मनोरन्जन

किन आउँदैछन् आमिर खान भैरहवा ?

मंगलबार नेपाल भ्रमणमा आएका चर्चित भारतीय अभिनेता आमिर खान भैरहवा आउने भएका छन् ।  उच्च स्रोतका अनुसार उनी भोलि बुधबार भैरहवा आउन लागेका हुन् । युनिसेफका सद्भावना दुत रहेका उनी युनिसेफले संचालन गरेको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन भैरहवा आउन लागेको स्रोतको भनाई छ । यद्यपी स्थानीय प्रशासनले यसब. . .


गायक सुमित खड्काको एकल स्वर र संगीत रहेको एल्बम आज विराटनगरमा विमोचन

गायक सुमित खड्काको एकल स्वर र संगीत रहेको एल्बम शुभकामनाको आज विराटनगरमा विमोचन गरिएको छ ।पूर्वाञ्चल प्रहरी प्रमुख नवराज सिलवाल, समाजसेवी दिनबन्दु गोयल, साहित्यकार नवराज सुब्बा, उद्योगी महेश जाजु लगायतले शुभकामना एल्बमको संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पूर्वाञ्चल प्रहरी �. . .


सेतो बाघ अष्टेलियामा

प्रशिद्द उपन्यासकार डायमन शमशेरको चर्चित कृति ‘सेतो बाघ’माथि बनेको सिनेमा ‘सेतो बाघ’को रेड कार्पेट प्रिमियर अष्ट्रेलियाको मेलर्वन शहरमा हुने भएको छ। सिनेमाको नेपाल रिलिज भने टुङ्गो लागिसकेको छैन। सिनेमा प्रिमियरको  अस्ट्रेलिया आयोजक नमस्ते नेपाल न्यूज एण्ड टेलिभिजनका सविन जंग थापाले दिएको जान�. . .


बिराटनगर कि चेली मनीषा पोखरेल बलिउडमा

बिराटनगर घर भएकी मनिषा पोखरेल नेपाली संगीत क्षेत्रमा छोटो समयमा नै धेरै नाम बनाउन सफल भएकी नेपालकी अहिलेकी चर्चित तथा ब्यस्त गायिका मनिषा पोखरेलले फेरी नया हिन्दि चलचित्रमा गीत गाउने भएकी छिन् ।केहि समय अघि हिन्दि चलचित्र “तेरे इश्क में”, “घुन्घट” लगायतका चलचित्रमा आफ्नो स्वर दिएकी मनिषाले बलिउडका �. . .


बिराटनगरको शान इमेज अवाडमा

बिराटनगरका शान गायक सुमित खड्काले गाएको राष्ट्रिय भाब समेतिएको गीत इमेज अवाडको मनोनयनमा परेको छ । पुजा मारियाको शब्द तथा खड्काको स्वर र संगीत रहेको "हिमाल हाम्रो ,पहाड हाम्रो , तराइ हाम्रो " बोलको गीत मनोनयनमा परेको हो । खड्कालाई भोट गर्न आफ्नो मोबाइलको मेसेज बोक्समा गएर ८ सि टाइप गरी ७८७९ मा पठाउन सकिने . . .


२५ सुन्दरीले विराटनगरमा आज देखाउदै फेशन

पूर्वमा रहेका रहेका मोडललाई व्यवसायिक बनाउने उद्देश्यले विराटनगरको फन्ड एण्ड फुड भिलेज रिर्सोटमा शनिबार आज एफटि भि फुल पार्टी तथा फेशन शो पाटीमा २५ सुन्दरी ¥याङमा उत्रिने भएका छन् । पूर्वाञ्चलकै पहिलो पटक हुन लागेको पुल पार्टी तथा फेसन सो को तयारी पुरा भएको प्लेट फर्म ९७७ ले शुक्रबार विराटनगरमा पत्�. . .


