विराटनगर । यातायात मजदुरहरुको संयुक्त साझेदारीमा विराटनगर–काठमाण्डौंका आउजाउ गर्नका लागि नयाँ बस सञ्चालनमा ल्याइएको हो । शाकिरा यातायात कम्पनीले ‘शाकिरा गोल्ड एसी’ बस सोमबारदेखि सञ्चालनमा ल्याएको हो । यो बस विराटनगर बसपार्क बेस बनाएर काठमाण्डौंका लागि छुट्ने छ । एक करोड रुपैँया लागतमा खरिद गरिए. . .
विराटनगर । दशैंको अवसर पारेर यातायात व्यवसायीले विराटनगर बसपार्कबाट छुट्ने गरी पाँच यात्रुवहाक बस भित्र्याएका छन् । पाँच कम्पनीका बसमध्ये एउटा नयाँ कम्पनी समेत रहेको छ । लामो दुरी अन्तर्गत काठमाण्डौं र बिरगञ्ज छुट्ने बस सुविधाजनक रहेका छन् । विराटनगर बस टर्मिनल परिसरबाट काठमाण्डौंका लागि तीन र बि. . .
विराटनगर । गत साउनमा विराटनगरका व्यापारीले स्थानीयसँग हारगुहार मागे । आर्थिक वर्षको सुरुवातदेखि नै विराटनगरको व्यापारलाई गुल्जार बनाउन सीमा क्षेत्रमा कडाई गर्न आग्रह गरे । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीय प्रशासन र भन्सार प्रशासनसँग सीमापार जोगबनी बजारमा किनमेल गरेर आउने उप. . .
विराटनगर । मोबाइलमाण्डुले नेपालको प्रिमियर ग्याजेट्स तथा इलेक्ट्रोनिक्स इकमर्स मार्केटप्लेस सुरु गरेको छ। मोबाइलमान्डु, भिएस ग्रुप प्रा. लिमिटेड, नेपालमा इलेक्ट्रोनिक्स र ग्याजेट उत्साहीहरूका लागि समर्पित एक ग्राउन्डब्रेकिंग ईकमर्स मार्केटप्लेस हो । यसले मानिसहरूले इलेक्ट्रोनिक्स र ग्याजेटहर. . .
ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरसिप फन्ड (जिसिपिएफ), लक्जेम्बर्गबाट २५ मिलियन अमेरिकी डलर (करिब तीन अर्ब ३२ करोड ८२ लाख रूपैयाँ) ऋण लिने भएको छ। ऋण लिने सहमति पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको छ। ऋणस्वरूप लिइएको रकमले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका . . .
विराटनगर । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल असोज २१ गतेदेखि देशभरका ९८ स्थानमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ । विराटनगरमा सहुलियत मूल्यमा सामान खरिद गर्नेको संख्या कम छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय कोशीले चामल बिक्री खुलाएको छ । प्रतिक्विन्�. . .
विराटनगर । दैनिक भान्सामा पाक्ने तरकारी दशैंमा पाहुनाको स्वागतका लागि विशेष परिकारसहित पाक्छ । भान्सामा मूलतः बढी प्रयोग हुने आलु, प्याज, टमाटर र हरियो तरकारीको मूल्यले भने खरिदकै प्रक्रियामा धेरैको टाउको भने तात्छ । कारण, तरकारी मूल्य बृद्धि हुँदा उपभोक्ताको भान्सा झन् महंगिने भएको हो । मूल्य बढेस�. . .
विराटनगर । दशैं–तिहार नजिकिएसँगै विराटनगर बजारमा आर्थिक मन्दिको हल्ला छ । व्यापारीहरु ग्राहक पर्खेर बसेका छन् । उनीहरु व्यापार घटेको भन्दै चिन्तामा देखिन्छन् । कपडा, भाडावर्तन, जुत्ता–चप्पल, कस्मेटिक पसलमै ग्राहक आएका छैनन् भन्ने मात्रै गुनासो सुनिन्छ । नेपाली बजारलाई आर्थिक मन्दिले छोएको राजनीत�. . .
विराटनगर । सरकारी अस्पतालमा मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) को भीड लाग्दा सेवा लिन आएका सेवाग्राहीले भने समस्या झेल्नु पर्ने बाध्यता सहँदै आएका छन् । दैनिक सरकारी अस्पताल कोशीमा औषधीको बजार प्रवद्र्धन गर्न आउनेका कारण ओपीडी सेवा लिन आउने सेवाग्राही ‘वेटिङ्ग’ रुममा थर्थरै काम्दै उभिन बाध्य बन्ने गरेक. . .
विराटनगर । विराटनगरमा सवारी पार्किङका लागि स्थायी किसिमका सार्वजानिक स्थल छैन । प्रदेशको राजधानी बनेपछि दैनिक बढ्दो सवारी र मानव चापले निर्माण भएका सडक साँघुरा भईसकेका छन् । बजार क्षेत्रमा खुल्ला स्थान छैन । साँघुरो स्वरुप भएको शहरको रुपमा मुख्य बजार परिवर्तन भईरहँदा सडक पार्किङको बाध्यताले अझै अस. . .
विराटनगर । चिकित्सकले बिरामीका लागि आवश्यक पर्ने भनि सिफारिस गरेका औषधी फर्मासिस्टमार्फत पाउनु पर्ने हुन्छ । चिकित्सकको प्रेस्काइभका आधारमा गुणस्तीय औषधी बिरामीले पाएमात्रै शारिरीक समस्या समाधान हुन्छ । रोगको निदानका आधारमा औषधीको प्रयोग भए मात्रै मानिसले स्वस्थ्य जीवन पाउँछ । तर, गुणस्तरीय स्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले चाडपर्व लक्षित गर्दै सडक निषेध पार्किङको प्रावधान हटाएको छ । चाडपर्वमा व्यापार सहजीकरण गर्ने उद्देश्यले महानगरपालिकाले पार्किङ निषेध गरेको सडक क्षेत्रमा साँझ ६ बजेदेखि खुल्ला गर्ने भएको हो । अस्तव्यस्त बजारलाई शान्त र सहज बनाउन महानगरपालिकाले लगाएको प्रावधान�. . .