विराटनगर । गीत–संगीत र कलाकारिताका क्षेत्रका लागि झापा आफैंमा उर्वर भूमि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका धेरै श्रष्टा र सर्जक झापाले जन्माएको छ । यही भूमिमा जन्मिएका धेरै जनाले झापाको शिर उच्च राखेका छन् । नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै कि. . .
विराटनगर । नेपाली चर्चित र्यापर सुदिन पोखरेल को ‘ज्वाला’ सार्वजनिक भएको छ । गएको शुक्रबार उनको आधिकारिक युट्युब च्यानल ‘सुदिन पोखरेल डिए सिक्टी नाईन’ बाट उक्त र्याप सार्वजनिक भएको हो । ‘छैन म हराएको, न थिए कहिले सेलाएको, पहिलेको आगो हो, बल्ल अहिले ज्वाला भयो’ बोल रहेको उक्त र्यापलाई र्यापर सुदिन �. . .
विराटनगर । क्रिसमस इभको अवसर पारेर विराटनगरमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यरिटी’ हुने भएको छ । आउँदो पौष ९ गते आवर प्रोडक्सन कम्पनीको आयोजनामा उक्त कार्यक्रम हुन गईरहेको हो । कार्यक्रमबाट संकलित रकम थालासेमिया नामक रोगबाट ग्रसित परिवारको उपचारमा खर्च हुने आयोजकले जनाएको छ । यसका अतिरिक्त कार्यक�. . .
विराटनगर । आउँदो पौष ७ गते विराटनगर बरगाछीस्थित कार्पे डिएम रेष्टुरेन्टमा नेपाली चर्चित गायक सुगम पोखरेलको लाईभ प्रस्तुती हुने भएको छ । बुधबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म गायक पोखरेलको लाईभ प्रस्तुती हुने भएको हो । कार्यक्रममा सहभागी हुन टिकट अनिवार्य गरिएको छ । कार्यक्रममा सहभागी हुन रु. ५०�. . .
विराटनगर । मार्भेल स्टुडियोजको बहुप्रतिक्षित चलचित्र ‘स्पाईडर मेन–नो वे होम’ को बिशेष स्क्रिनिङ शुक्रबार सम्पन्न भएको छ । चलचित्र वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले शुक्रबार विराटनगरको भाटभटेनीस्थित क्यु.एफ.एक्स सिनेमाजमा स्पाइडर मेनको बिशेष स्क्रिनिङको आयोजना गरेको थियो । मंगलबार पत्रकार सम�. . .
विराटनगर । सुचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रबार हुने भएको छ । छैठौं संस्करणको आइसिटी अवार्डमा डिशहोम फाईबरनेटले सहकार्य गरेको छ । आइसिटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिट�. . .
विराटनगर । चलचित्र वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले मार्भेल स्टुडियोजको बहुप्रतिक्षित चलचित्र ‘स्पाईडर मेन–नो वे होम’ को बिशेष स्क्रिनिङ गर्ने भएको छ । एप्पल इन्टरटेनमेन्टले आउँदो शुक्रबार विराटनगरको भाटभटेनीस्थित क्यु.एफ.एक्स सिनेमाजमा स्पाइडर मेनको बिशेष स्क्रिनिङ गर्ने भएको हो । मंगलबार . . .
विराटनगर । आउँदो पौष २ गते विराटनगर बरगाछीस्थित कार्पे डिएममा रेष्टुरेन्टमा नेपाली चर्चित ब्याण्ड ‘कबवेब’ को प्रस्तुती हुने भएको छ । पुर्व टुरमा निस्केकोे कबवेबलाई कार्पे डिएमले प्रस्तुुतीका लागि दोश्रोपटक विराटनगर ल्याउन लागेको हो । शुक्रबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म कबवेबले आफ्नो लाईभ �. . .
विराटनगरको गुरुकुलमा धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ को मञ्चन सुरु भएको छ । निर्मल शर्मा र राई स्वयंमले परिकल्पना तथा निर्देशन गरेको नाटक शुक्रबारदेखि मञ्चन सुरु भएको हो । नाटक मंसिर २४ देखि २९ गतेसम्म चल्ने जनाईएको छ । आज शनिबार दिउँसो १ बजे र ४ बजे दुईवटा शो हुने जानकारी दिईएको छ । याक्दुहाङ . . .
विराटनगर । विराटनगरको गुरुकुलमा धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ को मञ्चन शुक्रबार (आज) बाट सुरु हुने भएको छ । निर्मल शर्मा र राई स्वयंमले परिकल्पना तथा निर्देशन गरेको नाटक शुक्रबार दिनको ४ बजेबाट मञ्चन हुने भएको हो । नाटक मंसिर २४ देखि २९ गतेसम्म चल्ने जनाईएको छ । शनिबार दिउँसो १ बजे र ४ बजे दुईव�. . .
विराटनगर । चर्चित नेपाली नायक पल शाह शनिबार विराटनगर आउने भएका छन् । एन.एम.बी बैंकको ब्राण्ड एम्बेसेडर रहेका शाह शनिबार दुई कार्यक्रमका लागि विराटनगर आउने भएका हुन् । नायक शाह बैंकको वित्तीय साक्षरता कार्यक्रमका विराटनगर आउन लागेको जनाईएको छ । बैंकले शनिबार मोरङको बुढीगंगास्थित शाखा र विराटनगरको मह. . .
डोल्पा । हिमाली जिल्ला डोल्पामा खिचिएको चलचित्र ‘टुल्की’ले प्रदर्शनको अनुमति पाएको छ । हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ले बुधबार केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शनको अनुमति पाएको हो । समितिका पदाधिकारीले हेरेपछि प्रमाणपत्र प्रदान गरेको चलचित्र निर्माता श�. . .