एन्जु शिवाकोटी विराटनगर । म दुर्गा, म अम्बे, म काली, म लक्ष्मी जे हुँ तर हुँ त नारी । म त्यतिबेलादेखि कमजोर थिए जतिबेला मेरो जन्म भयो । भन्दैन समाजले, भन्दैन परिवारले अनि भन्दैन धर्मले की नारी कमजोर हुन्छन् । बरु त्यसको प्रमाण प्रत्यक्ष–अप्रत्यक्ष देखाई दिन्छन् । धर्मले नारीलाई उच्च स्थानमा राखेको छ र म�. . .
उनको कोठा आकर्षक छ अनि प्रविधी युक्त पनि । रंगीन भिताहरुका माझमा भएका ठूला ठूला झयालहरुलाई सुन्दर पर्दाले ढाकीएका छन । मौसम सँगको प्रतिरक्षाका लागि तयार सिपाही झै कोठामा हिटर र कुलर दुवै तैनाथ छन । सानो टी टेवल माथीको वाइरलेस टेलिफोन ले संचारमाथीको सहजता लाई इङिगत गरेको छ । अरु थुप्रै भौतिक सामाग्री क�. . .
विदाको दिन केहि साथीहरु मिलेर हामी एउटा यात्रामा थियौं । मोरङ्गका ग्रामीण तथा साना बजारहरुको बिचबाट हाम्रो यात्रा अघि बढ्थ्यो । विविध प्रकारका मनिसहरु हाम्रो यात्राका दर्शनीय पात्रहरु थिए । हरिया खेतबाट बहेको चिसो हावा र तातो सडक सँग मित्तेरी गाँस्दै हामी यात्रामा देखिएका दृष्यहरुको भरपुर लाभ उठाई. . .
मेरो काका स्कुटर दुर्घटनामा पर्नुभएको साथै पुनः हृदयघात भएकोले म नोबेल अस्पताल बिराटनगरमा व्यस्त थिए । सबैतिर दसैंको रमझम थियो। बजारभरि दसैं किनमेलका लागि मान्छेको भीड हुन्थ्यो, अस्पताल पनि निकै भिड्भाड थियो । छिनछिनमा कोभिडले ग्रस्त भएका बिरामी आउने र मृत्यु भएका बिरामी प्लास्टिकले बेरेर निकाल्न�. . .
पन्ध्र दिन अगाडी (असोज–१६) मोटरसाइकल लिएर बजार निस्केको, पोखरिया मा.वि. नजिक पुगेपछि एक्कासी आँखा बन्द भए झैं लाग्यो । टक्क अडिएँ र लामो स्वास लिएँ । टाउकोमा सामान्य दुखाई महशुस भयो । केहि बिसेक झैं लागेपछि दैनिक काम अनुसार बजारतर्फ लागें । दिनभर काम सकाएर साँझ घर फर्के । सन्चो नलागे झैं शरिर, आलस्य पनि थ�. . .
माहामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको प्रभाव साना तथा ठूला आयोजनामा पर्ने गरेको छ । पाल्पा जिल्लामा खेलमैदान, सडक, सिँचाइ, महिला सामुदायिक भवन, खानेपानी, शिक्षासम्बन्धी आयोजनालगायत समयमै सञ्चालन गर्न नसकिएको यहाँका स्थानीय तहले जनाएका छन् । पाल्पाको रामपुर नगरपालिकामा कोरोनाका कारण नगर. . .
भर्खरै बिराटनगर महानगरपालिकाले तामझामको साथ कक्षा ११ को परीक्षाको रुटिन प्रकाशन गरेको र लगत्तै ३ दिनपछी रद्ध गरेको कुरा हामी सबैलाई अवगत नै छ । २, ३ दिनमा लगत्तै निर्णय परिवर्तन गर्नु अर्थात आफ्नो निर्णयमा ठोस रहन नसक्नुले हचुवाको भरमा निर्णय लिएको प्रष्ट देखिन्छ । बिराटनगर लगायत देशभरको प्राय कलेज. . .
-मनिष अर्याल कोरोनाको उपचारमा आउन लागेको नयाँ चिकित्सा बिधि हो मोनोक्लोनल एन्टिबडी। यो पद्धति बाट उपचार गरिनु कुनै नयाँ प्रयोग होईन तर यसको बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । यो बिधि बाट धेरै किसिमका क्यान्सरको उपचार भइरहेको छ। पछिल्लो समय इबोला भाइरसको उपचारमा पनि यो विधि प्रयोगमा ल्याइएको थ�. . .
शैक्षिक संस्था र शिक्षकहरुको उपलब्धि विद्यार्थीहरुले गरेंका शैक्षिक उपलब्धि संग गासिएको हुन्छ | कुनै पनि सैक्षिक संस्थाबाट बोर्ड फर्स्ट वा प्रदेश फर्स्ट आएको छ भने त्यो संस्थामा पढने विद्यार्थीहरुहरु र शिक्षकहरुको मान इज्जतनै निकै सराहनीय हुन्छ | हुनत निकै राम्रो नतिजा ल्याउनको पछाडी शिक्षक, विद्य. . .
आ आ आ, त्रु त्रु त्रु आ आ आ ! घरभेटी आमैले कुखुरा हाँसलाई चारो दिन वोलाएको आवाजले पार्वती विउंझि । आंखा नखोलि उसले सिरक कम्मरसम्म पल्टाई । चिसो हावाले उसको तन्द्रा खोलिदिदै गयो । दुवै हातले मजाले मिचेर उसले विस्तारै आंखा खोली । आधा शरीर उठेर विस्तरामै वसिबसि आङ तानेर लामो हाई गरी । हल्का निहुरदै उसको लाम. . .
विश्वव्यापीरुपमा नै जटिल समस्या बन्दै गएको छ आत्महत्या । यसको रोकथाम तथा जनचेतना अभिवृद्धिको उद्देश्यका साथ प्रत्येक वर्षको सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै आएको छ । यस वर्ष पनि सोही दिन ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ मूल नाराका साथ यो दिवस मनाइँदैछ । यस वर्ष कोरोनाको संकट �. . .
आत्महत्या गर्न चाहने व्यक्तिले आफैंले भनेर सहयोग माग्दैन तर यसको अर्थ यो होइन कि उसलाई सहयोग चाहिँदैन। उसले विभिन्न किसिमले सहयोगको अपेक्षा गरेको हुन्छ । उसले गरेको संकेतलाई बुझ्न सकियो भने उसको जीवन रक्षा गर्न सकिन्छ। आत्महत्या गर्नेको उद्देश्य आफ्नो जीवनको अन्त्य गर्नु नभएर आफ्नो पिडा को अन्त्य �. . .