काठमाडौं । नेपाली कथानक चलचित्र ‘पुरानो डुङ्गा’ को युट्युब रिलिज भएको छ । नयाँ वर्षको अवसर पारेर चलचित्र युट्युबमा अपलोड गरिएको हो । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘पुरानो डुङ्गा’ मा दयाहाङ राई, प्रियंका कार्की, माहोत्से गुरुङ, मेनुका प्रधान, बुद्धि तामाङ लगायतका कलाकार मुख्य भूमिकामा छन् । . . .
मुम्बई । निजी जीवनका बारेमा खुल्न नचाहने कट्रिना कैफ बायोग्राफी लेख्न तयार भएकी छिन् । केही भारतीय अनलाइनले उल्लेख गरेअनुसार अबको केही महिनामा उनको बायोग्राफी पाठकले पढ्न पाउने छन् । विगतमा कट्रिनाको केही नायकसँग नाम जोडिएको थियो । यसबारे बायोग्राफीमा पढ्न पाइने आशा पाठकले राखेका छन् । एक प्रकाशन . . .
कठमाडौँ । फिल्म ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । तरकारीवाली भनेर चर्चामा आएकी कुसुम श्रेष्ठ लगाएतको अभिनय रहेको यो फिल्मको ट्रेलर काठमाडौँमा एक कार्यक्रमकाबिच ज्योतिषको सल्लाह अनुसार दिउँसो ३ बजे सार्वजनिक गरिएको हो । रिलिज गरिएको ट्रेलरमा रोदन, एक्सन, प्रेमलाई समेटिएको देख्न सकिन्छ ।. . .
यो बर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडाले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ यो प. . .
काठमाडौँ। श्रृङ्खला खतिवडाले यस वर्षको ‘मिस नेपाल २०१८’ को उपाधि जित्नु भएको छ । काठमाडौँमा बुधबार राति सकिएको मिस नेपाल प्रतिस्पर्धामा हेटौंडाकी २२ वर्षीया खतिवडाले ‘मिस नेपाल २०१८’ को उपाधि जित्नु भएको हो । प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम �. . .
प्रेम देवान विराटनगर २९ चैत। कुनैवेला फिल्म ईण्डष्ट्रिजमा होमिएका कलाकार फिल्म निर्देशक तथा कलाकार सलिम अंसारी पछिल्लो समय फरक व्यावसाय लागेका छन् । कलाकारीता क्षेत्रमा रामै नाम अनि दाम पनि कमाए । करिब एक दर्जन भन्दा बढी नेपाली तथा भोजपुरी फिल्म र म्यूजिक भिडियोमा अभिनय गरिसकेका अन्सारीले राजनीति �. . .
विराटनगर, २८ चैत । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानको बैठकले यस वर्षको टेकनाथ–शिवकुमारी अधिकारी साहित्य संस्कृति पुरस्कार वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ वि�. . .
विराटनगर, २७ चैत । चित्रकलामा विगत पचास वर्षदेखि निरन्तर साधनारत विराटनगरका वरिष्ठ कलाकार गोपाल कलाप्रेमीलाई विष्णुमीना ललितकला पुरस्कार २०७४ प्रदान गरिएको छ । एक समारोहबीच पथरीशनिश्चरेका मेयर दिलिप राईले कलाप्रेमीलाई पुरस्कार प्रदान गर्नुका साथै सम्मान गर्नुभयो । पुरस्कारको राशी दश हजार नगद त�. . .
दुई रात जेल बसेर निस्केका बलिउड अभिनेता सलमान खानले आफूलाई सपोर्ट गर्ने फ्यानहरुका लागि भावुक सन्देश लेखेका छन् । सन्देशमा उनले फ्यानहरुप्रति कृतज्ञता व्यक्त गरेका छन् । सलमानले लेखका छन्, ‘मेरा सबै पि्रयजन तथा जो मेरो साथमा छन्, कहिल्यै हिम्मत हारेनन् । उनीहरु सबैप्रति म कृतज्ञ छु ।’ जेलबाट नि�. . .
काठमाडौँ — गत फागुनमा स्थगित भएको बलिउड अभिनेता सलमान खानको काठमाडौं आउने कार्यक्रम जेठ १२ मा हुने भएको छ । मुम्बईस्थित जेए इभेन्ट्सले नेपालमा आयोजक रहेको ओडीसी इन्टरटेनमेन्टलाई पठाएको पत्रमा मे २६ तारिख (जेठ १२) मा सलमानको दबङ टूर नामक काठमाडाैंमा हुने उक्त कार्यक्रमको समय निश्चित गरिएको उल्लेख छ . . .
कालाे हरिण सिकार घटनाका दाेषी सलमान खानकाे जमानत याचिकामा सुनुवाइ गरिरहेका न्यायधिशकाे सरूवा भएकाे छ । शुक्रबार राजस्थान हाइ काेर्टकाे वेबसाइटमा ट्रान्सफर अर्डरकाे सुचना सम्प्रेषण गर्दै जाेधपुरकाे डिस्ट्रिक्ट तथा सेसंस न्यायधिस रविन्द्र कुमार जाेशीकेा सरूवा भएकाे हाे । उनकाे स्थानमा चन्द्र शेख. . .
विराटनगर, २१ चैत । बैशाखको पहिलो साता सुनसरीको इटहरी स्थित तालतलैमा हुन लागेका महोत्सवमा गायिका तथा कलाकार ज्योति मगरलाइ प्रतिबन्ध लगाइने भएको छ । ज्योतिको उत्तेजक प्रस्तुतीले महिला हिंसाको घटनालाइ प्रोत्साहन गर्ने भएकाले उनको उत्तेजक प्रस्तुती रोक्नका लागि उनीमाथी प्रतिबन्ध लगाइने इटहरी उपमाहा. . .