सम्पूर्ण समाचार

विराटनगरमा यसरी सफल भयो पाईपबाट घरघरमा ग्यास, प्रधानमन्त्री ओलीले अाज उद्घाटन गर्ने

विराटनगर, ५ भदौ । विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा आज निक्कै चहलपहल छ । केही दिन अघि मात्र यतिबेला घरघरमा पाईपवाट ग्यास पुर्याउँदा खुसी देखिएका स्थानीय आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्न लागेपछि थप हौसिएका छन् । गोसेवा सदनले स्थानीयको घर–घरमा पाईप विछ्याएर वायोग्यास पु¥याएउने पह�. . .


सुरक्षा गार्ड हत्या प्रकरण -विराटनगरमा शव लिएर सडक प्रदर्शन, हत्यारा पक्राउको माग

प्रेम देवान/ओबि विराटनगर ४ साउन । विराटनगर २ मा रहेको विराट अस्पताल नजिकैको न्यू विक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्डको हत्या शनिवार राती नै भएको हो । तर उनको हत्या भएको आईतवार मात्र सार्बजनिक भयो । हत्या भएपछिको अबस्था मृतकलाई पटक्कै मन परेको छैन । हत्यारालाई कार्वाहीको माग मृतकका परिवारको छ । व. . .


बिराटनगरमा हत्या गरिएका सुरक्षा गार्डको शव सहित बिक्की हार्डवेयरमा प्रदर्शन

बिराटनगर भदौ ४ , विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा हिजो हत्या गरिएका टंक भट्टराईको शव सहित अहिले बिराटनगरको न्यू बिक्की हार्डवेयर  अगाडी उनका आफन्त प्रदर्शन गरिरहेका छन् । हत्यारालाई कारवाहीको माग गर्दै उनीहरुले  सडक समेत जाम गरेका छन् ।  भटराईको शव पोस्टमार्टम लगतै . . .


प्रधानमन्त्री ओलीले विराटनगरमा बायोग्यासको उद्घाटन गर्ने

प्रेम देवान विराटनगर ४ भदौ । नेपालका प्रधानमन्त्री केपी शर्माले ओलीले कुनैताका अब ग्यासका सिलिण्डर मान्छेका काध र मोटरसाईकल बोकेर हिड्नुपर्दैन अनि लामो समयसम्म लाईन बस्नु पर्दैन भनेर भाषण दिएका थिए ।, उनका ती भाषण सुनेर धेरैलाई हासो र मजाकका रुपमा लिए । उनले बोलेका कुरालाई सामाजिक सञ्जालमा ट्रोल भन. . .


झापा जिल्ला डेङ्गुको उच्च जोखिममा, डेङ्गुको सङ्क्रमण देखिन सुरु

विष्णुप्रसाद पोखरेल दमक, भदौ ४। झापा डेङ्गुको उच्च जोखिममा रहेको बताइएको छ । अधिक गर्मी सुरु भएसँगै जिल्लामा डेङ्गुको सङ्क्रमणसमेत देखिन सुरु गरेको छ । भद्रपुर नगरपालिकामा डेङ्गुका बिरामी फेलापरेपछि झापाका स्थानीय तहले यसको रोकथामका लागि उच्च सतर्कतासमेत अपनाउन थालेका छन् । यो वर्ष पहिलो पटक झाप�. . .


गाउँपालिकामा जनप्रतिनिधिको मनपरी, बुढीगंगामा अध्यक्षका आफन्तलाई जागिर (नाम सहित)

विराटनगर, ४ भदौ । मोरङको बुढीगंगा गाउँपालिका जनप्रतिनिधिको आफन्त र नातागोतालाई जागिर खुवाउने भर्ति केन्द्र बनेको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यले समेत आफन्तलाई खोजी खोजी जागिरमा लगाउने गरेको पाईको छ । बिधि र प्रक्रियाबाट अघि बढ्नु पर्ने स्थानीय सरकार आफै बिधि र प्रक्रि. . .


