मनोरन्जन

मिस्टर एण्ड मिस लिटल कोशीका प्रतियोगीले देखाए प्रतिभा

विराटनगर । चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाईनलमा पुगेका ९० जना प्रतियोगीहरुले प्रतिभा देखाएका छन् । विभिन्न चरणको अडिसनबाट प्रतियोगिताको फाइनलमा ६४ जना बालिका र २६ बालकहरुले ‘ट्यालेन्ट राउण्ड’ मा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । उनीहरुले गीत, नृत्य, चित्रकला र अभिनय . . .


गुरुकुलमा महिला दिवस : जीवन भोगाई र जोडदार कविता

विराटनगर । महिला दिवसको अवसरमा मंगलबार आरोहण गुरुकुल विराटनगरमा महिलाहरुले आफ्ना भोगाइ र कविता सुनाएका छन् । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा भएको कार्यक्रममा १५ महिलाहरुले अनुभव र कविता प्रस्तुत गरेका हुन् । सो क्रममा विभेदको व्यवधान शिर्षकमा बोल्ने राजनीतिकर्मी, सञ्चारकर्मी, राष्ट्रसेवक �. . .


बिहीबार विराटनगरमा सुवानी मोक्तानको साङ्गितिक प्रस्तुती हुने

विराटनगर । आउँदो फाल्गुण २६ गते विराटनगर एअरपोर्ट लाईनस्थित ‘तृष्णा द क्रेभिङ टेल्स’मा चर्चित नेपाली गायिका सुवानी मोक्तानको लाईभ प्रस्तुती हुने भएको छ । बिहीबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म गायिका मोक्तानको लाईभ प्रस्तुती हुने भएको हो । युवाहरु माझ राष्ट्रिय स्तरका कलाकारहरुको क्रेज बेग्लै �. . .


उद्यमशीलता विकासका लागि भानु कलेजमा फन फिस्टा कार्यक्रम

विराटनगर । विराटनगरस्थित भानु कलेजले उद्यमशीलता विकासका लागि फन फिस्टा कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीको क्षमता र नेतृत्व विकासका लागि कलेजले कार्यक्रमको आयोजना गरिएको जनाएको छ । शनिबार आयोजना गरिएको कार्यक्रममा नृत्य, गायन, कविता लगायतका प्रतियोगिताको आयोजना गरिएको थियो । यी प्रतियोगीत. . .


पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आ�. . .


अभिनेता पल शाह प्रहरी नियन्त्रणमा

काठमाण्डौं । जवरजस्ती करणीको आरोप लागेका पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । शाह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले सञ्चारमाध्यमलाई जानकारी दिएका हुन् । शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हु�. . .


पल शाहले प्रहरीसँग आत्मासमर्पण गर्ने

काठमाण्डौं । जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहले आत्मसमर्पण गर्ने घोषणा गरेका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ जानकारी गराएका हुन् । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लग�. . .


आफूलाई नियोजित रूपमा फसाउन दुर्गेश थापा लगायतले षडयन्त्र गरेको पलकाे आरोप

विराटनगर । पल शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन दुर्गेश थापा लगायतले षडयन्त्र गरेको आरोप लगाएका छन् । पल शाहले सामाजिक सञ्जालमार्फत लेखेका छन् : ‘नमस्कार म पल शाह 🙏 ,म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको ह. . .


अब एरिना होलिडेजसँग दुवईको टुर

इटहरी । एरिना होलिडेजले दुवई टुरको नयाँ स्किम ल्याएको छ । सुनसरीको इटहरीमा कार्यालय रहेको एरिना होलिडेजले ५ दिन ४ रात दुवई टुरको नयाँ स्किम ल्याएको जानकारी दिएको हो । स्किम अन्तर्गत भ्रमणमा जानेले डिजर्ट सफारिसहित मिराकल गार्डेन, दुवई सिटि टावर, दुवई मल र बुर्ज खलिफाको अवलोकन भ्रमण गर्न पाउने छन् । . . .


अभिनेता पल शाहविरुद्ध गायिका समिक्षाले दिइन् जर्बरजस्ती करणीमा किटानी जाहेरी

काठमाडौं । अभिनेता पल शाहविरुद्ध गायिता समिक्षा अधिकारीले जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दिएकी छिन् । पीडित भएको भन्दै गायिता अधिकारीले जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी हुन् । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटना�. . .


काव्यारोहणमा गुञ्जिए सुमन पोखरेल

विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको आठौं अनुक्रममा कवि सुमन पोखरेलले आफ्ना डेढ दर्जन कविता सुनाएका छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबार भएको कार्यक्रममा पोखरेलले विष्मयाधिबोधक, आकाशबाट, हरेक बिहान, खोरम्पा, तिमी जसरी छ्यौ, क्षितिजको रङ्ग लगायत १८ वटा कविता वाचन गरेका हुन् । �. . .


विराटनगरका युवाहरुले बनाएको नेपाली आधुनीक गीत ‘कता हराउछौ ’ सार्वजनिक

विराटनगर । विराटनगरका युवाहरुले बनाएको नेपाली आधुनीक गीत ‘कता हराउछौ ’ सार्वजनिक भएको छ। उल्टो पुल्टो विराटनगरको एउटा ब्यान्ड हो जसमा तीन जना दाजुभाइ मिलेर संगीतमा उत्तिकै लगाव र एउटै धुन सृजना गर्ने अभियानमा लागेका छन् ।जसले उनीहरूलाई संगीतको दुनियाँतर्फ प्रेरित गर्न तिर तानेको छ । उनीहरूले सम्झ. . .