मनोरन्जन

भारतीय रियालिटी शोमा तहल्का मच्चाउँदै दुई नेपाली बालक

काठमाडौं, जेठ २१ । नेपाली प्रतिभा मुलुकभित्र मात्र होइन, अन्य देशमा पुगेर पनि चर्चित बन्दै आएका छन् । कतिपय प्रतिभा त अन्य मुलुकमा पुगेर सर्वोत्कृष्टसमेत हुँदै आएका छन् । पछिल्लो समय भारतीय टेलिभिजन च्यानल ‘जी टिभी’ले प्रशारण गरिरहेको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा भाग लिन पुगेका दुई नेपाली . . .


इशाको ‘अलीअली काली-अलीअली गोरी’ सार्वजनिक

https://www.youtube.com/watch?v=o0PdV-9LhzU&fbclid=IwAR2hWemQxIfh9Vq9aZWjQPwbzb5NLQLgr9SyOSKVj4v5_dgyRW_uuKDynNk काठमाडौँ, १९ जेठ । गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत "अलि अलि काली -अलि अलि गोरी" सार्वजनिक भएको छ। इशा कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीत एमबि क्रियसनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । उक्त भिडियोमा अन्जली अधिकारी , रबिन बिष्ट आ. . .


बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चलका प्रतियोगीको ट्यालेन्ट राउण्ड सम्पन्न

बिराटनगर जेठ १९ , बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चलका प्रतियोगीको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । बिराटनगरको मेरिल्याण्ड कलेजमा आयोजना गरिएको ट्यालेन्ट राउण्डमा प्रतियोगीहरुले आफुमा भएको बिभिन्न कला प्रस्तुत गरेका थिए । प्रतियोगीले नृत्य,गायन,अभिनय तथा बोल्ने कला प्रस्तुत गरेका थिए �. . .


नेपाल र भारतका साहित्यकारको विराटनगरमा जमघट

विराटनगर, १६ जेठ । प्रचण्ड गर्मीको प्रवाह नगरी नेपाल र भारतका साहित्यकार विराटनगरमा जम्मा भएका छन् । दुई देशको भाषा र साहित्यलाई जोड्ने उद्देश्यका साथ साहित्यकारहरू विराटनगरमा जम्मा भएका हुन् । कवि लगन्नाथ गुरागाईं साहित्य प्रतिष्ठान र नेपाल भारतमैत्री संघको संयुक्त आयोजनामा वृहत ‘नेपाल–भारत साह�. . .


विराटनगरकी दुवै हात गुमाएकी मेघा घिमिरेको पहिलो म्युजिक भिडियो सार्वजनिक

विराटनगर १३ जेठ । विराटनगर ८ हाटखोलाकी २१ बर्षिया मेघा घिमिरेले अभिनय गरेको पहिलो म्यूजिक भिडियो युटुव मार्फत सार्वजनिक भएका छ । उनको २०७२ साल पुष २५ गते करेन्ट लागेर दुवै हात गुमाउन पुगेकी थिईन् । पछिल्लो समय उनलाई कृतिम हात लगाउन देश तथा विदेशबाट नेपालीहरुले सहयोग गर्दै आएका छन् । पहिलो पटक म्यूजिक . . .


विराटनगरमा हुने नोवेल मिस नेवाःको फाइनलका लागि १६ युवती छनौट

विराटनगर, १२ जेठ । नोवेल मिस नेवाः को फाइनलका लागि १६ जना युवतीहरू छनौट भएका छन् । विराटनगर, इटहरी, धरान, विराटचोकमा भएको विभिन्न छनौट चरण पारेर गरेर उनीहरू फाइनलमा प्रवेश गरेका हुन् । विराटनगर सहित पथरी, विराटचोक, टंकीसिवारी, इटहरी, धरान लगायतका युवतीहरू छनौट भएका छन् । नेवारी समुदायको संस्कृति जगेर्न�. . .


