बिराटनगर असोज ७ . आजबाट फरक खालको सय रुपैयाँको नोट प्रचलनमा ल्याइने भएको छ । आकार, प्रकार तथा रंगमा संकेत पहिलेकै भएपनि नोटमा राखिएका चित्र तथा नक्साहरु परिवर्तन गरिएको नोट प्रचलनमा ल्याईने भएको नेपाल राष्ट्रबैंकले जनाएको छ । नोटको बायाँतर्फ भागमा सगरमाथाको चित्र, मध्ये भागमा नेपालको नक्सा, अशोक स�. . .
सोमबार (असोज ६) सुन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि यहि मूल्यमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य प्रतितोला ८ सय ७५ रुपैयाँ पुगेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेको. . .
काठमाडौं । शुक्रबार सुन तथा चाँदीको मूल्य बढेको छ । अघिल्लो दिन (बिहिबार) प्रतितोला ७० हजार ७ सय रुपैयाँ रहेको सुन शुक्रबार तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुन प्रतितोला ७१ हजार र तेजावी सुन प्रतितोला ७० हजार ७ �. . .
काठमाडौं । बिहीबार सुन तथा चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबारको लागि छापावाला सुन प्रतितोला ७० हजार ७ सय र तेजावी सुन प्रतितोला ७० हजार चार सय रुपैयाँ तोकिएको छ । सोमबारदेखि सुनको स्थिर मूल्य ७१ हजार तीन सय रुपैयाँ कायम रहेको थियो । तर बिहीबार सुन प्�. . .
बिराटनगर असोज २ , बिराटनगरको जलजला चोकमा रहेको ए टु जेड मोबाइलले दशैँ तिहारको अवसरमा एक्सचेन्ज अफर सुरु गरेको छ । ए टु जेड मोबाइलले मोबाइल एक्सचेन्ज अफर साथै बम्पर उपहारको योजना लिएर आएको छ । पसलमा कुनैपनि ब्राण्डको पुरानो मोबाइल दिएर नयाँ मोबाइल लिन सकिने सुबिधाका साथ व्यवस्था गरिएको छ । साथै , ग�. . .
काठमाडौं– संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एक आकर्षक अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्थि जारी गर्दै जम्मा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको हो । यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उप�. . .
काठमाडौं– माछापुच्छ्रे बैंकले १९ औ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी विभिन्न १९ प्रकारका छुट योजनाहरु ल्याएको छ । बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष माछापुच्छ्रे महोत्सवको आयोजना गर्दै विभिन्न छुटहरु प्रदान गर्दै आएको छ । यसवर्ष पनि बैंकले बैंकिङ्ग कारोबा�. . .
काठमाडौं । सुनको मूल्य निरन्तर तेश्रो दिन पनि स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारदेखि सुनको स्थिर मूल्य प्रतितोला ७१ हजार ३ सय रुपैयाँ रहेको छ । सुनको मूल्य स्थिर भए पनि चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार सोमबार र मंगलबार प्रतितोला ८ सय ६५ रुपैयाँ स्थिर म्ूाल्य रह�. . .
खोटाङ, १ असोज : कृषकले खेती गर्न छाडेपछि यस वर्ष जिल्लामा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । विगतका वर्षहरुमा प्रतिकेजी रु २५ देखि ३० मा पाइने अदुवा यस वर्ष मूल्य बढेर प्रतिकेजी रु २०० देखि २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेलबजारमा शनिबार र �. . .
काठमाडौं । एन आई सी एसिया बैंकले आफ्नो पिओएस् सेवा पुनः सुचारु भएको जनाएको छ । प्राविधिक कारणले गर्दा यस बैंकका डेविट तथा क्रेडिट कार्डहरु भदौ १८ गतेदेखि अन्य बैंक तथा वित्तीय संस्थाका एटीएम तथा पिओएस् मेशिनहरुमा नचल्ने र यसै बैंकका एटीएम तथा पिओएस् मेशिनहरुमा मात्र चलेको थियो । तर आजबाट बैंकको डेव�. . .
–टीका खतिवडा इलाम– राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत रहेकी छिन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन्. . .
बिराटनगर भदौ ३१ , साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर बनेको छ । सोमबार प्रतितोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मंगलबार पनि सोही मूल्यमा कारोबार भई स्थिरता छाएको नेपाल सुनचाँदी व्यवसायी महासंगले जनाएको छ । यस्तै‚ तेजावी सुन तोला प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ . . .