विराटनगर । विराटनगरमा संयुक्त बजार अनुगमन सुरु गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको नेतृत्वमा बजार अनुगमनको काम सुरु गरिएको हो । कार्यालयका प्रमुख डा.डीबी क्षेत्रीका अनुसार अर्थमन्त्रालय र राजस्व विभागको निर्देशनअनुसार बजार अनुगमनको कामसँगै आर्थिक ऐनमा उल्लेख भएका छुट तथा सहुलियतसम्बन�. . .
सुजता लिम्बु विराटनगर । संघर्ष तीन अक्षरको शब्द मात्रै नभएर जीवनलाई चलायमान गर्ने एउटा माध्यम पनि हो । मानिस बाँच्नका लागि अथवा जीवन चलाउनका लागि केही न केही गरिरहेकै हुन्छन् । यस्तै मिडिया हाउसका संचालक अब्दुल खत्ताब संचार क्षेत्रमा भविष्य खोज्दै संघर्षरत थिए । नेपाल टाइम्स नाम दिएर संचालनमा ल्याए. . .
विराटनगर । भारतबाट एउटा सेतो पिकअपमा झण्डै दशलाख मूल्य बराबरको कपडा भित्र्याएको सूचना पाएपछि विराटनगर भन्सार कार्यालयले मंगलबार बिहान गाडीको पिछा ग¥यो । भन्सारको गस्ती टोलि खटिएको सूचना पाएपछि तस्करले पनि फरक रुटमा गाडी मोड्यो । भन्सार गस्ती टोलिको केहि लागेन ! विराटनगर भन्सार कार्यालयका प्रमुख त�. . .
विराटनगर । विराटनगरमा विराट सडक महोत्सव आयोजना हुने भएको छ। आउँदो माघ १२ गतेदेखि तेस्रो संस्करणको तीन दिवसीय सडक महोत्सव आयोजना हुने भएको हो। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवबारे सम्पूर्ण जानकारी दिएको छ। यसअघि २०७६ सालमा महोत्सवको आयोजना गरेको थियो। त्यसपछि कोभिड महामारी. . .
विराटनगर । प्रहरीले विराटनगर–१६ खोक्साहा र दरैयाबाट २ लाख तीन हजार ५०० मूल्य बराबरको सामान बरामद गरेको छ । भारतबाट नेपाल भित्र्याउँदै गरेको अवैध सामान प्रहरीले नियन्त्रणमा लिइएको हो । भारतबाट नेपाल ल्याउँदै गरेको खाद्यन्न, लत्ताकपडा, मोटरपार्टस्, ग्याँस चुलोको बर्नर लगायतका सामान इलाका प्रहरी कार. . .
विराटनगर । नेपालबाट चीनमा ३१ महिनापछि सामान निर्यात भएको छ । रसुवागढी नाकाबाट ३१ महिनापछि नेपाली सामान चिनले भित्र्याएको हो । नेपालबाट चीनतर्फ मंगलबार भन्सार पास भएर सुख्खा बन्दगाह हुँदै गएका ६ वटा ट्रकलाई बुधबार केरुङमा भव्य कार्यक्रम गरेर चीनले आफ्नो मुलुकमा स्वागत समेत गरेको छ । ‘केरुङ–सुवागढी. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पुरानो गुद्री बल्ततल्ल खाली गराएको छ । प्रदेश लगानी प्राधिकरणले व्यवसायिक भवन निर्माणको लागि सम्झौता गरेको १४ महिनापछि महानगरपालिकाले जग्गा खाली गराएको हो । महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा १५ तलाको व्यवसायिक भवन निर्माण गर्ने सम्झौता २०७८ कार्तिक�. . .
विराटनगर । प्रहरीले सोमबार राती ७ लाख ४७ हजार मूल्य बराबरको १७ प्रकारका सामान बरामद गरेको छ । विराटनगर १६ हुलासचौक, विराटनगर १७ रघुपति जुट मिल र जहदा गाउँपालिका १ नहरटोलमा भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको अवस्थाको सामान नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय रानी मातहत रहेको इप्रका रानी. . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर–४ एयरपोर्ट नजिकको नहरबाट पाँचकेजी गाँजासहित विराटनगर–११ का २८ वर्षीय गोरे भनिने अर्पण राईलाई पक्राउ गरेको छ । शनिबार साँझको समयमा को ३८ प ७९५१ नम्बरको स्कुटीमा लुकाएर गाँजा ल्याउँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट ख�. . .
विराटनगर । विराटनगरका उद्योगीले बिहीबार पुनः बैंकको चर्को ब्याजदरकाविरुद्ध नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालय अगाडी धर्नामा बसेका छन्। बजार परिक्रमापछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी र व्यवसायी बिहीबार नेपाल राष्ट्र बैंक विराटनगर शाखाको मूलगेटमा बढ्दो बैंक ब्याजको विरोधमा धर्ना द�. . .
विराटनगर । ‘नट फर मेडिसिन युज’ भनेर लेखिएको न्यूट्रास्युटिकल (खाद्यपुरक) सामाग्री औषधीको रुपमा फार्मेसीबाट कारोबार हुने गरेको छ । चिकित्सकको सिफारिसमा फार्मेसीबाट उपचारमा आएका सेवाग्राहीलाई भिराउने खाद्यवस्तु मेडिसिनको रुपमा बिरामीले प्रयोगमा ल्याउँछन् । तर, औषधी व्यवस्था ऐन अन्तर्गत सञ्चालित. . .
विराटनगर । नेपाल राष्ट्र बैंकले निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ अनुसार सिमेन्ट, क्लिङ्कर लगायत बस्तु निर्यात गर्दा अनुदान दिने प्रक्रिया अगाडि बढाउने निर्देशन दिएको छ । नेपाल सरकारले कार्यविधि संशोधन गरेअनुसार सिमेन्ट, डन्डी लगायत वस्तु निर्यातमा दिइने अनुदा�. . .