”देश खोज्दै जाँदा”

हेम गिरी,  मोरङ - नेपाल सरकार बोली देउ,,,, भारत सरकार बाटो देउ,,, र भुटान सरकार माटो देउ ,,,।शरणार्थी जीवन विताईरहेका भुटानीहरुको दु:ख र संघर्ष कथामा आधारित रहेर निर्माण गरिएको फिल्म ”देश खोज्दै जाँदा”को वास्तविकको उजागर गर्ने गीत हो यो । पूर्वी नेपालको झापा र मोरङको शरणार्थीको शिविरमा बिगत बर्ष अघिदेखि बस्. . .


आटँ गर्नु पर्छ , सम्भव छ – सन्देश सुबेदी

बि स २०५० साल चैत ७ गते पिता चन्द्र सुबेदी र आमा बिष्णु सुबेदी को कोख बाट बिराटनगर मा जन्मेका हुन सन्देश सुबेदी । सनै उमेर बाट गायन मा रुची राख्ने उनि अहिले नया एल्बम " जहाँ मन " लिएर बजार मा आएका छन । बिराटनगर मा गाउँ, स्कुल र देउसी भैलो मा मात्र गाउने गायक आज एउटा सम्भावना बोकेका गायक को रुप मा चिनिन थालेका छ�. . .


‘विवाह र सेक्स मान्छेको जीवनमा नभई नहुने चीज हो’

सानो छँदा फिल्म नहेरेपनि सडक नाटक हेरेरै नाट्य क्षेत्रमा पाइला टेकेकी सीता न्यौपाने अहिले विराटनगरका कलाकारहरुको माझमा नवोदित कलाकारमा दरीन पुगेकी छिन् । वि.सं. २०४४ फागुनको सुख्खा मौसममा जन्मिएकी रसिली, हसिली सीताले आधा दशक भन्दा बढी नाट्य क्षेत्रको अनुभव संगालेकी छिन् । हाल विराटनगर ११ मधुमारा स्. . .


‘मलाई दुई तीन जना युवतीले हदै किसिमले अफर गरेका थिए’

नाम कमाउन र आफ्नो पहिचान बनाउन काठमाडौं नै जानुपर्छ भन्ने छैन भन्ने उदाहरण बनेका छन् विराटनगरका अग्रज कलाकार लक्ष्मणपुण्य लामिछाने । वि.सं. २०२९ सालदेखि निरन्तर रंगमञ्चको क्षेत्रमा लागेर राष्ट्रकै गहना बनेका छन् उनी ।  तीन दशकदेखि रंगमञ्चको दुनियामै रमाइरहेका लामिछानेले एउटा छुट्टै पहिचान बनाए�. . .


गाँउलेलाइ देखाउन नृत्य सिकेका नृत्य प्रशिक्षक

मोरङ, १ जेठ । व्यापार क्षेत्रमा केरीयर राम्रो बन्ने सपना बोकेर किशोरावस्थामा संघर्ष गरीरहेका उनी अहिले सोच्दै नसोचेको कलाकारीता क्षेत्रमा नामी कहलीएका छन् । कहाको व्यापारीक क्षेत्र कहाको कलाकारीता क्षेत्र यी दुवै फरक विषय भएपनि मेहनत र धैर्यता राखेर काम गरे नसोचेको क्षेत्रमा पनि सफलता हासिल गर्न स�. . .


दिपाश्रीको विवाह राजेश हमालसंग हुँदैछ: दिपाश्रीका गुरु कामेश्वर

मोरङ, २३ वैशाख । उनले सिकाएका चेलाचेलीहरु राष्ट्रिय मात्र हैन, अन्तराष्ट्रियस्तरमा समेत नाम चम्काउन सफल भएका छन् तीनै कलाकारहरुलाई नृत्य सिकाउने विराटनगरका नृत्य निर्देशक कामेश्वर झा भने अहिले पनि त्यही कार्यलाई निरन्तरता दिइरहेका छन् । राष्ट्रियस्तरमा मात्र हैन अन्तराष्ट्रिय क्षेत्रमा समेत लो�. . .