- भुवन कुमार वाग्ले १३७ करोड जनसंख्या भएको हाम्रो दक्षिणी छिमेकी देश भारतले क्याबिनेटबाट राष्ट्रिय शिक्षा नीति २०२० (NEP 2020) जारी गरेको छ । व्रिटिश उपनिवेशबाट राजनैतिक रुपमा स्वतन्त्र भएपनि भारतमा व्रिटीशहरुले भारतीयहरुमाथि शोषण गर्न तयार गरेका कतिपय संरचना र प्रणालीहरू अझै जीवीत छन । वेलायतलाई स्वर्. . .
–गोपालप्रसाद बराल साउन शुक्लपक्ष शुरु हुनासाथै महोत्तरीसहितका मिथिला क्षेत्रमा बढ्ने ‘राखी’ (रक्षाबन्धन) पर्वको चहलपहल यसपालि मन्द छ । कोभिड–१९ सन्त्रासले अझै राम्ररी सार्वजनिक यातायात सञ्चालनमा नआएका, सीमाक्षेत्रको (नेपाल–भारत) आउजाउ सहज नभएको र सिनेमाघर पनि सञ्चालन नभएपछि यसपालि ‘राखी’को च�. . .
एक्काईसौं शताब्दी लागेपछि भएको इन्टरनेटको तीव्र विकासले एउटा नयाँ प्रदूषण सृजना गरेको छ , जसलाई म मानसिक प्रदूषण ठान्दछु । भलै सुचना र संचारले विकास गरेको कनेक्टिभिटीले संसारलाई ग्लोबल भिलेज वनायो, हामी नागरिकहरुलाई वैश्विक नागरीक वनायो, ओलाङ्चुङ गोलाको लामा वेलायतमा पुग्यो, स्क्यान्डिनेभियन पाष. . .
म एउटा सामान्य युवा हुँ र मलाई नेपाली राजनीतिमा चासो छ । त्यहि भएर म समचार दैनिकी रुपमा हेर्ने गर्छु । म प्राय प्रधानमन्त्री, मन्त्रि, लगायत सत्ता मा हुने ठुला देखि साना सम्मको अन्तर्वार्ता हेर्छु । वडादेखि नगर, नगर देखि सहर सबै तरिका को गतिविधिहरु आजकाल सामजिक संजालमा देखिनै राखिएको हुन्छु। म प्रायः प. . .
हाल विश्व कोरोना ९कोभिड–१९० विश्वव्यापी महामारीबाट आक्रान्त छ । विश्वभरी करिव ६ लाख २० हजार व्यक्तिहरुको मृत्यु भईसकेको छ । लाखौं संक्रमित व्यक्तिहरु यो भाईरस संग लडिरहेका छन् । आखिर प्रत्येक वर्षको अन्तराल जस्तोमा यस्ता नया“ रोगहरुको उत्पन्न र विश्वव्यापी किन बढिरहेको छ त रु हाम्रो भौतिकवादको साम. . .
सुष्मा सुब्बा लामा विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस कोभिड १९ को सन्त्रास अब प्रायः सबै मानिसको घरआँगनमा परिचित भइसकेको छ । सन् २०१९ को नोभेम्बरबाट चीनमा देखिएको कोरोना भाइरस कोभिड १९ क्रमिकरुपमा युरोप, अमेरिका हुँदै दक्षिण एसिया र पछि गएर दक्षिणी पूर्वी एसिया तथा अष्ट्रेलियासम्म फैलिए. . .
एन्जु शिवाकोटी आजको समय सुचना र प्रविधिको हो । इन्टरनेट सबैलाई आवश्यक पर्ने प्रविधि बनिसकेको छ । कोरोना भाइरस (कोभिड १९) महामारीको कारण अझ बढी लोकप्रिय बन्दै गएको छ इन्टरनेट सेवा । अनलाइन पढाई, अनलाइन व्यापार, अनलाइन सपिङदेखि अनलाइन भुक्तानी समेत गर्न इन्टरनेटको प्रयोग बढिरहेको छ । पानीको महशुल, टेलि�. . .
पछिल्ला केही आर्थिक वर्षहरु समाप्तिको संघारमा रहँदा असार २८ देखि ३० सम्म सधैं जसो राष्ट्र बैंकले एउटा सर्कुलर जारी गर्ने गर्दथ्यो बैंक तथा वित्तीय संस्थाका नामंमा र त्यो मुलत: बैंकले आम्दानी बाध्ने र ग्राहकहरुले केही सहुलियत पाउने विषयसँग सम्बन्धित हुन्थ्यो । तर यसपटक त्यस्तो भएन । नया गभर्नरले संच�. . .
एन्जु शिवाकोटी विराटनगर । धेरै नेपाली युवाहरु ठुलो सपना बोकेर विदेश पढ्न जान्छन् । त्यहाँको सुविधा र जीवन शैलीले मोहीत भएर नेपालमा फर्केर केही गर्ने भन्दा पनि उतै काम गर्ने गर्दछन् । विस्तारै नेपालको जीवनशैली मनपर्न छाड्छ र उतै बस्न रुचाउछन् । कतिपय युवाहरु पढाइ गर्न भन्दा पनि पढाइको बहानामा काम गर्�. . .
सुयोग ढकाल विराटनगरकी शुशीला आचार्यलाई एउटा कारोबारका लागि अलग्गै बैंक खाता खोल्नपर्ने भयो । तर, कोरोना त्रासमा बैंकमा जाने, लाइन बस्ने र खाता खोल्ने काम प्राथमिकतामा पर्ने कुरै भएन । शुशीला जस्ता अन्य धेरैलाई परम्परागत बैंकिङ प्रणालीले घरमा नै बसेर खाता खोल्न सक्ने सुविधाहरु दिनसकेको थिएन । तर, ए�. . .
सन्तोष बराल (Shadow Banking and Off shore Banking) बैक भन्नाले मुद्राको व्यवसाय गर्ने संस्था अर्थात पैसाको लेनदेन बाट गरीने व्यवसाय नै बैकिङ व्यवसाय हो । कुनै पनि देशको पुर्वाधार बिकास, मानबिय, शैक्षिक, प्रबिधिक तथा समग्र बिकास बिस्तार ले जनताको जिवन स्तरमा प्रत्यक्ष रुपमा बैकिङ ले असर पारेका हुन्छ ।देशमा बैकिङको अवस्थाल. . .
नेपाल भारत सम्वन्ध एकपछि अर्को तनाववाट गुज्रिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले असार २९ गते नेपाली रामायणका रचयिता आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा चितवनको ठोरीलाई अयोध्या श्रीरामजन्मभूमि भनेपछि सबैको ध्यान यस विषयतर्फ मोडिएको छ । यसको व्यापक चर्चा नेपाल र भारतका मिडिया र सा�. . .