व्यापार

विराटनगरमा सुर्तिजन्य वस्तुको नियमन : बजारमा बिक्री वितरण गर्नेलाई १० हजार जरिवाना

विराटनगर । विराटनगरको बजारमा प्रतिबन्धित सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्दै हिडेको भेटाएपछि एक व्यापारीलाई महानगरले १० हजार जरिवाना तिराएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ बस्ने असोकलाल श्रीवास्तावले साईकलमा राखेर विराटनगरको बजार क्षेत्रमा विक्री वितरण गर्दै हिडेको महानगरको टोलीले भेट�. . .


प्याजको बढ्दो मूल्य, तरकारीसँगै किनमेलमा पर्न छोड्यो

इन्दु साह विराटनगर । भारतले प्याज निर्यातमा रोक लगाएपछि बजारमा यसको मूल्य अकासिएको छ । बजारमा सहजै उपलब्ध नभएका कारण देखाउँदै विराटनगरमा व्यापारीहरूले प्याजको भाउ बढाएका छन्। सरकारले आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको थियो । त्यसको विरोधमा व्यापारीहरूले कारोबार बन्द गरेर विरोध पनि जना. . .


भारतबाट भन्सार छली भित्र्याइएको २५ क्विन्टल चामल बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय सिजुवाको प्रहरी टोलिले रतुवामाई नगरपालिका–७ बाट एकसय बोरा चामल लोड भएको सवारी र चालकलाई नियन्त्रणमा लिइएको छ । राजश्व छली नियन्त्रण अन्तर्गत गरिएको चेकजाँचका क्रममा प्र–१–०४–००१ च १०८३ नम्बरको पिकअप गाडीमा अवैध रुपमा भित्र्याइएको एकसय बोरा (प्रतिबोरा २५ केजी) चाल�. . .


कारमा अवैध सामान ल्याएको आरोपमा दुईजना पक्राउ

विराटनगर । झापाको दमक नगरपालिका–९ का सुरज थापा र कुमार राईलाई मोरङको रतुवामाई नगरपालिका–४ मा अवैध सामानसहित प्रहरीले नियन्त्रणमा लिइएको छ । भन्सार छलेर प्रदेश १–०१–००१ च ८६८७ नम्बरको मारुती कारमा भन्सार छलेर भित्र्याउँदै गरेको पाँचलाख बढी मूल्यको सामानसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । म. . .


सुर्तीजन्य पदार्थ नियन्त्रण : विराटनगरमा हल्ला, काठमाण्डौंमा निषेध गर्ला

विराटनगर । गत साउनदेखि विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा निषेध गर्ने निर्णय गरिएको थियो । विराटनगरमा सुर्तीजन्य वस्तु सार्वजनिकस्थलमा बिक्री वितरणमा निषेध गरिएको चार महिना पुग्दा काठमाडौँ महानगरपालिकाले समेत यस्तै निर्णय गरेको छ । सूर्तीजन्य पदार्थहरुको बिक्री वितरणमा निषेध गर्न �. . .


विराटनगरको फोहोर व्यस्थापनमा सकारात्मक पहल : कम्पोष्ट मल उत्पादन सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०\०८१ को नीति, कार्यक्रम तथा बजेटमा ‘घरको भान्साबाट निस्कने फोहोरलाई कम्पोष्ट मल बनाउने तयारी थालिएको छ’ भन्ने बुँदा उल्लेख गरेको थियो । निजी क्षेत्रको साझेदारीमा फोहोरमैलालाई पुँजीको रुपमा परिवर्तन गर्ने महानगरपालिकाको यो नीति कार्यन्वयनमा आएक�. . .


विराटनगर जैन भवन अगाडी जीवन विकास स्वीट्स

विराटनगर । जीवन विकास डेरीले स्वीट्स उत्पादन सुरु गरेको छ । विराटनगर जैन भवन आगाडी जीवन विकास मिल्क एण्ड स्वीट्स पसलमा विभिन्न दुग्धजन्य परिकार बिक्री सुरु गरिएको हो । जीवन विकास मिल्क एण्ड स्वीट्समा दुग्धजन्य परिकारहरु पाइने छन् । यहाँका उत्पादनमा शुद्धता कायम रहने सञ्चालक विजय मण्डलले जानकारी द�. . .


विराटनगरमा धनतेरस : ठाकुरवाडी रोडका सुनचाँदी पसलमा भीड

विराटनगर । बिराटनगरमा धनतरेसमा सुनचाँदी पसलमा भीड लागेको छ । विराटनगरको ठाकुरवाडी रोडमा धनतेरसमा सुनचाँदीका वस्तु खरिद गर्न आउनेहरु बिहानैदेखि देखिएका हुन् । धनतेरसमा सुनचाँदी खरिद गरेर घरमा राख्दा लक्ष्मीको बास सधैं रहने चर्चा रहेको छ । यद्यपी यो धर्मशास्त्रमा भने उल्लेख छैन । सुनचाँदी पसलमा धा�. . .


पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री

पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ । काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले धनतेरसलाई लक्षित गरी गत आइतबारदेखि सुन–चाँदीका सिक्का बिक्री सुरु गरेको थियो । आइतबारदेखि बिहीबारसम्मको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएक�. . .


विराटनगरमा बाजेको सेकुवाको आउटलेट उद्घाटनमा उद्योगी भने ‘रेष्टुरेन्ट कल्चर’ प्रशासनले बुझ्नुपर्छ

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले विराटनगरमा फस्टाई रहेको रेष्टुरेन्ट कल्चरलाई स्थानीय प्रशासनले बुझ्नु पर्ने माग गरेका छन् । बाजेको सेकुवा चेन रेष्टुरेन्टले विराटनगरमा बिहीबार शुभारम्भ गरेको १९ औं आउटलेटको उद्घाटन गर्दै उद्योगीहरुले स्थानीय प्रशासन उदार हुनुपर्नेमा जोड दिएका हुन् । �. . .


विराटनगरमा बाजेको सेकुवाले खोल्यो आउटलेट : ननभेज मात्रै नभई भेजिटेरियन सेकुवा समेत उपलब्ध

विराटनगर । बाजेको सेकुवाले चेन रेष्टुरेन्टले विराटनगरमा आफ्नो १९ औं आउटलेटको बिहीबार उद्घाटन गरेको छ । ४७ वर्षको पाक उत्कृष्टता र नेपाली बारबेक्यू स्वाद पस्कदै आएको बाजेको सेकुवाले विराटनगरका परिकार पारखीका लागि आउटलेट सञ्चालनमा ल्याएको हो । बिहीबार यसका संस्थापक स्वर्गीय दीनानाथ र खिला राजेश्व. . .


विराटनगरमा क्यारिङबाट भित्रन्छ भारतको फूल : भन्सारमा छैन तथ्यांक–बजारमा आउँछ कोलकाताबाट

विराटनगर । विराटनगरका अधिकांश पुष्प व्यवसायीहरुले भारतको कोलकाताको फूल सीमापारीबाट क्यारिङमा भित्र्याउने गरेका छन् । भारतको कोलकाताबाट सीमापार जोगबनीसम्म ल्याएर क्यारिङमार्फत विराटनगर बजारमा आउने गरेको हो । सरकारले फूल आयातमा प्रतिबन्ध लगाएको छ । तर, प्रतिबन्ध नलगाएपनि भन्सारबाट फूल आयात भएको. . .