प्रिय खुशी, तिमीलाई कस्तो छ भनेर सोधिरहनु पर्दैन होला किनकि तिमि त सधैं कि खुशी , कि कसो रु म पनि आजका दिन सम्म त ठिक(ठाक नै छु १तिम्रा तिर नया(नौलो के छ रु हाम्रा तिर त सधैं को झमेला यथावत नै छ १ कहिले राजनीतिक झमेला , कहिले सामाजिक झमेला त कहिले ूठुल्दाईू प्रवित्तिका छिमेकी संगको झमेला १कुन्ता कि त बुहारी झ�. . .
कान्तिपुरमा आइतवार छापिएको ‘ओलीप्रति नेपाल आक्रोशित’ शीर्षकको समाचार पढेपछि आश्चर्य लाग्यो । नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीबाट सरकारमा पठाएका मन्त्रीलाई मनोमानी तरिकाले हटाएको भन्दै नेतृत्वको आलोचना गरेका रहेछन् । अनि उनले ‘जनताले तिरष्कार गरेको व्यक्तिला. . .
विराटनगरबाट एकै परिवारका तीन प्रधानमन्त्री मात्र भएनन् कि उपप्रधानमन्त्री, अर्थमन्त्री, शिक्षामन्त्री, परराष्ट्रमन्त्रीलगायतका राष्ट्रको महत्वपूर्ण पदमा आशिन हुने धेरै छन् । प्रत्येक मन्त्रिमण्डलमा एक न एक जना मन्त्री विराटनगरको परेका हुन्छन् नै । तर यति हुँदा पनि विराटनगरले उनीहरुबाट के पायो ? �. . .
बुटवलको हस्पिटललाईनमा अबस्थित बुटवल हस्पिटल प्रालि जहाँ विभिन्न किसिमको उपचार तथा सल्यक्रियाको राम्रो ब्यबस्था भएकाले बिरामीहरुको राम्रै चाप हुदोरहेछ | मलाई पनि मेरो आमाको घाटीमा पलाएको मासुको सल्यक्रियाको क्रममा उक्त हस्पिटलमा एक हप्ता बिताउनु परेको थियो | सायद त्यो नै थियो होला मरो सबै भन्दा ला�. . .
नेपाल सरकारले हरेक वर्ष स्थानीय निकायहरु मा अरबौ रुपियाँ पठाईरहोको छ । यसरी पठाएको रकम कहाँ कसरी खर्च भएको छ भनेर नागरिकहरुले खबरदारी गर्न नसक्दा यसको सही सदुपयोग हुन नसकि उपलब्धी हिन हुदैगइरहेको छ । संस्थागतसुधार, जनशक्तिको प्रयाप्तता, स्थानीय सरकारको लोकतान्त्रिकीकरण नभैकन ससर्त र निसर्त अनुदानक. . .
An animated discussion on the future of publishing was on at a literary conference being held in Pulchowk Lalitpur. On the stage were publishers, a literary agent and authors. Suggestions and counter-suggestions ping-ponged across the stage; the publishers wanted people to buy more books, the agent wanted people to write more books, the authors wanted people to read more books. Everyone agreed that readers were the most vital part of the publishing equation, and a frenzied conversation ensued on how to increase the tribe. ‘Open more stores, sell more e-readers, re-look at pricing, and widen reach’; the suggestions emerged faster than speeding bullets in a graphic novel. But no one mentioned libraries, once perceived as the most efficient and cost-effective way to hook readers. By emph. . .
" मनिसहरु यहाँ कि धर्म र जातको नाममा कि त भोज खाने बेला एकजुट हुन्छन , सामाजिक काममा हुँदैन।" सामाजिक अभियानता निर्मल तामाङ दाईको भनाइ हो यो । वहाँको बिचार कहिले काही मलाई सही लाग्छ । हाम्रो समाज बिकासको क्रम सग-सँगै स्वार्थी हुँदै जादैछ । समाज , सत्य , न्याय , सहयोग , भावना सबै हराउदै गएको अनुभब हुने गर�. . .
जब जब समाज अनि राष्ट्रको विकासको कुरा उठ्छ , हामी सबै भन्ने गर्छौ कि युवा शक्ति जागरुक हुनु जरुरि छ यो देशमा तर बिडम्बना सबै एक अर्काको मुख ताक्ने मात्र छन् यहाँ | निक्कै सजिलो छ अरुले पकाएको खाना खानु त तर जब आफुले पकाउनु पर्ने बाध्यता हुन्छ , हामी चाउ चाउ र चिउरामा छाक टारछौ तर मेहेनत गरेर खान बनाउदैनौ | य�. . .
हातमा मोबाइल लिएर घरको सिकुवामा बसिरहेकी थिए. ।बाहिर टोलका साना भाइ बहिनिहरु खेलेको द्रिस्य हेर्दै थिए । मलाइ साना नानिहरु एकदम मन पर्छ बिसेस गरि उनीहरु संगै रमाएर खेल्न पाउदा फेरी बाल्यकालमा पुगेको अनुभब हुन्छ । उनीहरुले मलाइ पनि खेल्न बोलाए, पर्खा है त भनेर भित्र गएर मोबाइल फोन राखेर बाहिर आए केहि चक�. . .
“आज बजार छिटो जानु छ” भनेर एकजना महिला कंचनबारी चोकक भन्दै थिईन | त्यतिकैमा एउटा टेम्पो आयो अनि सोझै नरोकी लाग्यो, हातले इसारा गर्दै “ खाली ठाउँ छैन”| खाली ठाउँ त हैन, टेम्पोले त्यहा भन्दा थाम्न नसक्ने भएर नहालेको, मैले मन मनै सोचे | यता र उता गर्दै त़ी महिला अर्को टेम्पोको पर्खाईमै थिईन | केहि बेर पछि अर्को �. . .
अत्यन्तै न्युन अवसर र सुविधाको कारण वढ्दो वैदेशिक पलायन, उदेश्यमुलक भन्दापनि दलिय स्वार्थ उन्मुख राजनितीले निम्त्याएको व्यापक निराशावादी नतिजा तथा श्रमलाई ईज्तत नगर्ने सामाजिक वातावरणमा अल्मलिरहेको ईच्छाशक्तिले देशलाई खोक्रो पारिरहेको छ । यसको प्रभावमा समकालीन युवापुस्ता सवैभन्दा वढि पिल. . .
आज श्रीपाचमी पर्व मुलुकभरीनै विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदैछ । सूर्य उत्तरायण भई दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई वसन्त पाचमी पनि भन्ने गरिन्छ । सरस्वती विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार कलाकार पत्रकार शिक्षक र विद्यार्थीले आ-आफ्ना. . .