मनोरन्जन

निर्वासित सैनिकको भोगाईमा आधारित ‘कुन हो मेरो देश’ को ट्रेलर सार्वजनिक (भिडियो)

दमक । भुटानबाट लखेटिएका शरणार्थीहरुका अनगिन्ती कथा र कहानीहरु छन् । दुःखका अनैकौं शृंखला पनि छन् । मुटुमा गाँठो परेर बसेका तिनै कथाहरु पुनर्वास प्रक्रियाबाट अमेरिका पुगेपश्चात साहित्य, संगीत र सिनेमा मार्फत प्रस्तुत भैरहेका छन् । भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृ. . .


प्रणय दिवसका लागि कोसेलीस्वरुप ‘तिम्रै लागि’

काठमाडौं । करिब एक महिनाअघि ‘माया यस्तो होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएका युवा गायक दिल विश्वकर्माले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै लागि’ दर्शकमाझ ल्याउनुभएको छ । प्रणय दिवसको अवसर पारेर गायक विश्वकर्माले यो म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो । गीतमा गायक विश्वकर्माको स्वर, शब्द र . . .


सुरु भयो प्रेम सप्ताह, कसरी मनाउने प्रेम दिवस (मनोरंजन विशेष)

विराटनगर । सामाजिक संजालमा भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको चहलपहल सुरु भईसकेको छ । प्रेम दिवस मनाउनु अगाडी विभिन्न ‘डे ’ हरुबाट सुरुवात गरिन्छ । प्रेम दिवसलाई साप्ताव्यापी रुपमा मनाईसकेपछि मात्र प्रेम दिवसमा विशेष हुने गरेको प्रेम जोडीहरु बताउछन् । हरेक दिन यसको आफ्नै महत्व रहेको छ, जसले तपाईं�. . .


भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको निधन

भारतिय प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । उहाँको ९२ वर्षिय उमेरमा आज सरस्वती पूजाको दिन निधन भएको हो । कोरोना संक्रमण भएर मुम्बईको ब्रिच क्यान्डी अस्पतामा उपचारको क्रममा उहाँको निधन भएको बताईएको छ । लता मंगेशकर भारतिय संगित क्षेत्रको पर्यायका रुपमा विश्वभर चिनिनु हुन्छ भने उहाँले ३ दर्जन �. . .


‘तिमीलाई मेरो आफ्नो बन्न’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । मोडल जिशु कोइरालाले नयाँ म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । ‘तिमीलाई मेरो आफ्नो बन्न’ बोलको यस गीतमा गायक सूर्य काश्यपको स्वर सुन्न सकिन्छ । सुजन कँडेलको शब्द रहेको यस गीतमा रामकुमार रिमालको सङ्गीत रहेको छ । नारायण दङ्गालले यस गीतलाई सङ्गीत संयोजन गर्नुभएको हो । प्रेमिल शैलीको गीतमा . . .


विराटनगरका सन्तोष सरकारको ‘फु’ उत्कृष्ट २० चलचित्रको सुचीमा

विराटनगर । नेपाल चलचित्र निर्देशक समाजद्वारा आयोजित ‘जातीय विभेद विरुद्ध लघु चलचित्र प्रतियोगिता’ मा विराटनगरका सन्तोष सरकारको ‘फू’ पर्न सफल भएको छ । जातीय विभेदलाई निरुत्साहित पार्ने उद्देश्यका साथ विराटनगरमै बनाईएको उक्त चलचित्र समाजको उत्कृष्ट २० को सुचीमा पर्न सफल भएको हो । कानुन, न्याय तथा स. . .


कहिल्यै नफाट्ने माया… ‘तिमीलाई नै’

काठमाडौं । आकाश खसोस, धर्ती फाटोस् घाम रोकियोस् चाहे जुन रोकियोस् तर हाम्रो माया...कहिलै नफाटोस्... गीतकार घनबहादुर थापाको शब्द रचनामा हालै सार्वजनिक गीत ‘तिमीलाई नै’का यी शब्दले अटुट प्रेमलाई चरितार्थ गरेको छ । प्रेमको खोजी र यसको प्राप्ति सहजै हुने कुरा होइन । संसारमा बनेका हरेक जोडी आत्मियता कै खोज�. . .


विराटनगरका मनिस प्रसाँईको ‘मनै त हो’ सार्वजानिक

विराटनगर । विराटनगरका मनिस प्रसाँईको गीत ‘मनै त हो’ सार्वजनिक भएको छ । सोमबार उनको आधिकारिक युट्युब च्यानल ‘डोरियन इन्टरटेन्मेन्ट’ बाट उक्त नेपाली आधुनिक गीत सार्वजनिक भएको हो । ‘मनै त हो तिम्रो जस्तै, कहिल्यै रुने कहिल्यै हाँस्ने,´ बोलको उक्त गीतको निर्देशन, सम्पादन तथा छायाङ्कन रमेश जंग कुँवरले गर. . .


भायानेटको टिकटक च्यालेन्ज, विजेतालाई ५० हजार पुरस्कार

विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले टिकटक प्रतियोगिता आयोजना गरेको छ । कम्पनीले ५० हजार रुपैयाँको नगद पुरस्कार सहित ’अल्ट्राफाई टिकटक च्यालेन्ज’ प्रतियोगिता ल्याएको हो । टिकटक सबैभन्दा धेरै प्रयोग गरिने एप भएकाले उक्त प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ । सो प्रतियोगितामा . . .


विराटनगरको बरगाछीमा रहेको कार्पेडियम रेस्टुरेन्टमा आज हर्कुलेस बस्नेतको लाइभ प्रस्तुति

विराटनगर । विराटनगर बरगाछीमा रहेको कर्पेडियम रेष्टुरेन्टबारमा शुक्रबार आज साँझ सांगीतिक साँझ हुने भएको छ । युवा माझ निकै नै लोकप्रिय बनेका गायक हर्कुलेस बस्नेतले आज साँझ ७ बजेदेखी कार्पेटियममा सांगीतिक प्रस्तुति दिने छन् । उनका चर्चिक गीतहरु ‘माया संसार, के यो माया हो, उडायो हावाले , चाहान्छु तिमील�. . .


 बिराटनगर लिटल प्रिन्स एण्ड एन्जलको ताज सितोस्ना खड्कालाई 

विराटनगर पुष १७ , एल.एण्ड.सि मोडेल एजेन्सीको आयोजनामा बिराटनगरमा सम्पन्न लिटल प्रिन्स एण्ड एन्जलको उपाधि सितोस्ना खड्काले जितेको छिन।यस्तै सनिशा शाक्य दोस्रो र सुज्ञानी  बुढाथोकी तेस्रो भएका छन। ७ बर्ष देखि १४ बर्ष सम्म का बालबालिकाहरुको उक्त प्रतियोगिताको फिनालेमा १४ जना प्रतिस्पर्धी सहभागी रह�. . .


ईटहरीको कंचनजंगा लाउन्जमा अलमोडाले प्रस्तुती दिने

इटहरी । अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालका चर्चित गायक अलमोडा राना उप्रेती आउने हुने भएका छन । नेपाली गीत संगीतको क्षेत्रमा पप र लोकको फ्युजन मिलाएर नयाँ नयाँ गीतको सृजना गरि पस्कन सफल स्रष्टा गायक उप्रेती हुन। पछिल्लो समय नेपालमा अंग्रेजी नयाँ वर्षलाई समेत विशेष रुपमा मनाउने परम्परा सुरु भएको �. . .