व्यापार

पूर्वमा एनआईसीको यस्तो तयारी : ग्राहकले घरबाटै सहायता लिन सकिने

एन.आइ.सी. एसिया बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको छ । टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र गुनासो सम्बोधन गर्ने गरि ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको बैंकका प्रादेशिक कार्यालय प्रमुख दिपक थापाले बताए । कोरोना भाइरसको संभावित संक्रमण र. . .


एनसेलमा ८० रुपैयाँसम्म सापटी लिन सकिने,पुरानै सेवा शूल्क

काठमाडौं । एनसेलमा ८० रुपैयाँसम्म सापटी लिन सकिने भएको छ । कम्पनीले पुरानै सेवा शूल्कमा दोब्बर बराबरको सापटीको व्यवस्था गरेको हो । यसअघि एनसेलले २ रुपैयाँ सेवा शूल्कमा ४० रुपैयाँ सापटी दिने गरेको थियो । कम्पनीले ब्यालेन्स सकिएर बाहिरन जान नसकेको अवस्था भनेर दोब्बर सापटी दिने घोषणा गरेको हो ।. . .


कोरोना प्रभावः अमेरिकी डलरको भाउमा उच्च वृद्धि

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ ।  नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको र अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर भएपछि त्यसको प्रभाव नेपा�. . .


कोरोनाभाइरस संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल बैंकले १ करोड सहयोग गर्ने

काठमाडौं– कोरोनाभाइरस संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल बैंकले नेपाल सरकारलाई १ करोड सहयोग गर्ने भएको छ । बैंकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले गर�. . .


एनआईसी एशिया बैंकका डिजिटल बैंकिङ्ग सेवा निःशुल्क

काठमाडौं । एनआईसी एशिया बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवा निःशुल्क गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु¥याउने उद्देश्यले बैंकले यस्तो व्यवस्था गरेको. . .


ईसेवाबाट कुनै पनि बैंकमा रकम पठाउँदा शुल्क नलाग्‍ने

काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । ईसेवाले अप्रिल ३० सम्मका लागी लागु हुने गरी बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क नलाग्ने जनाएको हो । ईसेवामार्फत ईसेवा खातामै (पि टु पी ट्रान्स्फर) गर्दा यसअघि नै निशुल्क सेवा र. . .


आज सुनको भाउ घट्यो , यस्तो छ आजको मूल्य

काठमाडौं ।  सुनको मूल्य आज प्रतितोला १ हजार ५ सयले घटेको छ ।बिहीबार सुन प्रतितोला ७५ हजारमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसअघि हिजो (बुधबार) सुन प्रतितोला  ७६ हजार ५ सयमा कारोबार भएको थियो ।आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेक�. . .


आजको सुनको मूल्य यस्तो

काठमाण्डाै – सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँ. . .


एनआईसी एसियाद्वारा झापाका एक खातावालालाई उपचार वापत १५ लाखको बिमा रकम भुक्तान

एनआईसी एसिया बैंक लिमिटेड बिर्तामोड शाखा प्रदेश १ ले आफ्ना खातावालालाई गम्भीर रोगको उपचार वापत १५ लाख रुपैंयाको बिमा रकम भुक्तानी गरेको छ । मंगलबार दमकको सिद्धि मार्केटमा रहेको शाखामा एक कार्यक्रमको आयोजना गर्दै झापा बिर्तामोडका खातावाला महेश अग्रवाललाई १५ लाखको चेक हस्तान्तरण गरिएको हो । अग्रवा�. . .


धरानमा महिला उद्यमीलाई मेगा बैंकले दियो कर्जा सम्बन्धी प्रशिक्षण

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरुलाई बैंकले सुनसरीको धरानमा वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जाका . . .


सुनको भाउ एकैदिन २ हजारले घट्यो

काठमाण्डाै – सुनको भाउ मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँले घटेको छ । सुन मङ्गलबार तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेर तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तलामा ८० रुप�. . .


नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु ५०० ले बढेर तोलामा ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७७ हजार २०० रुपैयाँमा कारोबार �. . .