काठमाडौं जेठ २० । एनसेलले मुलुकका हजार भन्दा बढी स्थानमा फोरजी सेवा पुर्याएको दाबी गरेको छ। एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका हजार भन्दा बढी स्थानमा बसोबास गर्ने नेपालीहरुको पहुँचमा पुगेको घोषणा गरेको हो। अब प्राय सबै शहरहरु र शहरीक्षेत्र भन्दा बाहिर रहेका ग्राहकहरुले पनि द्रुतग. . .
बिराटनगर जेठ १४ , एनआईसी एशिया बैंकले विराटनगर र धरानमा आफ्नो दुई नयाँ शाखा कार्यालय खोलेको छ । बैंकले मोरङको विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरिया र सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १८, बुद्ध चोकमा शाखा सञ्चालनमा ल्याएको हो । रानी मिल्स शाखाको उद्घाटन बैंकका सञ्चालक राजेन्द्र प्रसा�. . .
बिराटनगर जेठ १० , बिराटनगरमा बिगत २४ बर्ष देखि जुता, चप्पल सिउने काम गर्दै आएका छन् प्रमोदले । ३३ बर्षिय प्रमोदले ९ बर्षको कलिलो उमेर देखि नै आफ्ना बुबासंग बसेर उक्त काम गर्दै आएका छन् । उनि बिराटनगरको ट्राफिक चोकमा बसेर जुता, चप्पल सिलाउने गर्छन । उनको पसल कोशी पुस्तकको अगाडि, ट्राफिक चोकमा रहेको छ । "�. . .
बिराटनगर जेठ १० , बिराटनगरमा पनि हस्पिटालिटि क्षेत्रमा बिद्यार्थीको आकर्षण बढ्न थालेको छ । बिराटनगरमा जेठ ११ गते क्युलिनेरी आर्ट्स समन्धी कार्यशाला आयोजना हुने भएको छ । प्यासफिक हस्पिटालिटि क्युलिनेरी एकेडेमीको आयोजनामा बिराटनगरको बिग होटेलमा शनिबार उक्त कार्यक्रम हुन लागेको हो । शनिबार दिउसो �. . .
बिराटनगर जेठ ९ , अहिले संसारभर निर्माण सामग्री उत्पादन गर्दा सकेसम्म कम प्राकृतिक स्रोत–साधनको उपयोग हुनुपर्छ भन्ने मान्यताको विकास भएको छ । यस हिसाबले नेपालमा पनि निर्माण सामग्री उत्पादनमा कम प्राकृतिक स्रोत–साधनको प्रयोग हुनुपर्छ भन्ने मान्यताका साथ बिराट प्यानल संचालनमा आएको छ । यसका फाइदाहर�. . .
बिराटनगर जेठ ७ , बिराटनगरमा पहिलो पटक प्रदेश स्तरीय “प्रिन्सिपल समिट” यहि शनिबार आयोजना हुदै छ । सक्सेस सोसाइटी इन्टरनेसनलको आयोजनामा जेठ ११ गते बिराटनगरको होटेल ह्यारिसनमा उक्त कार्यक्रम हुन लागेको हो । उक्त कार्यक्रममा प्रदेश नम्बर १ का बिभिन्न स्कुल तथा कलेजका प्रिन्सिपलहरु सहित शिक्षा क्षेत�. . .
काठमाडौं जेष्ठ ५ – नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ । साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा रु २०० घटेर ६० हजारमा कारोबार भइरहेको हो। यस्तै तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । चाँदी भने तोलामा रु ७१० . . .
विश्वास रेग्मी काठमाडौँ, जेठ ५ गते । दूरसञ्चार कम्पनी एनसेलको मुख्य लगानीकर्ता मलेसियाको एजियाटा गु्रप बरहद र नर्वे सरकारको मुख्य लगानी रहेको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी टेलिनोरबीच मर्जरको तयारी अगाडि बढेको छ । दुवैै कम्पनीको लगानीमा एसियाली मुलुकमा सञ्चालित दूरसञ्चार तथा पूर्वाधार कम्पनीह�. . .
बिराटनगर जेठ ४, बिराटनगरमा सिम्याट पढाई हुने इडुमार्क बिराटनगरले सिम्याटको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा ८७ जना बिध्यार्थीको सहभागिता रहेको थियो। + २ पछि त्रिभुवन बिश्वबिद्धालय अन्तरगत ब्यवस्थापन संकायमा स्नातक पढ्न प्रतिस्पर्धा गरेर भर्ना हुनलाई लिने सिम्याट कक्षाको. . .
विराटनगर जेष्ठ २ । प्रदेश नम्बर १ को सुनसरीको इटहरीमामा इन्डोेर आईसपार्क बन्ने भएको छ । इटहरीका रमाइला पार्कहरूमा मानिसको आकर्षण बढ्न थालेपछि उद्यमी भीम पौडेलको समूहले ४ बिघा क्षेत्रफलमा अत्याधुनिक शैलीको पार्क बनाउने भएको छ। दश वर्षयता पिकनिक स्थलका रूपमा भीड बढ्न थालेको इटहरी उपमहानगरपालिका �. . .
बिराटनगर बैशाख ३१ , आफू १३ वर्षको हुँदा नै टेलरिंङ पेशामा लागेको सोनु , आज झण्डै १४ बर्ष देखी बिराटनगरमा काम गर्दै आएका छन् । गरिबीका कारण पाँच कक्षा मात्र पढ्न पाएका सोनुलाई "सोनु दाइ" का नामले चिनिने गरिन्छ । बिराटनगरको मेन रोडमा ६ बर्ष देखी आफ्नै पसल संचालनमा ल्याएका सोनु भन्छन "मेरो परिवारमा खासै त्. . .
बिराटनगर बैशाख ३० , बिराटनगरको कन्चंबरीमा "नानोटेक" को नयाँ पसल संचालनमा आउने भएको छ । जेष्ठ १ गते देखि "नानोटेक" को नयाँ कम्प्युटर पसल संचालनमा आउन लागेको हो । नयाँ पसल संचालनको अवसरमा पसलमा ३ दिनसम्म फ्री सर्भिस क्याम्प समेत रहेको पसल सन्चालकले जनाएका छन । "नानोटेक" ले बिभिन्न ब्राण्डका ल्यापटप , कम्प�. . .