विराटनगरको सेन्ट्रल मल शुभारम्भ बम्पर पुरस्कार सार्वजनिक, को कसले पाए पुरस्कार (नाम सहित)

विराटनगर, १२ जेठ । विराटनगरको मेन रोडमा गत वैशाखदेखि संचालनमा आएको सेन्ट्रल मलले आयोजना गरेको शुभारम्भ कार्यक्रम अन्र्तगतको बम्पर पुरस्कार सार्वजनिक गरेको छ । सेन्ट्रल मलले शनिबार एक साङगीतिक कार्यक्रमको आयोजना गरि बम्पर उपहार सार्वजनिक गरेको हो । सेन्ट्रल मलमा एक हजार भन्दा बढीको सामान गरिद गरे . . .


विराटनगरका निर्देशक केवश रायमाझीको पैसा सार्जनिक

विराटनगर, १२ वैशाख ।  केशव रायमाझीले निर्देशन गरेको सटमूभी ‘पैसा’ सार्वजानिक भएको छ । निर्देशक रायमाझीले यूटुवमार्फत सटमूभी सार्वजानिक गरेका हुन् । सानो पर्दाको चलचित्रको निर्देशन गर्दै आएका रायमाझीले पहिलो पटक सटमूभीको निर्देशन गरेका हुन् । उक्त मुभीमा रायमाझी र लक्ष्मण पौडेलले अभिनय गरेका छन् �. . .


बिराटनगरकी शिक्षाको पछि लागे बले र कक्रोज , नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

बिराटनगर जेठ ११ , बिराटनगरकी शिक्षा संग्रौला अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । मिस नेपालको २०१८ मा टप २५ प्रतियोगी समेत रहेकी संग्रौलाको भिडियोमा  हास्य सिरियल ‘भद्रगोल’का कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज)को अभिनय रहेको  छ । गीतको बोल ‘क्यालकुलेटर’ सार्वजनिक भएको हो । भिडियोमा कम�. . .


भुटानी नायिकाको नेपालमोह

काठमाडौं, ११ जेठ ।  भुटानकी नायिका उग्येन छोडेन यति बेला नेपालमा छिन्। प्रायः भुटानको राष्ट्रिय पोसाक ‘किरा’मा देखिने उनले भर्खरै नायक पल शाहसँग नेपाली म्युजिक भिडियोमा काम गरिन्। भन्छिन्, ‘पलसँग काम गर्दा निकै रमाइलो भयो। उनको सरल बानीले मन छोयो।’ उग्येन भुटानी हुन् तर नेपाली भाषा मज्जाले बोल्छिन�. . .


नेपाली चलचित्र ‘जात्रै जात्रा’को कलाकार टोली विराटनगर

प्रेम देवान विराटनगर, ९ जेठ । नेपाली चलचित्र जात्रैजात्राको कलाकार सहितको टिम विराटनगर आईपुगेको छ । गएको शुक्रबार देखि अल नेपाल प्रर्दशनमा अएको चलचित्रले राम्रो उचाई लिएको छ । छक्का पञ्चापछि नेपाली सिनेक्षेत्रमा दर्शकको मन जितेको अर्को फिल्म हो ‘जात्रै जात्रा’ । जात्रै जात्राको निर्माण टिम र कलाक�. . .


पुर्व मिस नेपाल अश्मि श्रेष्ठको प्रेमी भारतका चर्चित गायक सनम पुरी

काठमान्डौ जेठ ९ , सन् २०१६ की मिस नेपाल अश्मि श्रेष्ठले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् ।     भारतका चर्चित गायक सनम पुरीसँग आफू प्रेम सम्बन्धमा रहेको उनले खुलाएकी हुन् । अश्मिले सनमसँगको आफ्नो तस्बिर इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो सम्बन्धबारे खुलासा गरेकी हुन् । उनले क्याप्सनमा . . .