मनोरन्जन

आफूलाई नियोजित रूपमा फसाउन दुर्गेश थापा लगायतले षडयन्त्र गरेको पलकाे आरोप

विराटनगर । पल शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन दुर्गेश थापा लगायतले षडयन्त्र गरेको आरोप लगाएका छन् । पल शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन् : ‘नमस्कार म पल शाह 🙏 ,म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको ह. . .


अब एरिना होलिडेजसँग दुवईको टुर

इटहरी । एरिना होलिडेजले दुवई टुरको नयाँ स्किम ल्याएको छ । सुनसरीको इटहरीमा कार्यालय रहेको एरिना होलिडेजले ५ दिन ४ रात दुवई टुरको नयाँ स्किम ल्याएको जानकारी दिएको हो । स्किम अन्तर्गत भ्रमणमा जानेले डिजर्ट सफारिसहित मिराकल गार्डेन, दुवई सिटि टावर, दुवई मल र बुर्ज खलिफाको अवलोकन भ्रमण गर्न पाउने छन् । . . .


अभिनेता पल शाहविरुद्ध गायिका समिक्षाले दिइन् जर्बरजस्ती करणीमा किटानी जाहेरी

काठमाडौं । अभिनेता पल शाहविरुद्ध गायिता समिक्षा अधिकारीले जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दिएकी छिन् । पीडित भएको भन्दै गायिता अधिकारीले जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी हुन् । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटना�. . .


काव्यारोहणमा गुञ्जिए सुमन पोखरेल

विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको आठौं अनुक्रममा कवि सुमन पोखरेलले आफ्ना डेढ दर्जन कविता सुनाएका छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबार भएको कार्यक्रममा पोखरेलले विष्मयाधिबोधक, आकाशबाट, हरेक बिहान, खोरम्पा, तिमी जसरी छ्यौ, क्षितिजको रङ्ग लगायत १८ वटा कविता वाचन गरेका हुन् । �. . .


विराटनगरका युवाहरुले बनाएको नेपाली आधुनीक गीत ‘कता हराउछौ ’ सार्वजनिक

विराटनगर । विराटनगरका युवाहरुले बनाएको नेपाली आधुनीक गीत ‘कता हराउछौ ’ सार्वजनिक भएको छ। उल्टो पुल्टो विराटनगरको एउटा ब्यान्ड हो जसमा तीन जना दाजुभाइ मिलेर संगीतमा उत्तिकै लगाव र एउटै धुन सृजना गर्ने अभियानमा लागेका छन् ।जसले उनीहरूलाई संगीतको दुनियाँतर्फ प्रेरित गर्न तिर तानेको छ । उनीहरूले सम्झ. . .


विराटनगरका युवाहरुले बनाएको नेपाली सर्ट फिल्म ‘बाडुल्की मनहरु’ सार्वजनिक

विराटनगर । विराटनगरका युवाहरुले बनाएको नेपाली सर्ट फिल्म ‘बाडुल्की मनहरु’ सार्वजनिक भएको छ । सोमबार उनीहरुको आधिकारिक युट्युब च्यानल मार्फत उक्त सर्ट फिल्म सार्वजनिक भएको हो । फिल्ममा प्रणय दिवस र ४ छुट्टाछुट्टै मनहरुको कथा देखाईएको छ । फिल्ममा ८ जना नयाँ कलाकारहरूले पहिलोपटक अभिनय गरेका छन् । चल�. . .


हेप्पी भ्यालेन्टाइन डे डियरलाइफलाइन

चन्द्र पौडेल विराटनगर । प्रेमदिवस अर्थात् भ्यालेन्टाइन डे भन्ना साथ प्रेम जोडीहरुका लागि महत्त्वपूर्ण दिनको रुपमा हेरिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरुका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । विशेष गरि १४ फेब्रुअरीमा संसारभरिकै जोडीहरुले एकअर्काबिच प्रेम . . .


प्रेम गर्नेहरुका लागी आज भ्यालेन्टाईन डे अर्थात प्रेम दिवस

विराटनगर । आज फ्रेब्रुअरी १४ भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस । विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी यो दिवस मनाइँदैछ । आफूलाई माया गर्नेलाई प्रेमको प्रतीकका रुपमा रातो गुलावको फूल तथा विभिन्न उपहार आदान–प्रदान गरी दिवस मनाउने गरिन्छ । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेम�. . .


निर्वासित सैनिकको भोगाईमा आधारित ‘कुन हो मेरो देश’ को ट्रेलर सार्वजनिक (भिडियो)

दमक । भुटानबाट लखेटिएका शरणार्थीहरुका अनगिन्ती कथा र कहानीहरु छन् । दुःखका अनैकौं शृंखला पनि छन् । मुटुमा गाँठो परेर बसेका तिनै कथाहरु पुनर्वास प्रक्रियाबाट अमेरिका पुगेपश्चात साहित्य, संगीत र सिनेमा मार्फत प्रस्तुत भैरहेका छन् । भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृ. . .


प्रणय दिवसका लागि कोसेलीस्वरुप ‘तिम्रै लागि’

काठमाडौं । करिब एक महिनाअघि ‘माया यस्तो होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएका युवा गायक दिल विश्वकर्माले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै लागि’ दर्शकमाझ ल्याउनुभएको छ । प्रणय दिवसको अवसर पारेर गायक विश्वकर्माले यो म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो । गीतमा गायक विश्वकर्माको स्वर, शब्द र . . .


सुरु भयो प्रेम सप्ताह, कसरी मनाउने प्रेम दिवस (मनोरंजन विशेष)

विराटनगर । सामाजिक संजालमा भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको चहलपहल सुरु भईसकेको छ । प्रेम दिवस मनाउनु अगाडी विभिन्न ‘डे ’ हरुबाट सुरुवात गरिन्छ । प्रेम दिवसलाई साप्ताव्यापी रुपमा मनाईसकेपछि मात्र प्रेम दिवसमा विशेष हुने गरेको प्रेम जोडीहरु बताउछन् । हरेक दिन यसको आफ्नै महत्व रहेको छ, जसले तपाईं�. . .


भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको निधन

भारतिय प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । उहाँको ९२ वर्षिय उमेरमा आज सरस्वती पूजाको दिन निधन भएको हो । कोरोना संक्रमण भएर मुम्बईको ब्रिच क्यान्डी अस्पतामा उपचारको क्रममा उहाँको निधन भएको बताईएको छ । लता मंगेशकर भारतिय संगित क्षेत्रको पर्यायका रुपमा विश्वभर चिनिनु हुन्छ भने उहाँले ३ दर्जन �. . .