व्यापार

सुनको मूल्य प्रतितोला ९९ हजार

रूसमा इन्टेलको सबै व्यापार सञ्चालनहरू निलम्बित

कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादक मध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित गरेको जनाएको छ। तत्काल हामीले रुसमा सबै व्यापार सञ्चालनहरू निलम्बित गरेका छौं, कम्पनीले भनेको �. . .


विराटनगरका उद्योगी-व्यवसायी भन्छन् : आयात मात्रै हैन सीमामा कडाई गर

विराटनगर । राजश्व प्रणालीमा जोडिएर हुने व्यापारिक प्रयोजनका वस्तु आयातमा कडाई गरिएसँगै सीमापार भारतका बजारबाट हुने अनौपचारिक कारोबार रोक्न नसके देशको अर्थतन्त्रमा झन् जटिलता थपिने उद्योगी-व्यवसायीले बताएका छन् । खुल्ला सीमाबाट भारतका बजारमा पुगेर आवश्यक सामान खरिद गरेर ल्याउनेको संख्या झन् बढ�. . .


नेपाल राष्ट्र बैंकले भन्यो–अर्थतन्त्र संकटमा छ, अत्यावश्यक वस्तुको बाहेक एलसी नखोल्नु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्दै एलसी नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । बढ्दो आयातको ग्राफका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्न बन्द गर्न भनेको हो । राष्ट्र बैंकले सोमबार बैंकका सीईओहरुलाई आकस्मिक छलफलमा ड�. . .


सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

विराटनगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ८ सयले बढेर ९९ हजार सात सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार नौ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार दुई रुपियाँ छ । यसको मूल्य बि�. . .


‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को सम्पुर्ण तयारी पुरा

विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा आयोजना हुन लागेको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को सम्पुर्ण तयारी पुरा भएको छ । चैत्र १८ गतेदेखि २६ गतेसम्म विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना हुन लागेको एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको हो । बिहीबार मोरङ व्यापार संघमा पत्रकार सम्मेलन गर�. . .


विराटनगर आईसिपीसम्म कार्गोरेल ल्याउने विषयमा चासो बढ्दै

विराटनगर । भारतको सीमावर्ती रेल-स्टेसन बथनाहाबाट विराटनगर बुधनगरको आइसिपीसम्म कोलकाता बन्दरगाहबाट कार्गोरेल ल्याउने पहल अगाडी बढेको छ । भारतको रेल विभागले आईसिपीसम्म काम सम्पन्न भएको क्षेत्रमा कार्गोरेल ल्याउनसक्ने संभाव्यता बारे स्थलगत निरीक्षण सुरु गरेको हो । भारतीय रेल-वे विभाग अन्तर्गत एन�. . .


इन्धन अभाव हुने भयले विराटनगरका पम्पमा सवारीको लाइन(फोटो फिचर)

विराटनगर । इन्धन बिक्री वापतको कमिसन र ढुवानी भाडा बृद्धि नगरिएको भन्दै पेट्रोलियम डिलर एशोसिएशन र पूर्वाञ्चल पेट्रोलियम ढुवानी महासंघले आन्दोलनको घोषणा गरेसँगै विराटनगरका पम्पहरुमा इन्धन भर्नेको लाइन बढ्न थालेको छ । अभाव हुने भयमा रहेका उपभोक्ताले पम्पहरुमा लाइन बसेर आफ्ना सवारी साधनमा इन्धन भ. . .


स्वदेशी उद्योगको संरक्षणका निम्त्ति विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ अन्त्य गर्न माग

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले स्वदेशी उद्योगको संरक्षणका निम्त्ति विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ अन्त्य गर्न माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले अघोषित लोडेसेडिङका कारण उद्योगधन्दा तथा कलकारखानाहरु धरासायी हुने अवस्थामा पुगेको भन्दै लोडसेडिङ अबिल�. . .


विराटनगरमा हुन लागेको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को तयारी तीव्र

विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा आयोजना हुन लागेको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को तयारी तीव्र पारिएको छ । आउँदो चैत्र १८ गतेदेखि २६ गतेसम्म विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना हुन लागेको एक्स्पोको तयारी तीव्र पारिएको हो । हालसम्म एक्स्पोको ८० प्रतिशत कार्यहरु सम्पन्न भईस�. . .


बिद्युत आपूर्ती नियमित गर्न नेपाल उद्योग वाणिज्य महासंघको माग

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले संकटमा रहेका उद्योगहरुलाई अघोषित लोडसेडिङको मारमा नपार्न सरकार र नेपाल विद्युत प्राधिकरणसँग माग गरेको छ । बैंकिङ तरलता, कर्जाको व्याज दरमा वृद्धि, बैंकबाट ऋण प्रवाह नभई रहेको बेला उद्योग व्यवसाय क्षेत्रमा लोडसेडिङको मार थप्न नहुने माग महासंघले गरे�. . .


विराटनगरका उद्योगीले भने–विद्युत अनियमित भए उत्पादन रोकिन्छ

विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा पछिल्लो एकसातादेखि अनियमित विद्युत आपूर्तिका कारण उत्पादनसँगै रोजगारी घुम्ने अवस्था आएको उद्योगीहरुले बताएका छन् । दैनिक १२ घण्टासम्म भईरहेको लोडसेडिङ औद्योगिक क्षेत्रले धान्न नसक्ने भन्दै उद्योगीहरुले सरकार र नेपाल विद्युत प्राधिकरणले यसको समाधान खोज�. . .


आरती स्ट्रिप्स सञ्चालक भागाभाग : भारतमा पक्राउ पर्ने डर, लुक्न विराटनगरमा

विराटनगर । भारतमा भुषण पावर एण्ड स्टिल लिमिटेड (बिपिएसएल) टाट पल्टिएसँगै त्यसको विङ्स, मोरङको बुढीगंगामा रहेको आरती स्ट्रिप्सका सञ्चालक धमाधम पक्राउ पर्न थालेका छन् । गम्भीर ठगी अनुसन्धान कार्यालय (एफएफआईओ)ले विपिएसएल पूर्व उपाध्यक्ष आरती सिंघललाई पक्राउ गरेसँगै बाँकी सञ्चालक भने भागेर विराटनगर आए. . .