निकै ढिला गरि पिके हेरियो । एउटा हिन्दी चलचित्र हेरेर फेसबुकमा स्टाटस लेख्नुपर्ने आवश्यकता त थिएन तर चलचित्रले हिन्दु धर्मको अपमान गरेको भन्दै केही सिनेमा हल तोडफोड भए भनेको सुन्दा भने केही नलेखि रहन पनि सकिएन । एक: कुनै पनि धर्मको विकृतिमाथि कुनै पुस्तक लेखिन्छन्, चलचित्र बनिन्छन् भने त्यसको स्वागत. . .
२०१५ का १५ कसम १ -आफ्नो कामको मूल्याङ्कन भएन भनेर रुँदै हिड्ने छैन । काममै आनन्द खोज्नेछु । २- मेरो ठिक समय आको छैन भनेर उदास हुने छैन । समयलाई आफ्नो बनाउनेछु । ३- अतित जति सुन्दर, बर्तमान जति कुरुप र भविष्य जति अन्धकार देख्ने छैन । ४- आफ्नो गल्ति नस्विकारेर, त्यसैलाई मलजल गर्न अनेक कुर्तक गर्दे हिँड्ने. . .
नेपालमा के मा राजनीति भएन ? सबै कुरामा भयो । पशुपति नाथ पनि यसको रापमा परे । यसपटक दक्षिण भारतको भ्रमणमा गएपछि पो थाहा भयो, पशुपतिनाथमा दक्षिण भारतीय पुजारी भएका कारण त्यो क्षेत्रमा पशुपतिनाथको सित्तैमा प्रचार भएको रहेछ । हजारौं दक्षिण भारतीयहरु वर्षेनी नेपाल आउ“दा रहेछन् । तै पनि त्यहा“का जनता अनौठा �. . .
नाम - कमल पासवान उमेर - ६५ वर्ष ठेगाना - सीतागञ्ज, सुनसरी यिनीसँग आज केहीबेर अघि विराटनगर बसपार्कमा भेट भएको हो । भेट त के भनौ, यिनी आफूजस्तै काम गर्नेसँग जिस्कँदै थिए । सेतै दाह्री मन परेर फोटो खिच्न मन लाग्यो । बोलाएँ । एक-दुइ स्न्याप खिचेँ । क्यामेराले खिच्दैछ भन्ने थाहा पाएर मान्छेको ध्यान लेन्समै तान�. . .
नेपाल संघीयतामा जाने पक्का पक्की भएको छ । कोही पनि नेपालमा संघीयता हुँदैन र संघीयताले धान्दैन भनेर भन्छ भने ऊ तानशाही, सामन्ती र एकतन्त्री ठहरिन्छ । अहिले प्रत्येकजसो नेपाली नेपाल कहिल्यै संघीयतामा जान्छ र त्यसको महशुस गर्न पाइन्छ भन्ने आशामा प्रतीक्षारत छन् । देशमा राजाको शासन अन्त्यसँगै मुलुक गण�. . .
बिराटनगर उप-माहानगरपालिकाले हालको दिनमा एसियाली विकास बैंक (ए.डी.बि) को सहयोग अनुरुपको प्रोजेक्टलाइ कार्यरूप दिन पुस्पलाल चोक देखि देखि रोड्सेस चोक सम्म १५ मिटर सडक विस्तार गर्ने योजनालाइ कार्यरूप दिन सुरु गरेको छ l जसले बिराटनगर बजारबासीहरुमा आतंकको स्थिती सिर्जना गरिदिएको छ l यदि यो योजना पूर्ण र�. . .
रमेश खरेल दैनिक रुपमा अस्वास्थ्य मानिसको संख्या बढिरहेको छ । संख्या बढने क्रम यथावत नै छ । हामि जो कोही पनि अस्पतालको शैयामा पुग्दको अवस्थामा डाक्टरहरुको प्राय सल्लाह दिने शब्द रगत, रगतको संकलन, यो रगत व्यवस्था गर्ने चाही गाह्रो काम भएको छ । जो सँग सम्बन्धित छन् । उनिहरुलाइं राम्ररी थाहाँ छ । हुन �. . .
केहि बर्ष अगाडी जेष्ठ १४ गते नेपालको इतिहासमा सबै भन्दा महत्वपुर्ण दिन थियो , सबैले प्रतिक्षा गरेको दिन थियो तर नेपाली जनताको निराशाको दिन बन्यी त्यो दिन । नेपाली जनताले ठुलो त्याग गरेर बनाएको संबिधान सभाबाट नेपाल र नेपाली को दुख र पिडा मेटाउने संबिधानको पर्खाइ त्यो दिन तुहियो । अब नेपालीले अर्को ३६५ द�. . .
भनिन्छ जन्म, मृत्यु र विवाह स्वर्गमै तय गरिन्छ । अर्थात जोकोही मानिसको जीवनमा एक पटक विवाह भएकै हुन्छ । यो प्राकृतिक नियम जस्तै हो । एउटा परिवारको संस्था बन्न विवाह अनिवार्य छ । धर्मग्रन्थहरुमा पनि परिवार संस्कृती, विवाह र नाताकुटुम्बका वारेमा उल्लेख गरिएको छ । हुनत मानवशास्त्रीहरुले पनि विवाहका निय�. . .
नेपालको झण्डा संसारमा एकमात्र चारकुना नभएको राष्ट्रिय झण्डा हो । यो झण्डा दुईवटा त्रिभुजाकार ध्वजाहरु मिलेर बनेको छ । यसमा प्रयोग भएको गाढा रातो रङ्गलाई नेपालको राष्ट्रिय फुल लालीगुराँस र राष्ट्रिय रङ्ग सिम्रिक मानिन्छ । रातो रङ्ग विजयको प्रतिक पनि हो । झण्डामा प्रयोग भएको निलो किनाराले शान्ती जना�. . .
के तपाईं हरेक कुरामा खोट देखाएर छि-छि ! र दुर-दुर गर्नु हुन्छ कि खोट भएको कुरो थाहा पाएर पनि त्यस्ता कुरा लाई नजर-अन्दाज गरेर राम्रोपक्ष को बयान गर्नुहुन्छ ?कुनै पनि व्यक्ति प्रति चाहिं तपाइंको धारणा कस्तो हुन्छ नि , सकारात्मक कि नकारात्मक ? त्यस्ता व्यक्तिहरुआफन्त पनि हुन् सक्छन क�. . .
समस्त प्राणी जगतका संरक्षक पशुपतिनाथ भगवानले हामीलाई किन रक्षा गर्ने? एकातिर उनैले 'रक्षा' गरेको देशमै हामी पशुको भीषण बलि दिने आँट गर्छौँ। अर्कोतिर उनैसँग हामी आफू र आफन्तको ‘सुरक्षा’ मागीहिँड्छौँ। गढिमाईले वा मनकामना माईले हामीलाई किन रक्षा गर्ने? कुनै प्राणीको तन-मन छिनी हाम्रो मनको कामना होस्. . .