व्यापार

विराटनगरस्थित खाद्य प्रविधिको प्रयोगशालालाई एनएबीएलको मान्यता

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रयोगशालालाई भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी) ले मान्यता सूचिमा राखेको छ । प्रयोगशामा परीक्षण गरिएका सात समूहका खाद्यवस्तुका २३ पारामिटरलाई एनएबीएललेम मान्यता दिदैं प्रमाणित गर�. . .


न्यूनगुणस्तरको वस्तु बजारमा पठाउने मोरङका छ उद्योग विरुद्ध मुद्दा दायर

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले छ उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । न्यून गुणस्तरको वस्तु उत्पादन गरेर बिक्रीका लागि बजार पठाएको पाइएपछि छ उद्योग विरुद्ध मुद्दा दायर गरिएको हो । मोरङका त्यस्ता उद्योग विरुद्ध अदालतमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त. . .


विराटनगरमा सार्वजानिक पार्किङ अभ्यास : सडकमा रोक्ने बानि छोड्नै मान्दैनन् व्यापारी

विराटनगर । विराटनगर बजार क्षेत्रमा शुक्रबार ‘ग्राहक मास्न पाईदैन फोगटिया नो पार्किङ्ग जोन चाहिदैन’ लेखिएका पोष्टर जताततै टाँसिए । व्यापारीहरुले अभियानकै रुपमा विराटनगरको पार्किङ्ग व्यवस्थापनमा भईरहेको अभ्यासको विरोध गर्दै यस्तो टाँसेका थिए । जताततै सडक पार्किङ अभ्यासमा बानी परेका विराटनगरवा�. . .


गरिखानेको कथा : विराटनगरको एक मेहनती वन्त दम्पत्तीको नेवारी खाजा घर ‘बारा छेँ’

बिबेक दाहाल विराटनगर । विराटनगरमा नेवारी खानको लागि बिगत केहि बर्ष अगाडी सम्म धेरै खाजा घरहरु थिएनन् । विराटनगरमा नेवारी खाना रुचाउनेहरुलाई केहि सिमित खाजा घर वा काठमाडौं गएको मौकामा खानुपर्ने बाध्यता रहेको थियो । तर अहिले विराटनगरमा पनि नेवारी खानाको लागि बिभिन्न रेस्टुरेन्ट नै संचालनमा रहेका छन�. . .


विराटनगरको नारायण स्टोर र अम्बिका बस्त्रालयमा राजस्वको छापा, कागजात नियन्त्रण

विराटनगर । अवैध कारोबार गरेको आशंकामा विराटनगर मेनरोडका दुई कपडा पसलमा राजश्व अनुसन्धान ईकाई कार्यालय इटहरीको टोलिले बुधबार छापा मारेको छ । विराटनगर मेनरोडको नारायण स्टोर र अम्बिका बस्त्रालयमा कार्यालयको टोलिले छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो । अवैध कारोबार गरेको सुचनाका आधारमा छापा हान. . .


कृषि उद्यममा नवप्रवर्तन गर्न एक्सिलेटर कार्यक्रम

विराटनगर । उच्च संभावना भएका प्रदेश १ का कृषिमा आधारित उद्यम लक्षित पाँच महिने एक्सिलेटर कार्यक्रम सञ्चालन हुने भएको छ । कृषिमा उच्च बृद्धि संभावना भएका उद्यमीले पाँच महिनासम्म एक्सिलेटर कार्यक्रममा सहभागी गराउन आवेदन माग गरिएको हो । सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक अद्यान्त र स्वीस कन्ट्य. . .


गहुँ बाँडफाँड गरिदिन विराटनगरका उद्योगीको माग

विराटनगर । विराटनगरका उद्योगीहरुले भारतले नेपालका लागि तोकेको गहुँको कोटा बाँडफाँड गरिदिन सरकारसँग माग गरेका छन् । नेपाललाई ५० हजार मेट्रिक टन गहुँको कोटा निर्धारण गरेपछि त्यसको आयातका लागि नेपालका उद्योगीहरुबीच बाँडफाँड मिलाई दिन आग्रह गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्. . .


फेरी अर्थमन्त्री भेटे विराटनगरका उद्योगीले

विराटनगर । बैंकको चर्को ब्याजदर नियन्त्रण गर्न माग गर्दै विराटनगरका उद्योगीहरुले फेरी अर्थमन्त्री विष्णु पौडेलसहित विभागिय मन्त्रालयका सचिवहरुलाई भेटेका छन् । चर्को बैंक व्याजदर, प्रतिकूल बैंकिङ नीति र समसामयिक समस्याहरु तत्कालै निराकरण गरिदिन माग गर्दै उनीहरुले छलफल गरेका हुन् । मोरङ व्यापार �. . .


मोरङका अधिकांश क्रसर उद्योगमा कुनै न कुनै कैफियत, मापदण्ड र कानुनको पूर्ण पालना नगरी सञ्चालन नगर्न निर्देशन

विराटनगर । मोरङमा सञ्चालित धेरै क्रसर उद्योग मापदण्ड विपरित देखिएपछि तत्कालका लागि सञ्चालनमा रोक लगाउन निर्देशन दिइएको छ । गृहमन्त्रालयले निर्देशन दिएपछि सुरु भएको अनुगमनका क्रममा मोरङमा सञ्चालित उद्योगमध्ये १९ वटा अनुगमन गरिसकिएको छ । जसमध्ये तीनवटा उद्योग मात्रै सञ्चालन योग्य देखिएको छ । जिल्. . .


विराटनगरमा व्यवसाय र मानवअधिकार कार्यशाला : बृहत्तर हितमा ध्यान दिने प्रतिवद्धता

विराटनगर । उत्पादन र आपूर्ति श्रृङखलामा जोडिएका पक्षले नागरिकको मानवअधिकारको संरक्षण गर्नुपर्नेमा उद्योगी(व्यवसायी एक मत देखिएका छन् । व्यवसाय र मानवअधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना मस्यौदा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा विराटनगरका उद्योगी व्यवसायीले बृहत्तर हितमा ध्यान दिने प. . .


जहदाको तारेगामामा गोदाम गरिएको तीनलाख २५ हजार मूल्य बराबरको सामान नियन्त्रणमा

विराटनगर । मोरङको जहदा गाउँपालिका ७ तारेगामा गोदाम बस्ने प्रदिप साहको गोठबाट प्रहरीले तीनलाख २५ हजार ६०० रुपिँया मूल्य बराबरको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याएर साहको घर नजिक रहेको गाई गोठमा लुकाई राखेको अवस्थामा प्रहरीले सामान बरामद गरेको हो । जोगबनीबाट दुर्गा स्टोरको नाम�. . .


तस्करी आरोपमा एघारजना विरुद्ध विराटनगर भन्सारमा मुद्दा दर्ता, दशजना फरार पक्राउ गर्न प्रहरीमा पत्राचार

विराटनगर । विराटनगर भन्सार कार्यालयले खुल्ला सीमा क्षेत्रबाट चोरी तस्करी गरेको आरोपमा ११ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । गत महिना विराटनगर–१५ को ३ नम्बर ढाटमा भन्सार गस्तीमाथि आक्रमण गर्नेहरु विरुद्ध भन्सार कार्यालयले मुद्दा दर्ता गरेर अनुसन्धान थालेको हो । भन्सार कार्यालयका कर्मचारीमाथि मं�. . .