेठ । डिजेल र पट्रोलको चोरी निकासी अझै नियन्त्रण हुन सकेको छैन। नेपाल आयल निगमले गरेको पछिल्लो मुल्यबृद्धी पछि पनि नेपालमा भन्दा भारतमा डिजेल प्रतिलिटर २२ रुपैयाँ र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ प्रति लिटर महँगो भएका कारण चोरी निकासीले निरन्तरता पाएको हो । पुर्वी मोरङको सिक्टी र चोप्राह�. . .


गर्मीले अस्तब्यस्त पुर्ब, सडक मजदुरलाई समस्या–विहानको बर्षाले राहत

विराटनगर, २९ जेठ । ईटहरी उपमहानगरपालिका १७का बद्री चौधरी सिटी सफारी चालक हुन् । उनले ४ दिन यता पुर्वमा बढेको गर्मीले गर्दा सहज रुपमा काम गर्न पाएका छैनन् । गर्मीका कारण आज त कमाई पनि नाम मात्रको भएकोछ, ईटहरी ६ को पचरुखीमा यात्रुको पर्खाईमा बसेका चौधरीमा भने । गर्मीले गर्दा मान्छे हिँडडुल गर्नेको संख्या. . .