व्यापार

सुनको भाउ बढ्यो , आजको भाउ यस्तो !

काठमाण्डाै – सुनको भाउ साेमबार तोलामा तीन सय रुपैयाँले बढेको छ । सुन भाउ आज तोलाको ७१ हजार नाै सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनदेखि स्थिर रहि तोलामा ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनको साेमबार तोलामा तीन सय रुपैयाँ बढेको हो । चाँदीको भाउ पनि आज तोलाम�. . .


गरिखानेको कथा : अण्डा बेचेर मासिक चार लाख आम्दानी गर्दै प्रकाश

बागलुङ । बागलुङ नगरपालिका–१३ पैयुँपाटा, डाँडाथरस्थित ‘बलेवा बहुउद्देश्यीय व्यावसायिक कृषि एन्ड पोल्ट्री फार्म उद्योग’मा अहिले चार हजार ६०० ‘लेयर्स’ जातका कुखुरा छन् । कुखुराले दैनिक चार हजार अण्डा दिन्छ । अण्डा बेच्दा मासिक रु १२ लाखको कारोबार हुन्छ । एउटा अण्डाको मुल्य रु दश पर्छ । एक पेटी अण्डा. . .


बिराटनगरको मोबाइल एण्ड मोबाइलमा क्रिसमसको अवसरमा १५ देखि ५० प्रतिशत छुट

बिराटनगर पुष ४  , बिराटनगरको मोबाइल एण्ड मोबाइलले नयाँ बर्ष २०२० र क्रिस्टमसको अवसरमा बिभिन्न अफर लिएर आएको छ । पसलले उक्त अवसरमा  १५% देखि ५०% सम्म मोबाइलमा छुटको स्किम ल्याएको संचालक सुमित जैसवालले जानकारी दिए । ग्राहकको लागि अन्य बिशेष पुरस्कार समेत राखिएको संचालक सुमित जैसवालले जानकारी दिए । पुर�. . .


नेपाली बजारमा आजको सुनचाँदीको मूल्य यस्तो …

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा रु १०० ले बढेको छ । मंगलबार तोलामा ७१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार रु १०० बढेर ७१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । चाँदी भने मंगलबारकै मूल्य रु ८५० प्रतितोलामा �. . .


डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको मूल्य यथावत

काठमाडौं । नेपाल आयल निगमले राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । राति १२ बजेदेखि लागु हुनेगरी मूल्य समायोजन गरेको नेपाल आयल निगमले जनाएको छ । डिजल र मट्टितेलको मूल्यमा एक रुपैयाँ बढाइएको आयल निगमले जनाएको छ । आयल निगमका अनुसार हवाई इन्धन र एलपि ग्यासको खुद्रा बिक्री मूल�. . .


स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गर्ने २२ उद्योगलाई उत्पादनमा रोक

काठमाडौं, पुष १  । मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा २२ उद्योगको उत्पादनमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ भन्दा बढी स्थानमा सञ्चालित उद्योगको अनुगमन गरेलगत्तै ती उद्योगहरुको उत्पादनमा रोक लगाइएको हो । विभागका महानिर्देशक डा मत�. . .


विराटनगरमा मारवाडी प्रिमियम लिगको तयारी पुरा, भोलि मोटरसाइकल र्याली

विराटनगर मङ्सिर ३०। विराटनगरमा नेपाल अग्रवाल युवा मचको मैत्रिपूर्ण क्रिकेट प्रतियोगीता आनन्द ईट्टा मारवडी प्रिमियम लिगको सातौ संस्करण आगामी पौष २ गतेदेखि सुरु हुदैछ । मारवाडी प्रिमियम लिगमा ५ वटा टिमको सहभागिता रहेने छ । यसै प्रतियोगितालाई सफल बनाउन पुष १ गते मोटरसाइकल र्याली समेत आयोजना गर्न लाग. . .


बिराटनगरको क्युएफएक्स सिनेमा हलमा यस्ता छन् सुबिधा ! (फोटो फिचर)

विराटनगर । विराटनगरको भाटभटेनीमा क्युएफएक्स सिनेमा हल सञ्चालनमा आएको छ । झण्डै १६ करोडको लगानीमा ४ सय २४ जना दर्शक अटाउन सक्ने सिट क्षमता रहेको यस सिनेमा हलमा २८ वटा आरामदायी सुतेर पनि चलचित्र हेर्न मिल्ने खालको रिक्लाईनर सिटहरु समेत रहेको छ । भाटभटेनी सुपरमार्केटको पाँचौ तलामा क्यूएफएक्स सिनेमाज�. . .


सुनको मूल्य बढ्यो , आजको मूल्य यस्तो !

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी भने रु ५ बढेर ८४५ र�. . .


बिराटनगरमा अत्याधुनिक क्युएफएक्स सिनेमा हल संचालनमा आउदै

बिराटनगर मङ्सिर २६ , बिराटनगरको  भाटभटेनी सुपर मार्केटमा नेपालमा सर्वाधिक लोकप्रिय तथा सुबिधासम्पन्न  क्युएफएक्स सिनेमा हल संचालनमा आउने भएको छ । भाटभटेनीमा दुई वटा हल भएको क्युएफएक्स सिनेमा हल संचालन हुनेछ । उक्त हल आगामी हप्ताबाट नै संचालनमा ल्याउने तयारी रहेको छ ।   नयाँ र अत्याधुनिक क्युएफए�. . .


नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर, आजको मूल्य यस्तो !

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार मंगलबार बजारमा छापावाला सुन प्रतितोला ७० हजार आठ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोहि स्थिर मूल्यमा सुनको कारोबार भएको महा�. . .


पहिलोपटक एप्पलले चार्जिङ केबललाई पूर्ण रुपमा हटाउने

एजेन्सी । सात वर्षपछि पहिलोपटक एप्पलले चार्जिङ केबललाई पूर्ण रुपमा हटाउने भएको छ । कम्पनीले आगामी आइफोन मोडलका लागि चार्जिङ केबल र पोर्ट हटाइ पूरै वायरलेस प्रविधि अपनाउने एप्पलका वरिष्ठ विश्लेषकले टीएफ इन्टरनेस्नल सेक्युरिटीसँग बताएका हुन् । उनका अनुसार आइफोनका सबैभन्दा महङ्गा मोडललाई बाँकीबाट छ. . .