काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार तोलामा ७५ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार . . .
भोजपुर, माघ २८ गते । यस वर्ष सुन्तला बिक्रीबाट रु ३० करोड बढी रकम भोजपुरमा भित्रिएको छ । उत्पादित चार हजार ७०६ मेट्रिक टन सुन्तला बिक्रीबाट सो बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको बताइएको छ । जिल्लामा उत्पादन भएको सुन�. . .
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा प्रतितोला सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ७६ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुन आज ७५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने ७५ हजार ६ सय रुपैया. . .
विराटनगरमा बिगत ४ महिना देखि सन्चालनमा रहेको क्विकर फुड अनलाईन फुड डेलिभरि सर्भिसले भेलेन्टाईन डे को अवसर आफ्नो ग्राहकहरुका लागि ट्याग योर मेट, गो टु डे अफर ल्याएको छ। यस अफर अन्तर्गत भेलेन्टाईन डेको पोस्ट फेसबुकमा आफ्नो साथीलाई ट्याग गर्दै सेयर गर्नु पर्ने हुन्छ। बिजेता ४ जोडिलाई विराटनगरको ह्यास�. . .
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोता ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७ स�. . .
काठमाडौं, पुस २५ । पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ । नपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० ले घटेको छ । बुधबारको तुलनामा बिहीबार पनि प्रतितोला एक हजारले सुनको मूल्य घटेको थियो । आज छापावाला सुनको मूल्य प्रतितोला ७४ हजार ६०० र �. . .
बुधबार कीर्तिमानी मूल्य कायम गरेको सुन बिहीबार प्रतितोला हजार रुपैयाँ घटेको छ। सुनचाँदी व्यवसायी महासंघले बिहीबारको लागि छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय कायम गरेको छ। तेजावी सुनको मूल्य पनि घटेको छ। बिहीबार नेपाली बजारमा तेजावी सुनको मूल्य ७५ हजार २ सय कायम गरेको छ। अन्तर्राष्ट्रिय बज�. . .
बैंक पनि साथी पनि हाम्रो पनि राम्रो पनि भन्ने मुल नाराका साथ बित्तिय क्षेत्रमा सर्वाधिक सफलता प्राप्त गर्न सफल एनआईसी एसिया बैंकले न्यु सुपर चमत्कारिक निक्षेप योजना सार्वजनिक गरेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ सेवा प्रदान गर्दै आइरहेको बैंकले अङ्ग्रेजी नयाँ �. . .
काठमाण्डाै – सुनको भाउले बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार सुन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो । मङ्गलबार ताेलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढेको हो । �. . .
काठमाडौँ, पुस २२ गते । सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशतले घटेको छ । दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको . . .
सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । सोमबार ५०० सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७६ हजार पुगेको छ । आइतबार ७५ हजार ५०० कायम रहेको सुनको मूल्य सोमबार ५०० बढेको हो । पछिल्लो केही समयदेखि सुनको मूल्यमा घटबढ भइरहेको भएपन. . .
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एटीएम मास्टर कार्डको सुरुवात गरेको छ । सेवाको आरम्भसँगै मास्टरकार्ड, मास्ट्रो तथा सिरस ब्रान्डका कुनै पनि कार्ड बैंकको एटीएममा चल्नेछन् । नेपाल भ्रमण वर्ष २०२० को आरम्भसँगै थालनी गरिएको यो सेवाबाट विशेषगरी नेपाल आउने पर्यटक र मास्टरकार्ड ब्रान्डका कार्डवाहक. . .