सम्पूर्ण समाचार

पढाइमा अब्बल शिखाको अस्ट्रेलिया जाने सपना अधुरै रह्यो , हत्यारालाई कडा कारवाही गर्न माग

बिराटनगर भदौ २,  ग्रामथान गाउँपालिका–३ सिद्राहामा  बिहान एक युवकले धारिलो हतियार प्रहार गरी प्रेमिकाको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–१३ का ३० वर्षीय दिनेश भट्टराईले बिहान १० बजे सोही ठाउँकी २३ वर्षीया शिखा घिमिरेको हत्या गरेका हुन् । आफ्नी प्रेमिकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा भट्�. . .


विराटनगरका एक दर्जन बढी उद्योगमा वाणिज्य तथा आपुर्ति मन्त्रालयकाे छापा

विराटनगर, २ भदौ । वाग्मती आयल इण्डष्ट्रिज मोरङ कटहरीद्धारा उत्पादित सन फ्लावर तथा भटमासको खानेतोल गुणस्तरहीन भएको आरोपमा शुक्रवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयवाट खटिएको एक उच्चस्तरीय टोलीले उद्योगको उत्पादनमा रोक लगाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजकत्वमा नेपाल गुणस्तर तथा न�. . .


विराटनगरमा जुस खाँदा १५ जना विद्यार्थी विरामी, बिक्रेता पक्राउ

विराटनगर, १ भदाै। नेस्ले ईण्डिया प्रा.लि.को मिलो जुस खाँदा शुक्बार दिउँसो मोरङ जिल्लाको विराटनगर महानगरपालिका-२ स्थित बुढानिलकण्ठ उच्च माध्यमिक विधालयका विधार्थीहरु बिरामी परेका छन्  । प्रहरीले जुससहित बिक्रेतालाई कारवाहीका लागी खाद्य तथा गुण नियन्त्रण कार्यालय पठाईएको छ । स्थानीय बिक्रेताले मा�. . .


बिराटनगरका एक प्रेमिले यसरी गरे आफ्नो प्रेमिकाको हत्या ,भाग्दा भाग्दै समातिए

विराटनगर, १ भदौ । शुक्रवार विहान मोरङको ग्रामथानमा एउटा घटना घट्यो । ग्रामथान गाउँपालिका ३ सिद्राहामा पुगेका दिनेश र शिखा बिच विवाद भएको थियो । नहर किनारमा बसेका उनीहरु मध्यका दिनेश भट्टराईले शिखा घिमिरेलाई धारिलो हतियार प्रहार गरि एकै छिनमा हत्या गरे । त्यो देखेपछि स्थानीय दौडिएर नहरको डिलमा पुगे अ�. . .


विराटनगरकी युवतीको ग्रामथानमा लगेर प्रेमीद्वारा विभत्स हत्या

विराटनगर, १ भदौ । शुक्रवार विहान मोरङको ग्रामथानमा एउटा घटना घट्यो । ग्रामथान गाउँपालिका ३ सिद्राहामा पुगेका दिनेश र शिखा बिच विवाद भएको थियो । नहर किनारमा बसेका उनीहरु मध्यका दिनेश भट्टराईले शिखा घिमिरेलाई धारिलो हतियार प्रहार गरि एकै छिनमा हत्या गरे । त्यो देखेपछि स्थानीय दौडिएर नहरको डिलमा पुगे अ�. . .


विराटनगर महानगरपालिकामा परिमार्जन भएकाे नयाँ कायम भएकाे करकाे दर यस्ताे छ

विराटनगर, १ भदाै ।  विराटनगर महानगरको कार्यपालिकाको  सम्पन्न २२ औँ बैठकले करका दरमा परिवर्तन गरेको छ । करका दर वृद्धि गर्न नगरपरिषद्को बैठकले निर्णय गर्नुपर्छ तर घटाउन कार्यपालिका बैठकले सक्ने र पछि हुने नगरपारिषद्को बैठकमा अनुमोदन गराउनुपर्ने कानुनी प्रावधान छ । त्यही अनुसार महानगरले साना फ्रेस ह�. . .


