सम्पूर्ण समाचार

झापामा यस्तो : ‘फोहरलाई मोहर’ बनाउन पाँच नगरपालिका एकजुट

झापा, रासस । फोहरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् । फोहरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहरलाई मोहर’ बनाउन नगरपालिका एकजुट भएका हुन् । झापाको कनकाई, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र मेचीनगर नगरपालिका फोहर व्यवस्थानका ला. . .


विराटनगर महानगरपालिका कर बढाउने निर्णयबाट पछि हट्यो

 विराटनगर,२९ साउन । विराटनगर महानगरपालिका कर बढाउने निर्णयबाट पछि हटेको छ । चौतर्फी दबाव बढेपछि महानगर कर बढाउने निर्णयबाट पछि हटेको हो ।महानगरपालिकाले आर्थिक ऐन २०७५ मा संशोधन गरी वृिद्ध गरेको करको दर, शुल्क तथा महशुल घटाएको हो । कार्यपालिकाको सम्पन्न बैठकबाट ऐन संशोधन गरी कर, शुल्क, महशुल, नवीकरण दस्. . .


विराटनगरको सडकमा अपाङ्गता भएका ब्यक्तिद्धारा सुतेर आन्दोलन, गरिखान पाउनु पर्ने माग

प्रेम देवान विराटनगर, २९ साउन । शारिरिक रुपमा अपाङ्गता भएका व्याक्तिहरुले भारतिय बजार जोगबनीबाट सामान ल्याउन प्रहरीले अवरोध गरेको भन्दै एक नम्बर प्रदेश मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएका छन् । जोगवनीबाट सामान ल्याएर विराटनगरका बजारमा बेचेर जिविको पार्जन गर्दै आएका आपङ्गहरुलाई सामान ल्याउन �. . .


बिद्यालयमै सुरक्षित छैनन बालबालिका, बिष मिसिएको पानीले पोसाकमै बिद्यार्थी अस्पतालको बेडमा

विराटनगर, २९ साउन । मोरङ लेटाङ नगरपालिका वडा नम्बर ९ को जाँतेमा रहेको श्री माध्यामिक बिद्यालयका प्रधानाध्यापक बिहान करिब १० बजेको थियो । त्यो भन्दा अघि नै बिद्यार्थीहरु बिद्यालयमा पुगिसकेका थिए । करिब १० बज्न ५ मिनेट बाँकी हुँदा श्री माध्यामिक बिद्यालयका प्रधानाध्यापक  खेमराज दुलाल पनि बिद्यालयमा �. . .


विराटनगरमा एक करोडको लगानीमा बालबालिकाको उपचारर्थ ‘श्री चिल्ड्रेन हस्पिटल’

प्रेम देवान विराटनगर २९ साउन । विराटनगरमा पछिल्लो समय ठूला – ठूला हस्पिटल , होटल तथा सपिङ मलमा लगानी गर्नेको क्रम बढेको छ । यसै क्रममा विराटनगर ८ हस्पिटल चोक स्थित ‘श्री चिल्ड्रेन हस्पिटल’ मंगलबारदेखि संचालनमा आएको छ । विशेष गरी नवजात शिशु तथा बालबालिकाको उपचारर्थ हस्पिटल संचालनमा ल्याईएको ‘श्री चि�. . .


मोरङको जाँतेमा रहेको विद्यालयको पानीट्याङ्कीमा हालिएको बिषादी हानिकारक

विराटनगर, २९ साउन । मोरङको लेटाङ नगरपालिकाको जाँतेमा रहेको श्रीमाबिमा आज बिहान प्रयोग भएको साईपर मेथिन १० बिषादी हानिकार बिष भएको बिज्ञले बताएका छन् । यो बिषादी बिशेषत खेती र बालीमा किरा मार्न प्रयोग गरिने बिषदी भएकोले हानी कारक रहेको बाली रोग बिशेषज्ञ सागर भट्टराईले जानकारी दिए । उनका अनुसार यो बिष �. . .


मोरङको जाँतेमा बिद्यालयको खानेपानी ट्याङकीमा बिष भेटियो, २० बिद्यार्थी बिरामी २ गम्भीर

विराटनगर, २९ साउन । मोरङको लेटाङ नगरपालिकाको जाँते माध्यामिक बिद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात ब्यक्तिले बिष मिसाईदिँदा २० जना बिद्यार्थी बिरामी परेका छन् । २ जनाको अबस्था गम्भीर रहेको छ । आज बिहान बिद्यालय आएका बिद्यार्थीहरु पानी खाने क्रममा उनीहरु बिरामी परेका थिए । साना कक्षाका बालबालिकाहर. . .


झापा गाैरदहमा आज बम बिस्फाेट , मानविय क्षती भएन

झापा साउन २९  । गाैरदह नगरपालिका वडा नम्बर ७ मा अाज बिहान बम बिस्फाेट भएकाे छ । वडा अध्यक्ष बलराम खरेलका अनुसार बिहानकाे समयमा ठुलाे अावाजमा बिस्फाेट भएकाे बम कार्यालय देखि ५ सय मिटर मात्र टाढा रहेकाे थियाे । बिस्फाेटले कुनै मानविय क्षती नभए पनि कार्यालयकाे झ्यालकाे सिसा फुटेकाे खरेलले जानकारी दिए । �. . .


बिराटनगरको कोशी अस्पताल आफैं बिरामी, छैनन् डाक्टर

ध्रुव भट्टराई, विराटनगर २९ साउन। प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगरमा रहेको कोशी अञ्चल अस्पताल मुलुककै पुरानो सरकारी अस्पताल मध्येको एक हो । यो अस्पताल २०१३ सालमा स्थापना भएको हो तर यतिधेरै पुरानो अस्पताल अहिले आफै विरामी छ भन्दा अतियुक्त नहोला । किनकि यति धेरै पुरानो अस्पताल भए पनि यसले विश�. . .


बिराटनगरमा बन्दको आंशिक प्रभाव मात्रै

बिराटनगर साउन २९ . बिराटनगरमा नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोध गर्दै चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हो ।बन्दका कारण देशैभर लग�. . .


विराटनगरमा ठेकेदारमाथि नागरिकको आक्रोश, दवाव पछि १२ घन्टामा ईन्जिनियर पुगे (भिडियो सहित)

प्रेम देवान । थोरै पानीेले पनि विराटनगरका अधिकांश क्षेत्र डुवानमा पर्छ । विराटनगरमा आईतबार र सोमबार विहान परेको अविरल बर्षाले गर्दा विराटनगरका धेरै क्षेत्र जलमग्न भयो । विराटनगर रोडशेषदेखि पुरानो भुमी सुधार सम्म सबैभन्दा बढी समस्या देखियो । रिक्सा र ठेला चलाउनेलाई त झनै त्यो जलमग्न पानीमा आफ्नो सव�. . .


कोसीको जलसतह खतराको विन्दुमा पुग्यो , सतर्कता अपनाउन आग्रह

देशभरको मौसम सोमबार बिहानैदेखि बदली भएको छ । सोमबारदेखि बुधबारसम्म तीन दिन देशका विभिन्न भागमा सामान्यदेखि भिषण बर्षा हुने भएको छ । मौसममा आएको बदलीसँगै देशका ठुला नदी तथा खोलाहरुमा पानीको बहाव बढ्नुका साथै जलसतह बढेको छ । सोमबार बिहान पश्चिम राप्ती नदी कुशुमको वर्षा मापन गर्दा ६ घण्टामा ११० मिलिमि. . .