विराटनगर । सरकारले समर्थन मूल्य निर्धारण गरेपनि कृषकले उत्पादन गरेको धानमा बिचौलिया व्यापारी हावी भएको भन्दै खरिदका लागि आग्रह गरिएको छ । समर्थन मूल्य निर्धारण गरेर सरकारले खरिद नगर्दा किसानको उत्पादनमा व्यापारीले मनलाग्दी मूल्यमा खरिद गर्ने गरेका हुन् । किसानसँग सम्बन्धित राजनीतिक दलका भातृ सं. . .
विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा एक्स्पोमा छुट्टै स्टार्टअप पेभिलियन राखिने भएको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा युवाहरूका लागि व्यवसायिक वातावरण तयार गर्न, व्यवसायिक विकासका सेवा प्रदायकको इक. . .
विराटनगर । सरकारी विकास निर्माणको कामको सुस्तताले निर्माण सामाग्रीको उत्पादनमा पारेको प्रभावलाई पञ्चाङ्गको साइतले केहि राहत दिएको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका स्टिल एण्ड आईरन उद्योगमा मंसिर लागेपछि त्यसको सकारात्मक प्रभाव देखिएको हो । उद्योगीहरुका अनुसार कोरोनाकाल र चालु आर्थिक वर्षको बज�. . .
विराटनगर । गत असार ३० गते बिहीबार उनी सम्झन त चहाँदैनन् । तर, पनि गफिदै जाँदा गफको सुरुवात त्यहिंबाट हुन्छ । त्यो समय उनको नाङ्लो रेष्टुरेन्ट क्षणभरमै आगलागी भएको थियो । करिब दुई वर्ष कोभिड महामारी छलेर एउटा लयमा हिडाउँदै गरेको रोष्टुरेन्टमा क्षणभरमा दन्केको आगोसँगै उनका केही सपना पनि खरानी बनेको थिय�. . .
विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा सटल बस सेवाका साथै स्थानीय विभिन्न खानाका परिकारको मज्जा लिन पाइने भएाको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा आउनेहरूलाई लक्षित गरी सटल बस (निःशुल्क)सेवा सञ्चालनमा ल्�. . .
विराटनगर । मोरङमा सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारी नियन्त्रणमा स्थानीय तहका जनप्रतिनिधिसँग समेत सहयोग मागिएको छ । सुरक्षाको बाक्लो उपस्थिति रहेको विराटनगर महानगरपालिका क्षेत्रका दरैया, मटेर्वा, इस्लामपुर नाकाबाट हुने अवैध चोरी पैठारीका नियन्त्रणका लागि विराटनगर भन्सार कार्यालयले स्थानीय. . .
विराटनगर । विराटनगर–१५ स्थित विराटनगर भन्सार कार्यालयको ३ नम्बर गेटमा गत शुक्रबार तस्करीका सामान नियन्त्रणमा लिने क्रममा भन्सारका कर्मचारीमाथि हुलहुज्जत गर्नेमध्येका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तत्कालको समयमा भन्सार कार्यालयका कर्मचारीमाथि जाईलाग्ने मध्येका विराटनगर–१७ का २९ वर्षीय �. . .
विराटनगर । विराटनगरमा प्रहरीको सेटिङमा तस्करी मौलाएको छ । विराटनगर भन्सार कार्यालयले चोरी पैठारी नियन्त्रणमा प्रहरीले असहयोग गरेको भन्दै भन्सार विभाग र अर्थमन्त्रालयसँग उचित सुरक्षाको सहयोग आवश्यक परेको बताएको हो । भन्सार कार्यालयको गस्तीमाथि शुक्रबार राती तस्करहरुको समूहले आक्रमण गरेका छन् ।. . .
विराटनगर । विराटनगर–१७ स्थित नेपाल–भारत सीमा क्षेत्र दशगजामा पर्ने चारवटा मदिरा पसल बन्द गर्न वडा कार्यालयले व्यवसायीलाई निर्देशन दिएको छ । स्थानीयको माग अनुसार विराटनगर–१७ का वडाअध्यक्ष समिम कमरले दशगजा क्षेत्रमा रहेका मदिरा पसल आगामी पुस ५ गतेदेखि बन्द गर्न निर्देशन दिनु भएको हो । वडा कार्यपाल�. . .
विराटनगर । कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । राजधानीका हलहरुले ठूलो पर्दामा विश्वकप फुटबल देखाईने भएपनि विराटनगरका हलहरुमा त्यो सुविधा नहुने भएको छ । शुक्रबार पहिलो खेल ब्राजिल र क्रोएसिया तथा दोस्रो खेल अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुँदैछ । नेपाल�. . .
विराटनगर । विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा कृषिका आधुनिक उपकरण देखि प्रदेश १ का उत्पादित कृषिजन्य वस्तुहरूको प्रदर्शनीका लागि छुट्टै पेभिलियन रहने छ । एक्स्पोको अवलोकनमा आउने कृषकहरू तथा उपभोक्तालाई लक्षित गरी कृषि सम्बन्धी आधुनिक प्रवि�. . .
विराटनगर । सीमा क्षेत्रमा मदिरा बिक्री वितरणबाट अपराध बढेको भन्दै विराटनगर–१७ मर्टेवानाकालाई निषेधित क्षेत्र घोषणा गर्न स्थानीयले माग गरेको छ । दशगजा क्षेत्रमा मदिरा बिक्री रोक्न माग गर्दै स्थानीयले मंगलबार वडा कार्यपालिकामा ज्ञापनपत्र बुझाएका हुन् । भारतबाट दशगजा क्षेत्रमा खुलेका नेपाली होटल. . .