लेख

जात मिल्ने हैन, भात निल्ने चाहिन्छ – भूमिका पाख्रिन

नेट चलाइहरेको रहेको थिए, एक्कासी एक चलचित्रको ट्रेलरतर्फ नजर प¥यो । नयाँ नेपाली चलचित्र घामपानीको ट्रेलर रहेछ । ट्रेलरले असाध्यै मन छोयो, तत्काल आइसिनेमा, इटहरीको नम्बरमा डायल गरे । चलचित्रको शो मध्यान्न १२ बजेको छ भन्ने सुन्नासाथ दोधारमा परे । किनकी त्यसबेला ११ बज्नै लागेको थियो र म इटहरी भन्दा करीब ३. . .


इटहरीको जेष्ठ समाज- कृष्ण अधिकारी

उन्मुक्त कलम–५ माया तल बग्छ पानी जस्तो । आमा बाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि भन्ने उखान त्यसैकारण बनेको हो । सबै मान्छे केटाकेटी भएरै आएका हुन्, त्यसैले विकसित मुलुकहरूले बालबालिकाका लागि अलग्गै नीति निर्माण गरे । संयुक्त राष्ट्र संघले पनि अलग्गै सम्बोधन ग¥यो । यस अनुपातमा बृद्�. . .


किन बनाइन्छ नर्सलाई बिदेश जाने माध्यम? – मधु खतिवडा

नेपालमा आजकल युवाहरुमा यस्तो ट्रेन्ड आएको छ, सके नेपालमा केही गर नसके नर्स बिहे गरेर बिदेश जाउ। न्याय नपाए गोर्खा जाउ भन्ने उखानलाई परिणत गरेर गरि खान नसके नर्ससंग डिपेनडेन्टमा अष्ट्रेलिया जाउ भन्ने अवस्था सृजना भइसक्यो। साच्चै हामी नर्स बिदेशीने माध्यम मात्र हौ त? हरेक बर्ष नेपालमा २५ लाख युवाहरू बि�. . .


सार्वजनिक विदाकाे ढाेंग कहिलेसम्म- सराेज कार्की

[perfectpullquote align="right" cite="" link="" color="" class="" size=""]राजतन्त्रको बेलामा राजाको सम्मानमा उनी देश बाहिर जाने र आउने दिन बिदा दिइन्थ्यो । के अहिले गणतन्त्र आइसकेपछि हामीले छानेका हाम्रै प्रतिनिधिलाइ पनि आफु सर्वोच्च र विसिष्ट हुँ भन्ने भ्रम देखाउनका लागि सार्वजनिक विदा दिने अधिकार छ ?[/perfectpullquote] अहिले हामी इतिहासको त्यो काल खण्डम�. . .


देश, प्रदेश र मधेश – कृष्ण अधिकारी

उन्मुक्त कलम–४ समयले पात्रो फेर्यो । बितेको पात्रोले के गर्यो र के गरेन भनेर मूल्याङ्कन गर्ने दिन थियो तर फुर्सद कसैलाई छैन । मुलुकमा चुनाव लागेको छ अनि फुर्सद छैन, मधेशमा आन्दोलन जागेको छ अनि फुर्सद छैन । आगामी पात्रोले के गर्नु पर्छ ? र के गर्नु हुँदैन ? त्यसको कार्यक्रम बनाउनु पनि कसैलाई खाँचो छैन । क�. . .


नेपाल किन गरिब छ ?

आज संसार २०१७ मा अवस्थित छ, जबकी हामि नेपाली २०७३ सालमा छौ । सम्बतको हिसाबले हामि संसारभन्दा झन्डै ५६–५७ बर्ष अगाढी छौ, तर विकासको दृष्टिकोणले हेर्ने हो भने हामि सदियौ पछि परेका छौ । २४१ बर्षअधि जतिबेला अमेरिका स्वतन्त्र भएको थिएन, त्यसबेला हामीले पाटनको कृस्ण मन्दिर र बसन्तपुरको हनुमान ढोका बनाइसकेका. . .


एक रात खुटीको बास – कृष्ण अधिकारी

खुटी भनेको गोठ हो । भारतको आसाम राज्यमा नेपालीहरूको गोठ हुन्छ जङ्गलमा । त्यो गोठलाई गोठ नभनेर खुटी भनिन्छ । त्यस्तै जङ्गलको खुटीमा एक रात बास बस्ताको संस्मरण हो यो । ब्रह्मपुत्र नदी भारतको एक प्रसिद्ध नदी हो । कैलाश मानसरोवर उद्गमस्थल रहेको ब्रह्मपुत्र नदी दुई हिमाली रेन्जको बीचबाट तिब्बतको पठारै पठ�. . .


वैकल्पिक राजनीतिक वहस

नुम नाथ प्याकुरेल राष्ट्रमा किसिम किसिमले द्वन्दवात्मक राजनीतिको प्रयोग गरिदै छन्। मूलधारका हुन् या पहिचानवादी, जनजाति हुन् या मधेसवादी, प्रत्येकको राजनीतिक उपस्थितिको आधार घृणा तथा हिंसा नै थियो र विद्ममान छ। द्वन्दवको अभ्यास एकांकी रुपमा प्रयोग गरिएको छ। नेपाली राजनीतिमा अधिकारको लडाइ जनताको न�. . .


महाकालीमा नांगो देखिने राष्ट्रवाद !

प्रकाश रिजाल पंक्तिकार साहित्यकार होइन । पत्रकार पनि होइन । राजनीतिज्ञ त झनै हुँदै होइन । हो त केवल एक सजीव प्राणि, जोसँग चेतना छ । संसारलाई देख्ने दुई चर्म चक्षुहरु छन् र छ शरीरको २ प्रतिशत तौल बराबरको आम मानिसहरुमा जस्तो हुने एउटा मस्तिष्क । साह्रै धेरै भएमा आम मानिसको चेत छ । वस् यही हो । हरेक व्यक्तिक�. . .


किटजन्य रोगबारे बेलैमा सोचौं

कल्पना पौडेल नेपाल कीटजन्य रोगको उच्च जोखिममा रहे पनि नियन्त्रणका लागि जनशक्तिको अभाव छ । सरकारले कीटजन्य रोगको नियन्त्रणका लागि हरेक क्षेत्रीय अस्पतालमा दरबन्दी कायम गरे पनि हेटौँडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रबाहेक अन्य अस्पतालमा विज्ञको दरबन्दी खाली छ । केन्द्रमा पनि पारास�. . .


एउटै नामका स्थानीय निकाय 

खेमचन्द्र अधिकारी  राज्यको पुनर्संरचनाअन्तर्गत भएको स्थानीय तहको पुनर्संरचनामा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गरी जम्मा ७ सय ४४ वटा स्थानीय निकाय भए पनि र धेरै निकायको नयाँ नाम राखिए पनि एउटै नाम भएका निकाय पनि धेरै रहेका छन् । अझ आपसमा सिमाना जोडिएका २ जिल्लामा नै त्यसरी एउट�. . .


तराईमधेस वहस भाग-२

नुम नाथ प्याकुरेल भाग १ पढ्नुहाेस् तराईमधेस वारेमा जति वहस हुन्छ, त्यहाँका नागरिकमा त्यतिनै चेतना फैलने र समालोचनात्म दृष्टिकोणको विकास हुन गई आफ्ना अधिकार र कर्तव्यको ज्ञात तथा अधिकार प्राप्तिका सकारात्मक र दीर्घकालिन उपायहरूको खोजि गरि समग्र मिश्रित जनसंख्या माझ सद्भाव र सहिष्णुता र सहृदयता स्�. . .