काठमाडौं, कात्तिक २१। साताको पाँचौ दिन बिहिबार सुनको मूल्यमा बृद्धि भएको छ । आइतबारबाट निरन्तर ओरालो लागेको सुनको मुल्य बिहिबार पुन उकालो लागेको हो । बिहिबार छापावाल प्रतितोला ७० हजार छ सयमा कारोबार भैरहेको छ । त्यस्तै तेजाबी सुन ७० हजार तीन सयमा कारोबार भैरहेको छ । बुधवार छापावाल सुन प्रतितोला ७�. . .
काठमाडौँ, कात्तिक २० गते । नेपालमा दैनिक औसत १८ हजार थान मोबाइल भित्रिने गरेको पाइएको छ । चालू आर्थिक वर्षको तीन महिनासम्मको भन्सार विभागको तथ्याङ्क अनुसार औसतमा उक्त सङ्ख्या बराबरको मोबाइल दैनिक आयात हुने गरेको हो । विभागका अनुसार असोजसम्म सात अर्ब १९ करोड रुपियाँ बराबरका १६ लाख २३ हजार ७९५ थान मोबा. . .
काठमाडौं । सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलामा ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलामा ७१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।. . .
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आइतबार तोलाको ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। यस्तै आज तेजावी सुन तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने स्थिर छ। च�. . .
कार्तिक १४ गते । तिहार सकिएसँगै छापावाला सुन प्रतितोला ७० हजार पाँचसयमा कारोबार भैरहेको छ । बिहिवार छापावाला सुन प्रतितोला ७० हजार पाँचसयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । तेजावी सुन भन ७० हजार २ सयमा कारोबार भैरहेको छ । त्यस्तै, चाँदी भने प्रतितोला आठ सय ६० मा कारोबार भैरहेक. . .
काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तथा चाँदीको मूल्य वृद्धि भएको जानकारी दिएको छ । महासंघका अनुसार अघिल्लो दिन (बिहिबार) को तुलनामा शुक्रबार सुन प्रतितोला ६ सय र चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो । बिहिबार प्रतितोला ७० हजार चार सय रुपैयाँ �. . .
बिराटनगर कार्तिक ८ , बिराटनगरको मोबाइल एण्ड मोबाइलले दिपावलीको अवसरमा बिभिन्न अफर लिएर आएको छ । पसलले दिपावलीको लागि उक्त पसलबाट मोबाइल खरिद गरेमा ग्राहकको लागि ५% देखि १०% सम्म छुट लिएर आएको छ । ग्राहकको लागि लक्की ड्र मार्फत अन्य बिशेष पुरस्कार समेत राखिएको संचालक सुमित जैसवालले जानकारी दिए । पुरस. . .
काठमाडौँ, कात्तिक ८ गते । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक वल्र्डलिङ्क कम्युनिकेसन्सले ग्रामीण क्षेत्रमा थप इन्टरनेट विस्तार गर्ने लक्ष्यसहित करिब एक अर्ब ३५ करोड (एक करोड २० लाख डलर) रुपियाँ विदेशी लगानी भिœयाएको छ । बेलायत सरकारको पूर्ण स्वामित्व रहेको सीडीसी, यूकेमार्फत कम्पनीले विदेशी लगान. . .
बिराटनगर कार्तिक ७ , विराटनगर स्थित सेन्ट्रल मलको दोस्रो तलामा रहेको शिव फेसन स्टोर्समा ग्राहकको आकर्षण बढेको छ । काठमाण्डौपछि बिराटनगरमा सञ्चालनमा आएको स्टोरमा महिला र पुरुष दुवैका लागि विभिन्न फेशनेवल कलेक्सन कपडा राखिएको छ । तिहारलाई लक्षित गरेर उक्त स्टोरले आकर्षक छुटको समेत व्यवस्था गरेको छ �. . .
विराटनगर असोज २६, विराटनगरको सेन्ट्रल मलमा आजबाट शिव फेसन स्टोर सञ्चालनमा आउने भएको छ । मलको सप नम्बर ८४ र ८५ मा उक्त स्टोर सञ्चालनमा आउन लागेको हो । शिव फेसन स्टोरमा महिला र पुरुष दुवैको लागि विभिन्न फेशनेवल कलेक्सन कपडा राखिएको छ । स्टोरमा साडी, डिजाइनर कुर्था , लेह्ङगा , सेरवानी लगायतका कपडा रहेका छन. . .
केहिसमय अघि ह्याकरले नेप्सको सिस्टम नै ह्याक गरी विभिन्न बैङ्कको रकम चोरेपछि बन्द रहेको अन्तर बैङ्क एटीएम सेवा शुरु भएको छ । दसैँ तिहारलाई मध्य नजर गर्दै अन्तर बैङ्क एटीएम खुला भएको हो । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा १८ बैक आबद्ध छन् । यी सबै बैङ्कको एक बैङ्कको एटीएम अर्को बैङ्कमा चल्न थाले�. . .
बिराटनगर असोज १६ , अब अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुबिधा भएको छ। अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन्।प्रभु पे मोबाइल वालेट मार्फत �. . .