अत्यधिक गर्मीका कारण भोलि र पर्सि बिराटनगरका बिद्यालय बन्द रहने

बिराटनगर भदौ ३ , विराटनगर महानगरपालिकाको निर्देशनानुसार प्रतिकुल मौषमका कारणले मानवीय संकट सिर्जना भएको हुंदा भदौ ४ र ५ गते दुई दिन महानगरभरिका संस्थागत र सामुदायिक विद्यालयहरु बन्द गर्ने भएको छ । अत्याधिक गर्मी भएको कारण  बिद्यालय दुइ दिनका लागि बन्द गर्ने र त्यसपछिको मौसम हेरेर अर्को निर्णय गर्ने . . .


विराटनगरमा सुरक्षागार्ड हत्या प्रकरण, आमाले भनिन्, ‘साँझ आउँदिन भन्थ्यो यो देख्न रहेछ’

  सुमन/प्रेम विराटनगर, ३ भदौ । विहान करिब १० बज्नै लागेको थियो, विराटनगरको विराट नर्सिङहोम आसपासका सबै पसलहरु खुलिसकेका थिए । बजारमा सबै आफ्नै काम काजमा ब्यस्त भईसकेका अबस्था देखिन्थ्यो । हुन पनि आईतवार १० बज्न भन्दा अगाडी नै कार्यालयमा पुग्नु पर्ने हतारो सबैलाई थियो । यो चौकमा निक्कै भिडभाड देखिन्. . .


गर्मी छल्न विराटनगरमा विद्यार्थी रुखको छहारीमा पढ्दै, जनजीवन कष्टकर

  प्रेम देवान विराटनगर ३ भदौ । विराटनगर महानगरपालिका वडा नम्बर १० संसारीमाई स्थानमा रहेको श्री भानु मोरङ आधारभुत विद्यालय कक्षा ४ की छात्रा अध्ययनरत छात्रा कविता सरदार ठूलो पिपलको फेदीमा बसेर साथिहरुलाई आफुसँगै पढ्न सिकाउँदै थिईन् । आईतबार करिब २ बजेको समयमा सामाजिक विषयको किताव हातमा लिएर उनीसँ. . .


विराटनगरका मेयरले पाए सुरक्षा गार्ड, तर वम बिस्फोटको सिसिक्यामेरा फुटेज भेटिएन

विराटनगर, ३ भदौ । विराटनगर महानगरका मेयर भीम पराजुलीले सुरक्षाको चुनौती बढेको भन्दै सुरक्षा गार्ड लिएका छन् । केही दिन अघि मात्र बिराटनगर महानगरपालिकामा बम बिस्फोट भएपछि सुरक्षा चुनौती बढेको भन्दै उनले गार्ड लिएका हुन । जिल्ला सुरक्षा समितिको आइतवार विराटनगरमा बसेको बैठकले मेयर पराजुलीलाई सुरक्षा. . .


विराटनगरमा अर्को घटना : अाँखा फुटाएकाे अवस्थामा सुरक्षा गार्डको लास भेटियो

बिराटनगर भदौ ३ , एक युवतीकाे विभत्स हत्याभएकाे केहि दिन नबित्दै विराटनगरमा अर्काे हत्याकाे घटना भएकाे छ । विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा एक व्यक्तिकाे अाँखा फुटाएकाे अवस्थामा भर्खरै एक व्यक्तिकाे शव भेटिएकाे छ । साेहि हार्डवेयरमा सुरक्षा गार्डकाे रूपमा काम गर्दै अा�. . .


बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन सम्पन्न

बिराटनगर भदौ ३ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन शनिबार सम्पन्न भएको छ । शनिबार बिराटनगरको जिसिस भवनमा आयोजित पहिलो अडिसनमा ३७ जना प्रतिस्पर्दीको सहभागिता रहेको थियो. . .