विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित स्नातककोत्तर क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी पूरा भएको छ । मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको उद्योग संगठन मोरङले जनाएको हो । आर्थिक एवं औद्योगिक विकासको माध्यमबाट र�. . .
विराटनगर । दैनिक जीवनमा मानिसलाई तन्दुरस्त र फुर्तिलो राख्न सघाउने फिटनेस सेन्टर (व्यायामशाला)हरु कोरोनाकालमा थला परे । कोरोना सर्ने भयले दैनिक व्यायाम गर्नेहरु जिम छिर्न छोडेका थिए । कोरोनाले थलिएका विराटनगरका फिटनेस सेन्टर त्यसपछि भने विस्तारै आफ्नो व्यवसायको लय समात्दै लगेका छन् । फिटनेस सेन्ट. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले सोमबार एक दिने रोजगार मेला गर्ने भएको छ । अन्तराष्ट्रिय श्रम संगठनको वेलकम होम परियोजनाको सहयोगमा महासंघ केन्द्र, प्रदेश र कटहरी गाउँपालिकाको आयोजनामा मेला हुने भएको हो । महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार कटहरी गाउँपालिका–१ मा �. . .
विराटनगर । विराटनगरको सौन्दर्यकरण वृद्धि गर्न र आमसर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यका साथ फुटपाथ नियन्त्रणका लागि विराटनगर महानगरपालिका आक्रमक रुपमा प्रस्तुत भएको छ । महानगरपालिकाले फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका हटरा हटाउने अभियान शुक्रबारदेखि सुरु गरेको छ । महानगरल�. . .
विराटनगर । विराटनगर–१८ बुधनगरस्थित रेलवेको नेपाल कष्टम यार्ड विस्तार प्रक्रिया अगाडी बढाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले कन्टेनर यार्ड, रेल यार्ड र पहुँच मार्ग निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार कन. . .
विराटनगर । भारतको सीमावर्ती रेल–स्टेसन बथनाहाबाट विराटनगर बुधनगरको आइसिपीको कस्टम यार्डसम्म आगामी डिसेम्बर १५ देखि रेल सञ्चालनमा ल्याईने भएको छ । कोलकाता बन्दरगाहबाट विराटनगर–१८ बुधनगरस्थित आईसिपीसम्म डिसेम्बर १५ सम्ममा कार्गोरेल ल्याउन अन्तिम प्रक्रिया अगाडी बढाइएको हो । भारतको रेल विभागले �. . .
विराटनगर । सधैं जस्तो हुँदो हो त आदर्श विद्यालयसँगै जोडिएको सहिद रंगशाला वरिपरि खेल हेर्नेको भीड हुन्थ्यो । तर, अहिले सँधैको माहोल भन्दा फरक छ । त्यो भीड थियो आइतबार सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको नतिजाको पर्खाइमा बस्नेहरुको । त्यही भीडमा मोला ऋषिदेवलाई भने भक्का व्यापारको चटारो थियो । स�. . .
विराटनगर । विराटनगर–१८ आईसीपीस्थित भन्सारमा भारतबाट मालवस्तु बोकेर आउने सवारी ११ महिनादेखि रि–रुट भन्टाबारी नाका हुँदै आएका छन् । भन्सार कार्यालयदेखि ६ किलोमिटर दक्षिण भारतीय भूमि मीरगञ्जको परमाणा खोलाको पुल गतवर्ष पुस २२ गते क्षतिग्रस्त भएयता मालवस्तु आयात–निर्यात असहज बन्दै आएको हो । भन्सार न. . .
सुजता लिम्बू विराटनगर । रातको ठ्याक्कै ८ बजे । तरहरा चौकमा आफ्नै रफतारमा कुदिरहका यात्रु वहाक सवारीहरु गन्तव्य पछ्याइरहेका थिए । पसलहरु फाटफुट बन्द हुँदै थियो । यस्तै—यस्तै माहोलमा सुनसरीकी सुनिता मगर भने यात्रुको पर्खाइमा यताउता दौडिरहेकी थिईन् । ई—रिक्सा चालक उनी नयाँ मान्छेको आगमनसँगै आशाले भ�. . .
विराटनगर । प्रहरीले निर्वाचनको माहौलको मौका छोपेर जोगबनीबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको छ लाख २० हजार २०० मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको छ । विराटनगर–१२ दरैयामा भारतबाट भित्र्याइएको ताला चावीसहितका सामान प्रहरीले बरामद गरेको हो ।. . .
विराटनगर कार्तिक ३०, इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको ग्राहक संख्या सात लाख पुगेको छ । कम्पनीले सात लाख घरमा वर्ल्डलिंक पुगेको जनाएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीमा सबैभन्दा बढी ग्राहक वर्ल्डलिंकसँग छ । कम्पनीले आफ्नो सेवालाई केही समयभित्र ७७ जिल्लामा पुर्याइने जनाएको छ ।. . .
विराटनगर। विराटनगर भन्सार कार्यालयको गस्ती टोलीले सुनसरीको सीमा क्षेत्रबाट तस्करी भएर आएको ५०५ बोरा मैदा नियन्त्रणमा लिइएको छ । सोमबार राती नेपाली नम्बरका २ ट्याक्टर र २ मिनी ट्रकमा लोड गरिएको १५ लाख मूल्य बराबरको मैदासहित संलग्न पाँचजनालाई नियन्त्रणमा लिइएको हो । तस्करी भएर आएको मैदा औद्योगिक कर. . .