व्यापार

पछिल्लो केही दिनयता सुनको भाउ बढ्नेक्रम जारी, आजको सुन भाउ यस्तो

पछिल्लो केही दिनयता सुनको भाउ बढ्नेक्रम जारी छ । आज पनि सुनको भाउ बढ्ने क्रम रोकिएको छैन । सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारको भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ । प्र. . .


एनएमबिमा खाता खोल्न नयाँ योजना

काठमाडौं । एनएमबि बैंकले आफ्नो ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’मा परिष्कृत विविधताका साथ नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको जनाएको छ । यस योजना अन्तर्गत खातावालहरुलाई रु.१८ लाखसम्मको कुल वीमा सुविधा प्रदान गरिने भएको छ । दुई नयाँ योजनाहरुमध्ये ‘एनएमबि प्रिमियम तलबखाता’मा ग्राहकहरुल. . .


सुनको भाउमा अर्को कीर्तिमान, तोलाको ७८ हजार कट्यो, ‘कोरोना’ले अझै बढ्ने

काठमाडौं, फागुन ९ । नेपाली बजारमा सुनको मूल्यमा दिनहुँ नयाँ कीर्तिमान बन्नेक्रम शुक्रबार पनि जारी रह्यो ।शुक्रबार छापावाल सुनको मूल्य तोलाको ७८ हजार १०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसदिन सुनको मूल्य तोलामा ५०० ले बढेर तोलाको ७८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँद�. . .


सुनको मूल्यले बुधबार पुनः नयाँ रेकर्ड कायम, आजको मूल्य यस्तो

काठमाडौँ, फागुन ८ गते । सुनको मूल्यले बुधबार पुनः नयाँ रेकर्ड कायम गरेको छ । मङ्गलबारभन्दा प्रतितोला चार सय रुपियाँले वृद्धि भई बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य ७७ हजार एक सय रुपियाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार आठ सय रुपियाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले. . .


सकारात्मक खबर : लालबन्दीबाट मात्रै एक अर्बको तरकारी निर्यात

शङ्खर पहाडी महोत्तरी । लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७५/७६ मा मात्रै करीब रु सवा अर्बको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिवन नगरपालिकालगायत छिमेकी नगरपालिका र गाउँपालिकाबाट मात्रै आर्थिक वर्ष २०७५/७६ मा रु एक अर्ब १५ करोड ५४ लाख ५७ हजार २४५ को तरकारी निकासी भएको हो । . . .


कोरोना भाइरसको प्रभाव : सुन हालसम्मकै महँगो

 चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको छ । कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा अन्य आर्थिक गतिविधिमा सुस्तता आएसँगै विश्वका लगानीकर्ता सुन बजारमा आकर्षित भएकाले सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मङ्गलबार सुन प्रतिऔँस १५८७.७७ डलर काय. . .


सुनको भाउ बढेर नयाँ उचाइमा , यस्तो छ मूल्य

सुनको भाउ बढेर नयाँ उचाइमा पुगेको छ । यसअघि सबैभन्दा उच्च बिन्दु तोलाको ७६ हजार ५०० सम्म पुगेको सुनको भाउ नयाँ उचाइमा पुगेको हो । मंगलबार (आज) छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर ७६ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । जबकि सोमबार ७६ हजार ५०० रुपैयाँमा कारोबार �. . .


महाशिवरात्रिमा सानिमाको ‘डिजिटल प्रसाद’

काठमाडौं । सानिमा बैंक लिमिटेडले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरूलाई विशेष योजना स्वरूप विभिन्न छुट प्रदान गर्ने भएको छ । बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई लक्षित गर्दै तीन दिनका लागि डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ । यो योजनाअन्तर्गत विवाहित �. . .


मेगा बैंकको ग्राहकहरूलाई ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ बचत योजना

काठमाडौँ । मेगा बैंकले ग्राहकहरूलाई ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ बचत योजना ल्याएको छ । सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीका लागि बैंकले ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ को २०२० संस्करण ल्याएको हो । न्यूनतम १ हजार रुपैयाँ बचत हुनुपर्ने यस खातामा ६.५ प्रतिशत ब्याज पाइनुका स�. . .


सुनको भाउ स्थिर, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ स्थिर छ । चाँदीको भाउ भने बढेको छ । हिजो आइतबार भने सुनचाँदी दुवैको भाउ बढेको थियो । आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले बढेर कारोबार भएको थियो । आज स्थिर रहेको छापावाल सुन हिजोकै मूल्य अर्थात् प्रतितोला ७६ हजार ५ सय रुपैयाँमै क�. . .


सुनको मूल्य बढ्यो, कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँ. . .


ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेलमा

खोटाङ । ग्लोबल आइएमई बैंकले खोटाङ शाखा शुक्रबारदेखि औपचारिक सञ्चालनमा ल्याएको छ । शाखाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द�. . .