काठमाडौं असोज २४ । दसैंको पहिलो दिन आज घरघरमा जमरा राखेर घटस्थापना मनाइँदैछ । विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भनिएको हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको चाड दसैं घरघरमा जमरा भित्र्याएसँगै सु�. . .
विराटनगर, २४ असाेज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। आजैदेख. . .
प्रेम देवान । विराटनगर, २३ असोज । पारिश्रमिक नपाएको भन्दै बिराटनगरका सरसफाई मजदुर आन्दोलित भएका छन् । चाडपर्वको मुखमा आएर काम पारिश्रमिक तथा दशै बोनस नदिएको भन्दै विराटनगरका सरसफाई मजदुर आन्दोलनमा उत्रिएका हुन् । विराटनगर महानगरपालिकाको सरसफाईको ठेकेदार कम्पनी वेष्ट मेनेजमेन्ट ग्रुप नेपालले महा�. . .
समस्या के हो ? एक नम्बर प्रदेश धेरै विषयमा नम्बर एक बन्न सक्थ्यो । बनिरहेको छैन । एक नम्बर प्रदेशको पहाडमा किराँत समुदाय अर्थात राई र लिम्बु समुदायको ऐतिहासिक पहिचान जोडिएको छ । तराईले कोच समुदायको इतिहास बोकेको छ । किराँत, लिम्बुवान र कोचिला प्रदेश भन्ने गरेको भूभाग यहीं छन् । [caption id="attachment_66894" align="alignright" width="184"] . . .
विराटनगर, २३ असोज । एक नम्बर प्रदेश सभाले प्रदेशको नाम र राजधानी नटुङ्ग्याउँदै सभा अन्त्य गरेको छ । गत जेठ १७ गते देखि शुरु भएको बर्खे अधिबेशन ५२ वटा बैठक पुरा गरेपछि अन्त्य भएको हो । बर्खे अधिबेशन अन्त्य गर्ने क्रममा सबै संसदीय दलका नेतालाई सदनमा बोल्न दिईएको थियो । सदनलाई सम्बोधन गर्दै एक नम्बर प्रदे�. . .
प्रेम देवान विराटनगर २३ असोज । चार महिनादेखिको तलब सुविधा नपाएको भन्दै काज शिक्षकहरुले आज पनि विराटनगर महानगरपालिकाको परिसरमा धर्ना दिएर बसेका छन् । नेपाल शिक्षक महासंघ सहित शिक्षक सम्बद्ध संघसंगठनहरुको अगुवाईमा हिजो पनि दिनभरी नै शिक्षा विकास तथा समन्वय ईकाई मोरङको लेखा, प्रशासन र इकाई प्रमुखको �. . .
विराटनगर, असोज २३ विराटनगरमा ‘डाण्डिया एण्ड गर्बा नाइट’ आयोजना भएको छ । बिराटनगर राउण्ड टेबल नं. ५ ले विभिन्न सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको हो । उक्त नाच भारतको गुजरात, राजस्थान लगायतका ठाउमा नाचिने उक्त नाच नेपालमा पन�. . .
बिराटनगर असोज २३ , बिराटनगरको रंगेली रोड स्थित मेरिल्याण्ड कलेजका बिद्यार्थी नेपाल टप भएको दाबी कलेजले गरेको छ । भर्खरै आएको कक्षा ११ को परिक्षाको नतिजामा ९८.०१ % बिद्यार्थी उतिर्ण गराउन सफल उक्त कलेजका निशा पोखरेल र पुजा कुमारी साहले नेपाल भरी कै उच्च ३.९२ स्कोर ल्याएको कलेजका प्रिन्सिपल लक्षमण ढकाल�. . .
विराटनगर, २३ असोज । एक नम्बर प्रदेश सभामा पेश भएको प्रदेश खेलकुदको ब्यवस्था गर्न बनेको बिधेयक २०७५ सदनमा प्रस्तुत भएर शैद्धान्तीक छलफलमा छ । तर सदनमा पेश भएको विधेयकको बारेमा सांसदहरुले संघीय संसदले ऐनको रुपमा ल्याई नसकेको अबस्थामा आएको विधेयकले समस्या निम्त्याउने तर्क गरेका छन् । प्रहरी प्रशासन सम. . .
विराटनगर, २३ असोज । एक नम्बर प्रदेश सभा बैठक आज दखि स्थगत हुने संकेत देखिएको छ । हिउँदे अधिबेशबाट नै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने बताउँदै आएको एक नम्बर प्रदेश सरकारले अब बजेट अधिबेशनबाट पनि प्रदेशको नाम र राजधानी टुङ्ग्याउन नसक्ने संकेत देखिएको हो । एकाएक स्थायी राजधानी र नामको बिषयमा सहमती जु�. . .
विराटनगर, २२ असोज । एक नम्बर प्रदेशको स्थायी राजधानी विराटनगर बनाउने बारेमा आज बिराटनगर महानगरपालिाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । दिउँसो ३ बजे आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकार मात्र थिएनन , बिराटनगरका ब्यापारी तथा महानगरपालिकाका वडा अध्यक्षसँगै केही सामाजिक, आर्थिक क्षेत्रका ब्य�. . .
विराटनगर, २२ असाेज । प्रदेशसभा १ का सांसदहरुलाई सोमबार लोगो वितरण गरिएको छ । प्रदेश सभा सचिवालयले एक कार्यक्रमको आयोजना गरी सदस्यहरुलाई लोगो वितरण गरेको हो । सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई लोगो लगाइदिएर कार्यक्रमको सुभारम्भ गरेका थिए ।सभामुख भण्डारीलाई मुख्यमन्त्री राईल�. . .