मनोरन्जन

प्रकाश सपुतमाथि अपमानजनक अभिव्यक्ति दिनेलाई कारवाहीको माग

बाग्लुङ ,असार ११ । गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ । विश्वकर्मा समाज बागलुङले आज प्रेस विज्ञप्ति जारी गर्दै सिङ्गो दलित समुदायप्रति नै आघात पुग्ने गरी टिप्पणी गर्ने सुवास मङ्गोललगायत व्यक्तिलाई कानूनी क�. . .


बिराटनगरकि रेश्मा अभिनित ‘माया घटेन’ गितको म्युजिक भिडियो सार्वजनिक

बिराटनगर असार ९ , बिराटनगरकि रेश्मा घिमिरे अभिनित ‘माया घटेन’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायिका देविका वन्दनाले गाएको उक्त गीतमा दिपक शर्माको शव्द र संगीत रहेको छ । टेकेन्द्र शाहले निर्देशन गरेको भिडियोमा सन्तोष राजबहाकको कोरियोग्राफी, रामकुमार केसीको छायाँकन र निर्देशक शाहकै सम्पाद�. . .


यस्तो छ तत्कालीन राजपरिवारका सदस्य बसेर फिल्म हेर्ने हल नारायणहिटी दरबार भित्रै !

प्रकृति अधिकारी काठमाडौँ, असार ९ गते । नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ, “राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ?” तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । नारायणहिटी दरबारभित्र रहेको सिनेमा �. . .


विराटनगरमा सम्पन्न नोवेल मिस नेवाःको ताज रस्मिता उदासलाई

विराटनगर, ८ असार । विराटनगरमा सम्पन्न तेस्रो नोवेल मिस नेवाः को ताज विराटनगरकी रस्मिता उदासले जितेकी छन् । ११ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उदासले ताज चुमेकी हुन् । प्रमुख निर्णायक गणेश बज्राचार्यले सोधेको ‘भाषा बाँचेमात्रै जाति बाँच्छ भन्ने प्रश्नलाई कसरी पुष्टि गर्नुहुन्छ ?’ भनेर सोधेको प्र�. . .


बिराटनगरमा आयोजना भएको मिस्टर एण्ड मिस टिन पुर्वान्चल फिनाले तस्बिरमा !

बिराटनगर असार ६ , बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चल २०१९ को फिनाले सम्पन्न भएको छ  । बिराटनगरको बिरेन्द्र सभा गृहमा आयोजना गरिएको फिनालेमा मिस्टर टिन र मिस टिन घोषणा भएको थियो  । कार्यक्रममा मिस टिनको उपाधि अनुज्ञा गौतम , पहिलो रनरअप शाक्षी प्रधान , दोस्रो रनरअप स्नेहा खरेल , त्यसैगरी पब्लिक च�. . .


बिराटनगरकी सिम्रन ट्रेन्डीङमा , स्ट्यान्ड अप कमेडीले आलोचना र प्रशंशा दुवै

बिराटनगर असार ३ , बिराटनगर घर भएकी सिम्रन पाण्डे अहिले चर्चामा रहेकी छिन । उनको एउटा ‘स्ट्यान्ड अप कमेडी’ ले उनि अहिले यूट्यूबमा ट्रेन्डिङमा आएकी छिन  । भिडियोमा टिन एजका युवाहरुको सोच र काहनी भरिएको कन्टेन्ट रहेको छ । नेपालमा एक किशोरीले निर्धक्क उक्त स्ट्यान्ड अप कमेडी’ गरेपछि उनि चर्चामा आएकी हु�. . .


बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चल सम्पन्न, अर्नब र अनुज्ञा मिस्टर एण्ड मिस टिन बने

बिराटनगर असार २ , बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चल २०१९ को फिनाले सम्पन्न भएको छ  । बिराटनगरको बिरेन्द्र सभा गृहमा आयोजना गरिएको फिनालेमा मिस्टर टिन र मिस टिन घोषणा भएको थियो  । कार्यक्रममा मिस टिनको उपाधि अनुज्ञा गौतम , पहिलो रनरअप शाक्षी प्रधान , दोस्रो रनरअप स्नेहा खरेल , त्यसैगरी पब्लिक च्�. . .


अभिनेत्री सन्नी लियोन पहिलो पटक नेपाली गीतमा , भिडियो सार्वजनिक

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनले पहिलो पटक नेपाली गीतमा नृत्य गरेको भिडियो सार्वजनिक भएको छ । चलचित्र ‘पासवर्ड’ मा सन्नीले गरेको आइटम नृत्यको भिडियो बिहीबार सार्वजनिक भएको हो । जहाँ सन्नी दर्जनौँ कोरससहित बोल्ड अवतारमा देखिएकी छन् । ‘आजको साम’ बोलको गीतमा सन्निलाई बलिउड कोरियोग्राफर बिष्�. . .


विराटनगरमा एक पछि अर्को सौन्दर्य प्रतियोगिता, मिस एईईको ग्राण्ड फिनाले आज

प्रेम देवान विराटनगर, ३१ जेठ । विराटनगरमा पछिल्लो समय एक पछि अर्को सौन्दर्य प्रतियोगीता हुने क्रम बढ्दो छ । किशोर किशोरीहरुको प्रतिभा प्रस्फुटन गराउने भन्दै अहिले विराटनगरमा एकपछि अर्को गर्दै सौन्दर्य प्रतियोगिता भईरहेका हुन् । अहिले विराटनगरमा मिस नेवा कोशी, मिस एईई मोरङ, मिष्टर एण्ड मिस टिन व्युष�. . .


‘गलबन्दी’ को म्युजिक भिडियोको युट्युबमा एक करोडबढी ‘भ्युअर्स’

बागलुङ-सार्वजनिक भएको तीन साता नबित्दै बुधबारसम्ममा मौलिक लोकदोहोरी ‘गलबन्दी’ को म्युजिक भिडियोले युट्युबमा एक करोड सात लाख बढी ‘भ्युअर्स’ पाएको छ । यही जेठ ११ गते यट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो । गत साता युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नं–१ मा आएको उक्त गी�. . .


बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट ह्याक !

मुम्बई, जेठ २८ । बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट सोमबार राति ह्याक भएको छ । टर्किस साइबर आर्मी ‘अयिल्दिज टिम’ ले अमिताभ बच्चनको ट्वीटर ह्याक गरेको हो । ह्याकरले उनको ट्वीटरमा टर्की र पाकिस्तानसँग सम्बन्धित सन्देश पोस्ट गरेको थियो । ह्याकरले अमिताभ बच्चनको प्रोफाइल तस्वीर हटाएर पाकिस्�. . .


इटहरीका प्रितम आचार्य भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा तेस्रो स्थान बनाउन सफल

काठमाडौं जेठ २७ - भारतीय जी टिभीमा सञ्चालित रियालिटी शो सारेगमप लिटिल च्याम्पमा पुर्वको इटहरीका प्रितम आचार्यले तेस्रो स्थान बनाउन सफल भएका छन् । कार्यक्रमको फाइनलमा आचार्य सेकेण्ड रनर अप भए भने अर्का नेपाली बालक आयुष केसी चौथो हुन सफल भएका छन् ।     सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्�. . .