अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी अभिनित चलचित्र ‘बागी २’ ले बक्स अफिसमा शानदार सुरुवात गरेको छ । चलचित्र ‘बागी २’ ले प्रदर्शनको पहिलो दिनमै २५.१० करोड रुपैयाँ कलेक्सन गर्दै सन् २०१८ साल भरीकै पहिलो दिनमा धेरै ओपनिङ्ग गर्ने चलचित्र बन्न सफल भएको छ । एक्सनले भरपुर अभिनेता टाइगर श्राफको फिल्म . . .
यहि आउदो चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने लागेको चलचित्र ‘हिरोज’को अर्को क्लब डान्स गीत सार्वजनिक भएको छ । ‘पप्पि देउ न’ बोलको यस गीतमा चलचित्रकी निर्मात्री तथा नायिका समेत रहेकी नायिका पुर्णिमा लामा फिचरिङ रहेका छन । [caption id="attachment_50995" align="aligncenter" width="996"] purnima lama[/caption] सार्वजनिक यस गीतमा टंक बुढाथोकी र प्राश्ना शाक्. . .
विराटनगर , चैत १७ , गेम खेल्न इच्छुक युवायुवतीलाई लक्षित गरि विराटनगरमा पहिलोपटक प्ले स्टेसन जोन सञ्चालनमा आएको छ । विराटनगरको हिमालय रोडमा हाल ३ वटा प्ले स्टेसन सहित उक्त गेमिङ जोन सञ्चालनमा आएको हो । विश्वभर चर्चित फिफा , जिटिए , रेस्लिङ लगायतका गेम उक्त गेम सेन्टरमा खेलेर मनोरञ्जन लिन सकिने सञ्चालक �. . .
नायिका केकी अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार उपस्थित थिए । विशाल भण्डारीको कथा तथा निर्देशन रहेको यो चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, वुद्ध�. . .
फिल्म “हरी“ को ट्रेलर सार्वजनिक भएको छ । बिपिन कार्की अभिनित रहेको फिल्मको अभिनयलाई अर्को एक उचाई दिएका छ । बिपिन कार्कीको यो अर्को फरक खालको अभिनय रहेको फिल्मको ट्रेलरले दर्साउँछ । यस सफल केसी र प्रतिक गुरुङको लेखन तथा निर्देशान्मा तयार भएको छ । फिल्ममा बिपिनसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल,. . .
नेपाली चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘चाहेर फुलेउ’ सार्वजनिक भएको छ । चर्चित संगीतकार राजकुमार बगरले संगीत भरेका छन भने शब्द रबिन बिरही पुनले गरेका छन । नायिका नम्रता सापकोटा र मोडल रोशनलाई भिडियोमा देख्न सकिन्छ । चर्चित निर्देशक शिशिर श्रेष्ठले निर्देशन गरेका छन भने मुकेश हुमागाईले छायांकन ग. . .
बिराटनगर चैत १२ , गएको शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘शत्रु गते’ले बिराटनगरमा पनि आक्रामक कारोबार गरिरहेको छ ।बिराटनगरको सिटी सिनेमा र हिमालय टाकिजमा ‘शत्रु गते’ हेर्न आउने दर्शकको भिड लागेको छ । सिटि सिनेमाले ‘शत्रु गते’ को दैनिक ७ शो गराउदै आएको छ , जसमा दर्शकको आकर्षण व्यापक देखिन्छ । चलच. . .
विराटनगर, १२ चैत । 'ड्रिम्स' फिल्मबाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले संख्यात्मक हिसाबले धेरै फिल्म गरेकी छैनन् । यसै वर्ष उनी अभिनीत दोस्रो फिल्म 'ए मेरो हजुर २' रिलिज भएको थियो । लगातार आफू अभिनीत फिल्म बक्सअफिसमा हिट साबित हुँदा अहिले उनी 'डिमाण्डेड' अभिनेत्रीको लि. . .
प्रेम देवान/आवर विराटनगर डट नेट, विराटनगर,११ चैत । पछिल्लो समय मिडिया तथा सामाजिक सञ्जालमा निकै हट केकको रुपमा चिनिदै आएका कलाकारहरुले बुढीगंगा महोत्सवलाई हंगामा मच्चाउँदै छन् । “बुढीगंगाको पहिचान हाम्रा अभियान “नाराका साथ स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई प्रचार प्रसार गरी उपभोक्तालाई प्रयोग. . .
विराटनगर, १० चैत । मोरङको झोराहाटस्थित होराहाट नाट्य केन्द्रको ‘गाउँमा कविता’ शृंखला शनिबार सम्पन्न भएको छ । २२ औं शृंखलाका रुपमा आयोजित कार्यक्रममा विराटनगरका विवश पोखरेल, काठमाडौंका आरएम डंगोल, भोजपुरकी कविता राई र संखुवासभाका कवि ताराबहादुर बुढाथोकीले आ–आफ्ना कविता प्रस्तुत गरे । पोखरेलले ‘बग�. . .
मुम्बई । बलिउड अभिनेता आमिर खान यतिबेला हुनै फिल्ममा अनुबन्धित छैनन् तर निकट भवीश्यमा आफ्नो ‘ड्रिम प्रोजेक्ट’ महाभारत लिएर आउने भएका छन् ।अबका १० वर्ष आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ निर्माण पुरा गर्न भारतका अर्बपति व्यापारी मुकेश अम्बानीको साथ पाएका छन्। मुकेश अम्बानीले ‘महाभारत’लाई सह निर्माण. . .
बलिउड अभिनेत्री आलिया भट्ट सुटिङको क्रममा घाइते भएकी छन् । चलचित्र‘ब्रह्मास्त्र’को सेटमा एक्सन गर्नु पर्ने सिनमा उनी लडेर घाइते भएकी आलियाको दाहिने खुट्टा र पाखुरामा गम्भीर चोट लागेको छ । सो कारण उनलाई डाक्टरहरूले केही दिनको लागी आराम गर्ने सल्लाह दिएका छन् । आलिया घाइते भएसँगै चलचित्रको छायाङ्क�. . .