विराटनगरमा आजदेखि एक नम्बर प्रदेश स्तरिय बालिका सम्मेलन शुरु हुँदै

विराटनगर,१ भदौ । प्रदेश नम्बर १ स्तरिय पहिलो बालिका सम्मेलन आजदेखि विराटनगरमा सुरु हुँदैछ । तीन दिन सम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक सामाजिक विकास मन्त्रालयको अगुवाईमा बालिका सम्मेलन हुन लागेको हो । सक्षम बालिका, समृद्ध १ नम्वर प्रदेश भन्ने नाराका साथ शुरु हुने सम्मेलनमा प्रदेश न�. . .


उच्च अदालत विराटनगरमा सुनकाण्डको सुनुवाई शुरु, ३ जनाको हकमा जिल्लाको आदेश सदर

विराटनगर, ३१ साउन । साढे ३३ किलो सुन काण्ड तथा सनम शाक्य हत्या प्रकरणसँग जोडिएका अभियुक्तहरुको बारेमा आज देखि उच्च अदालत विराटनगरमा सुनुवाई शुरु भएको छ । २०७५ जेष्ठ ८ गते जिल्ला अदालत मोरङको आदेशमा चित नबुझेर मुलुकी ऐनको अदालती बन्दोबस्तीको महल १७ नम्बर अन्तरगत निवेदन दिएका ३० जना मध्य ३ जनाको आज सुनु�. . .


विराटनगरमा लागुअाैषध सहित एक जना पक्राउ, लागुअाैषध ठु्लाे परिमाणकाे भएकाे प्रहरीकाे दाबी

विराटनगर, ३१साउन । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको टोलीले बुधबार मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१७ बाट ठूलो परिमाणकाे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।विराटनगर-१५ घर भई विराटनगर-१७ रघुपति जुट मिल लाईनमा डेरा गरी बस्ने ३४ बर्षकाे अजय कुमार शर्मालाई प्रहरीले ३ सय ४४ एम्पुल लागूऔ. . .


बिराटनगरमा मृत भेटिएका सौरभको हत्या कि आत्महत्या?अनुसन्धान कहाँ पुग्यो?

कृष्ण सिग्देल सरकारी छात्रवृत्तिमा विराटनगरस्थित नोबेल कलेजमा एमबीबीएस अध्ययनरत सौरभ उप्रेतीको रहस्यमय मृत्यु भएको दुई हप्ता बित्यो । एसएलसीमा ९३ प्रतिशत अंक ल्याएका बारा, कोल्हबी नगरपालिका ८ का सौरभले उच्च शिक्षा सरकारी छात्रवृत्तिमै पढे । २५ वर्षे सौरभले १६ साउनको साँझमा बुबालाई फोनमा भनेका �. . .


अाज नागपञ्चमी : चट्याङ, अग्नि र सर्पको भयबाट बँच्न नागपूजा गरिँदै

पूर्णप्रसाद मिश्र काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्�. . .


विराटनगरमा नक्कली औषधि प्रकरण, बिक्री गर्ने नाईके जेल चलान, ४ जना औषधि बिक्रेता धरौटीमा

विराटनगर, ३० साउन । विराटनगर, ३० साउन । नक्कली औषधि कारोवारीका नाईके जीवन अग्रवाल पुर्पक्षको लागि जेल चलान भएका छन् । औषधी पसलहरुमा नक्कली औषधीको बिक्री वितरण गर्ने मुख्य गिरोहका नाईके धरान ४ का ३८ वर्षिय अग्रवाल जेल चलान भएका हुन् । जिल्ला अदालत मोरङले अग्रवाललाई बुधबार पुर्पक्षको लागि थुनामा राख्न �. . .