गाईघाट, मङ्सिर २८ गते । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिकरूपमा पहिलो पटक पूर्णक्षमतामा सिमेन्ट उत्पादन कार्य शुरु गरेको छ । प्रतिदिन आठसय मेट्रिकटन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता रहेको उद्योगले एक हप्तादेखि पूर्ण क्षमतामा आठसय मेट्रिक टन . . .
काठमाण्डौ मङ्सिर २४ । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय झापा गाउँपालिका वडा नं.२, झापाबजारस्थित झापा बजार शाखाको सो गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले मंसिर २३ गते एक समारोहका बीच उद्घाटन गरे । अब एनआइसी एशिया बैंकको देशभर शाखा सञ्जाल संख्या २७० पुगेको छ । यस्तै, एटीएम संख्या २८५, एक्सटेन्सन �. . .
बिराटनगर मङ्सिर २४ , सानिमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ बीमा योजना ‘सानिमा जीवन श्री’ शुभारम्भ गरिएको हो । बीमा अवधिभरि बोनस सुविधासहित नयाँ योजनाको शुभारम्भ गरिएको सञ्चालक समितिका अध्यक्ष क. . .
बिराटनगर मङ्सिर २३ , शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे यस एनआईसी एशिया बैंक लिमिटेडले ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवी पसल डाँँडामा आफ्नो बीसौं शाखा�. . .
बिराटनगर मङ्सिर २३ , बिराटनगरका जय कुमार शाहले ८ बर्षको हुँदा देखी नै चटपटे बेच्न सुरु गरेका थिए। उनले चटपटे बेच्न थालेको आज २४ बर्ष भयो । उनलाई उनको नाम भन्दा पनि "छोटु दाइ" भनेर चिन्छन मानिसहरु । "मेरो हाइट सानो छ त्यसैले पहिला माया गरेर मलाई छोटु- छोटु भन्न थालियो, पछी त सबैले छोटु भन्न थाले” छोटुले मु�. . .
काठमाडौँ, मङ्सिर २० गते । कालिका लघुवित्त वित्तीय संस्थाले आठ प्रतिशत लाभांश शेयर दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट लाभांश शेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने निर्णय भएको संस्थाले जनाएको. . .
सुन्दरबगैंचा नगरपालिका मोरङका भोला दुलाल पूर्वाञ्चल ल्युब आयल (पिएलओ) का प्रबन्ध निर्देशक हुन् । करिब दुई दशकको व्यावसायिक यात्रामा सफल उद्यमीको रुपमा स्थापित दुलाल करिब दुई दर्जन उद्योग, व्यवसायमा आवद्ध छन्। दुलाल पिएलओसहित बिराटकोल, सीताकोल फेबिकल, जि–सेभेन पेन्टस्, मोटरसाइकलको ट्युब उद्योग, होट�. . .
झापा , मंसिर १९ । एन आई सी एशिया बैंकको नयाँ शाखा झापा स्थित विर्ताबजारमा सुरु भएको छ । उक्त शाखाको बिर्तामोड नगरपालिका मेयर धुर्व कुमार शिवाकोटीले उद्घाटन गरेका थिए । उनले उक्त अवसरमा बैंकले अधिराज्यभर पुर्याएको सेवा र सुविधा प्रति जनताको विस्वास रहेको बताए । कार्यक्रममा बोल्दै मेयर शिवाकोटीले बैक�. . .
विश्वास रेग्मी काठमाडौँ, मङ्सिर १९ गते । बजेटमार्फत भ्याट फिर्ताको सुविधा हटेपछि आन्दोलनमा रहेका कपडा उद्योगको संरक्षणका लागि सरकारले विभिन्न किसिमका छुट उपलब्ध गराउने तयारी गरेको छ । कपडा उद्योगको संरक्षण सरकारको प्राथमिकता रहेकोले त्यसका लागि आवश्यक सुविधा उपलब्ध गराउने प्रस्ताव मन्त्रिपरिष�. . .
काठमाडौं मङ्सिर १८ । केही दिनदेखि उतारचढावपूर्ण रहेको बहुमूल्य धातु सुनको भाउ एकै दिन मंगलबार तोलामा ९ सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको दाँजोमा मंगलबार छापावाल सुनको भाउमा प्रतितोला ९ सयका दरले बढेर ५८ हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ५७ ह�. . .
काठमाडौं । एन आई सी एशिया बैंकको सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । २०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले विभिन्�. . .
बिराटनगर मङ्सिर १८ , सिद्घार्थ बैंकले थप दुई स्थानमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले झापाको काँकरभिट्टा र उदयपुरको गाइघाटमा नयाँ शाखा कार्यालयबाट सेवा प्रारम्भ गरेको हो । बैंकले उक्त क्षेत्रकासर्वसाधारण तथाउद्यमीेमाझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोवार सुविधा, रकमभुक्तानील�. . .