व्यापार

बन्दैछ विराटनगर–२ को सोमबारे हाट, हट्ला त सडकको ‘हटिया ढाट’

विराटनगर । विराटनगर महानगरपालिका–२ शंकरपुरमा सोमबार सडक पार गर्न मुस्किल पर्छ । सहरमा हटिया लाग्ने सार्वजानिक स्थानको विकल्प नहुँदा सोमबार यो स्थानमा सडकमै हाट लाग्छ । सडक जाम हुन्छ । सोमबार हाट लाग्ने भएकोले शंकरपुरको नाम नै सोमबारेमा रुपान्तरण भइसकेको छ । तर, हाट लागेका दिन हटियाकै भीड ढाट लागे जस�. . .


हुण्डि कारोबार आरोपमा विराटनगर १५ स्थित पेट्रोलपम्प सञ्चालक अग्रवाल पक्राउ

विराटनगर । प्रहरीले हुण्डि कारोबार गरेको आरोपमा विराटनगर–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टरका सञ्चालक अरबिन्द अग्रवाललाई नियन्त्रणमा लिइएको छ । इन्धनको कारोबारमा शंकास्पद रहेको आरोप लाग्दै आएका अग्रवाललाई आइतबार स्रोत नखुलेको छ लाख नगदसहित प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुभन्दा अगाडी �. . .


नेपालमा ‘वाक इन द टक’ को ठूलो समस्या : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कानुनको पालनामा सबैको कटिबद्धता नहुँदा नेपालमा सुशासन स्थापना हुन नसकेको बताएका छन् । नेपाल जन–प्रशासन संघको २६ औं वार्षिक साधारण सभा तथा २१औं राष्ट्रिय सम्मेलन–२०८२ का अवसरमा बोल्दै उनले रुल अफ ल लागू गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘कानुन परिपालना ग�. . .


विराट ट्रेड एक्स्पोमा प्रविधि बहसः साइबर सुरक्षादेखि एआई र डिजिटल व्यापारसम्म

विराटनगर । विराट ट्रेड एक्स्पोमा शुक्रबार सूचना प्रविधिका विविध आयामबारे केन्द्रित थिमेटिक सेसन सम्पन्न भएको छ। सूचना प्रविधिलाई मूल विषय बनाउँदै साइबर सेक्युरिटी, एआई फर आन्टरपेनसीप, डिजिटल मार्केटिङ र ई–कमर्स सम्बन्धी प्रस्तुति तथा छलफल गरिएको हो। साइबर सेक्युरिटी सत्रमा जिल्ला प्रहरी कार्या�. . .


नेप्से ३.२७ अंकले बढ्यो, कारोबार रकम सामान्य घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन १३.८८ अंकले घटेको बजार यसदिन ३.२७ अंकले बढेर २५८४.४९ अंकमा उक्लीएर बन्द भएको छ । यसदिन सेन्सेटिभ इन्डेक्स १.५७ अंकले बढेको छ, फ्लोट इन्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३१ अंकले बढेको छ । आज कारोब�. . .


विराटनगरको जाडो, सडकमा उभिएर खानुको बेग्लै मज्जा भक्का–चटनी स्वाद

स्वस्तिका भट्टराई विराटनगर । विराटनगर–१२ की ६७ वर्षिया उर्मिला मण्डल लगभग ३५ वर्षदेखि भक्काको व्यवसाय गर्दै आएकी छिन् । उनका अनुसार दैनिक ३० देखी ६० जना व्यक्तिले उनले बनाएको भक्का खाने गर्दछन् । यसबाट उनको दैनिक नाफा कम्तिमा ५०० देखि एक हजारसम्म हुनेगर्छ । विराटनगर–१२ स्थित पाञ्चाली र महेन्द्र मोर. . .


सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार रूपैयाँले घटेर दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य प. . .


विराटनगरमा रात्रीकालिन होटल व्यवसाय, अवस्था हेरेर थप कडाई गर्ने तयारीमा प्रशासन

विराटनगर । विराटनगर महानगरपालिका भित्रका होटल तथा व्यवसाय रात्रीकालिन सञ्चालनका लागि स्थानीय प्रशासनले केहि कडाई गर्ने भएको छ । यसका लागि शान्ति सुरक्षालाई मध्यनजर गरिने छ । विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनका लागि २०८० फागुन १६ गते विराटनगर महानगरपालिकाको समन्वयमा सरोकारवाला पक्षसँ. . .


विराटनगरमा पुष ९ गतेदेखि ‘विराट ट्रेड एक्स्पो’ हुदै ,३५ करोडको कारोबार हुने

विराटनगर । मोरङ उद्योग ब्यापार संघ विराटनगरको आयोजनामा यसपटकको विराट ट्रेड एक्स्पो २०२५ आगामी पुष ९ गतेदेखी १९ गते सम्म आयोजना हुने भएको छ । पुष दोस्रो सातादेखि विराटनगर १ स्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खाली मैदानमा अन्तराष्ट्रिय स्तरिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी विराट ट्रेड एक्स्�. . .


रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आजदेखि आईपीओ निष्कासन प्रक्रिया सुरू गरेको छ । कम्पनीले सार्वजनिक निष्कासन गर्न लागेको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूक�. . .


एस्पायर कलेज बिराटनगर र कोरियाली कम्पनी छन्जे एजुकेशनबीच सम्झौता

बिराटनगरमा संचालित एस्पायर कलेजले कोरियाको अग्रणी एड-टेक कम्पनी छन्जे एजुकेशनसँग औपचारिक सम्झौता (MOU) दक्षिण कोरियामा सम्पन्न गरेको छ। कोरियाको डिजिटल शिक्षा क्षेत्रमा शीर्ष स्थान ओगटिरहेको छन्जे एजुकेशनसँगको यो सहकार्यले एस्पायर कलेजका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको सिकाइ र अवगतता प्�. . .


किन आईसिपीमा कार्गो अनलोड गर्न चाहँदैनन विराटनगरका उद्योगी

विराटनगर । दुई वर्ष अघि नेपाल–भारतका प्रधानमन्त्रीले भारतको बथनाहादेखि विराटनगर आईसीपीसम्म कार्गो रेलको उद्घाटन गरे । त्यहि दिन दुई देशबीच पारवहन सन्धि नवीकरण गर्दा चारवटा वस्तु मात्रै कार्गो रेलमार्फत ढुवानी गर्ने कुरा उल्लेख भयो । नेपाली व्यवसायीलाई समुद्रपारका मुलुकबाट सिमेन्ट, क्लिङकर, कोइल�. . .