सम्पूर्ण समाचार

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७० पैसा निर्धारण गरिएको छ । य�. . .


घरजग्गा कारोबार : गत माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा रु तीन अर्ब ८७ करोड २४ लाख ८१ हजार छ सय ४७ बराबर राजस्व सङ्कलन भएको छ । गत पुसमा रु चार अर्ब २५ करोड २�. . .


पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टीतेलको घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छभने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर रु एक बढाएको छभने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु चारले घटाएको छ । मूल्य समायोजनसँगै पेट्रोल पहि�. . .


वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी संयुक्त अधिराज्य, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ का दिनेश अधिकारीले एक युवकलाई संयुक्त अधिराज्य पठाउ. . .


विराटनगरमा सविन राईलाई दर्शकको ह्प्याप्पी ‘भ्यालेनटाईन् डे’

विराटनगर । भ्यालेनटाईन डे अर्थात प्रेम दिवसको साँझ विराटनगरको हाटखोला मैदानमा प्रेममय संगितले गुम्जामय हुँदा साँच्चिकै प्रेम दिवसको अनुभुति भएको थियो । भ्यालेनटाईन डे अर्थात प्रेम दिवसलाई लक्षित गरि आयोजना गरिएको विराटनगर साँगितीक साँझमा गायक सविन राईको स्वरले धेरै दर्शकहरुलाई प्रेम दिवसको अनु�. . .


पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दै गर्दा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर मन्त्री पौडेल र मेयर धनराज आचार्य घाइते भएका हुन् । मन्त्री पौडेलको हाल गण्डकी मेडिकल कलेज पोखर. . .


जिन्दगीको दोधार

-दिपिका धिमाल "शान्ता" जिन्दगीले कुन मोडमा ल्याई अड्यायो, न यता, न उता, अलमल्यायो। खुला संसारबाट हुरी सरि उडायो, अन्धकार ओडारमा थुनायो। पानीको झरीबाट झरेको थोपा झैं, नयनबाट अथाह आँसु बगायो। प्रकाशको उज्यालो जीवनलाई, गुफाको अन्धकार झैं बनायो। अरूको आशमा बाँच्न बाध्य गरायो, अरुकै इसारामा नाच्न सिकाय�. . .


लघुकथा :घर नघाट

- सुरेशकुमार पाण्डे "कीन यसरी हाम्फाल्न खोजेको ?"- सञ्जयले च्याप्पै छोप्यो र भन्यो । ऊ केही पनि बोलेन। " यो ताल धेरै गहिरो छ भन्ने थाहा छैन र तिमीलाई ? "-सञ्जयले फेरी अलि चर्को बोल्यो। " मेरो घाउ भन्दा गहिरो त निश्यपनि छैन।"-प्रेमलालले मुख खोल्यो। प्रेमलालको शब्दले सञ्जयको मन छोयो। " के भयो र ? कसरी लाग्यो चो�. . .


लघुकथाः हरियाको खुशी

-ऋषि तिवारी एकाएक उही हाम्रो छिमेकी हरिया रिक्सा ठेलामा तरकारी लिँदै बाटोमा हिड्दै थियो । म भने मर्निङवाकको सेरोफेरो सकेर घरफिर्ती हुदै थिएँ । घर नजिक नजिक पुग्नै लाग्दा हरिया तराजुमा तरकारी जोख्तै थियो । त्यहां अरु छिमेकीहरु पनि थिए । मास्क लगाएर दुरी कायम गर्दै तरकारी खरिद गर्दै थिए । म पनि हरिया छे�. . .


सिंगै राष्ट्रकाे मंगल उद्गागार

-रिकेश निरौला सिंगो राष्ट्र छु तर क्षेत्रहरू पाँच थिए समान डेरा अहिले टुक्रियाउन लागी सके, सात प्रदेश छन् मेरा चौध प्रकार गरी छन्न अङ्ग समान मेरा फुल्छन सत्तहत्तरथरि सब फूलबारी साझाँ नाै झ्यालका घरहरू हेर्छन् दैलो उघारी-उघारी। करिब पौने दुई लाख अधिक छन् क्रियाशील भकारी लगभग तिन करोड मन छन सपारी त�. . .


आमालाई रगत चाहिएको छ

-सुजाता राई धोती लगाए पनि टोपी लगाए पनि बक्खुले हिमालको जाडो थेगे पनि भोटो र कछाडमा पौरखी बने पनि अर्काको गुलामी होइन भनेपनी सगरमाथा झैँ उच्च छ शिर मेरो म नेपाली भने पनि कतै पसें बिस्तारबादी कतै धर्म अपराधी षडयन्त्र भयो सबै बने सर्वसत्ताबादी उठन हो नेपाली हो हसिया हथौडा खुकुरी बन्चरो कुटो कोदा. . .


यौनकथा : प्रेमीसँगको पहिलो रात

-पारस भट्ट प्यासी सुनिता र म लामो समयदेखि प्रेममा थियौँ। हाम्रो सधैं अनलाइनमा कुरा हुन्थ्यो। हामी दुवै एकदम चञ्चल स्वभावका थियौँ। उनलाई भिडियो कलमा बोल्न अतिनै मन पर्थ्यो, र हामी एकअर्काका मनका कुरा खुलेरै गर्थ्यौँ। भिडियो कलमा बोल्दा उनी प्रायः ओठमा रातो लाली, अनुहारमा मेकअप गरेर आउँथिन्। माया गर�. . .