काठमाडौं, फागुन ९ । नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान बन्नेक्रम शुक्रबार पनि जारी रह्यो ।शुक्रबार छापावाल सुनको मूल्य तोलाको ७८ हजार १०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसदिन सुनको मूल्य तोलामा ५०० ले बढेर तोलाको ७८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँद�. . .
काठमाडौँ, फागुन ८ गते । सुनको मूल्यले बुधबार पुनः नयाँ रेकर्ड कायम गरेको छ । मङ्गलबारभन्दा प्रतितोला चार सय रुपियाँले वृद्धि भई बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य ७७ हजार एक सय रुपियाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार आठ सय रुपियाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले. . .
शङ्खर पहाडी महोत्तरी । लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७५/७६ मा मात्रै करीब रु सवा अर्बको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिवन नगरपालिकालगायत छिमेकी नगरपालिका र गाउँपालिकाबाट मात्रै आर्थिक वर्ष २०७५/७६ मा रु एक अर्ब १५ करोड ५४ लाख ५७ हजार २४५ को तरकारी निकासी भएको हो । . . .
चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको छ । कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा अन्य आर्थिक गतिविधिमा सुस्तता आएसँगै विश्वका लगानीकर्ता सुन बजारमा आकर्षित भएकाले सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार सुन प्रतिऔँस १५८७.७७ डलर काय. . .
सुनको भाउ बढेर नयाँ उचाइमा पुगेको छ । यसअघि सबैभन्दा उच्च बिन्दु तोलाको ७६ हजार ५०० सम्म पुगेको सुनको भाउ नयाँ उचाइमा पुगेको हो । मंगलबार (आज) छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर ७६ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । जबकि सोमबार ७६ हजार ५०० रुपैयाँमा कारोबार �. . .
काठमाडौं । सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई विशेष योजना स्वरूप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई लक्षित गर्दै तीन दिनका लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । यो योजनाअन्तर्गत विवाहित �. . .
काठमाडौँ । मेगा बैंकले ग्राहकहरूलाई ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ बचत योजना ल्याएको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीका लागि बैंकले ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ को २०२० संस्करण ल्याएको हो । न्यूनतम १ हजार रुपैयाँ बचत हुनुपर्ने यस खातामा ६.५ प्रतिशत ब्याज पाइनुका स�. . .
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ स्थिर छ । चाँदीको भाउ भने बढेको छ । हिजो आइतबार भने सुनचाँदी दुवैको भाउ बढेको थियो । आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले बढेर कारोबार भएको थियो । आज स्थिर रहेको छापावाल सुन हिजोकै मूल्य अर्थात् प्रतितोला ७६ हजार ५ सय रुपैयाँमै क�. . .
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँ. . .
खोटाङ । ग्लोबल आइएमई बैंकले खोटाङ शाखा शुक्रबारदेखि औपचारिक सञ्चालनमा ल्याएको छ । शाखाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द�. . .
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बिमा शुल्क ई–सेवाबाट भुक्तानी गर्न सकिने भएको छ । अनलाइनमार्फत् बिमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले हस्ताक्षर गरे । �. . .
काठमाडौं । ओयोले मुलुकका विभिन्न स्थानमा रहेका आफ्ना होटलहरुमा प्रेम दिवसको अवसरमा विशेष प्याकेजको घोषणा गरेको छ । ओयोले उच्चस्तरीय सेवासहितको विशेष अफर रहेको जनाएको छ । पोखरा, काठमाडौं, दाङ, पाटन र धुलिखेलमा रहेका आफ्ना होटलहरुमा विशेष प्याकेजको अफर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।. . .