मनोरन्जन

विराटनगरस्थित राष्ट्रसेवकको कविता प्रतियोगितामा सिंगल प्रथम

विराटनगर, ४ जेठ । विराटनगरस्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा कवि शिवनारायण पण्डित ‘सिंगल’ प्रथम हुनुभएको छ । बुद्धजयन्तीको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा २८ जना प्रतिस्पर्धीलाई उछिन्दै प्रथम हुनुभएका सिंगलले नगद १० हजारसमेत प्राप्�. . .


विराटनगरमा उभौली पर्वको रौनक, मन्त्री जीवन घिमिरे चण्डी नाचमा झुमे

प्रेम देवान विराटनगर, ४ जेठ । किराँत धर्मालम्बीहरुको महान पर्व उभौली शनिबारबाट सुरुभएको छ । वर्षमा २ पटक मनाईने पर्व यसपटकको उभौली पर्व किराँत समुदायले विभिन्न कार्यक्रम गरी मनाएका छन् । विराटनगरमा पनि उभौली पर्व किराँत समुदायले भव्य रुपमा मनाए । किराँत राई यायोक्खा नगर कार्य समितिको आयोजनामा विरा. . .


बिराटनगरका कलाकारको ‘मिता आब कोना चलब’ नाटक हेर्न पुगे मन्त्री पण्डित

काठमाडौं बैशाख ३१ , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मिता आब कोना चलब’ अर्थात् (मितज्यू अब कता जाने) हेर्नु भएको छ । अनामनगरस्थित मण्डला नाटकघर पुग्नु भएका मन्त्री पण्डितले नाटक हेरेर ‘मिता आब कोना चलब’ नाटकले नेपाली समाजलाई . . .


असारबाट प्रशारण हुँदै ‘द भ्याइस अफ नेपाल’, दुई जना कोच फेरिँदै

काठमाडौं बैशाख ३० , सिङगिङ रियालिटी शो ‘द भ्याइस अफ नेपाल’ असारबाट प्रशारण हुने भएको छ । ‘द भ्याइस अफ नेपाल’ सिजन–२ असार दोस्रो हप्ताबाट प्रशारण हुने भएको हो । डिजिटल अडिशन सम्पन्न भइसकेको र उक्त अडिसनबाट ११० जना प्रतिस्पर्धी छनोट गरिएको छ । ‘द भ्याइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार डिजि. . .


बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइईका प्रतियोगीलाई मेकअप तालिम

बिराटनगर बैशाख ३० , बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको प्रतियोगिलाई मेकअप तालिम दिईएको छ । । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा भइरहेको छ । यस बर्ष एसइई दिएका बिद्यार्थीका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगिलाई मेकअप तालिम म�. . .


विराटनगरका राजिव जैन करोडपति बन्लान ? २५ लाख जिते, जम्मा दुई प्रश्न बाँकी

विराटनगर, २९ बैशाख। नेपालमै पहिलो पटक शुरु भएको रियालिटी सो को बन्छ करोडपतिमा पहिलो करोडपति बन्ने ब्यक्ति बिराटनगर कै हुन त ? यो प्रश्न आज सबैको मनमा परेको छ । शनिवार साँझको कार्यक्रम को बन्छ करोडपतिमा बिराटनगरका राजिव जैनले २५ लाख जितेसँगै राेकिएको कार्यक्रममा आज पनि उनले खेल्नेछन् ।  तर आजको अंकमा �. . .


आमाहरुको लागि “द सुपर मम” प्रतियोगिता आयोजना हुने

काठमाडौँ, वैशाख २८ गते । गृहिणी आमाहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले ‘द सुपर मम’ सौन्दर्य प्रतियोगिता हुने भएको छ । केट्स इन्टरटेन्मेन्ट र पद्मा फिल्मले संयुक्त रूमा आयोजना गर्ने प्रतियोगितामा पहिलो संस्करणमा ३० जना आमाको सहभागिता रहेको थियो । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा व�. . .


धरान घर भएका लोकप्रिय संचारकर्मी सुरजको उपचारको क्रममा निधन

संचारकर्मी सुरज श्रेष्ठको उपचारको  क्रममा निधन भएको हो । लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठ ४५ वर्षको हुनुहुन्थ्यो । धरान घर भएका सुरज श्रेष्ठले पूर्वबाट प्रकाशित हुने ब्लास्ट टाइम्समा समेत काम गर्नु भएको थियो । त्यस्तै ‘नयाँ परिवर्तन साप्ताहिक’ को सम्पादक हुँदै नेपाली प. . .


‘सुन साइली’ बोलको गीतका चर्चित म्युजिसियनले बुहारीको हत्या गरेकाे आराेप

काठमाडौं, २८ वैशाख । नेपाली सांगीतिक क्षेत्रमा ‘सुन साइली’ बोलको गीतले निकै राम्रो चर्चा कमाएको थियो । गीतमा अडियो इन्जिनियरिङ उज्वल महतले गरेका थिए । उनै सुन्दर गीतका म्युजिसियनमाथि बिहीबार गम्भीर आरोप लागेको छ । उनी आफ्नै बुहारीको निर्मम हत्या गरेको आरोपमा प्रहरी खोरमा छन् । उज्वलले गत मे महिनाम�. . .


धनकुटाकी बन्दानाकाे नाचेरै विश्व किर्तिमान कायम, नृत्यमा पिएचडी गर्ने तयारी

प्रेम देवान विराटनगर, २८ वैशाख । धनकुटाको महालक्ष्मीनगरपालिका–९ मूर्तिढुंगाकी १७ वर्षीय बन्दना नेपालले लगातार १२६ घण्टा लोक नृत्य प्रस्तुत गरेरै विश्वकीर्तिमान राख्न सफल भएकी छिन् । लगातार १सय २६ घण्टा नाचेर बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा सबैभन्दा लामो समय डान्सिङ म्याराथोन गर्न�. . .


बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइईका प्रतियोगिलाई तालिम सुरु

बिराटनगर बैशाख २६, बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ बिराटनगरको तालिम सुरु भएको छ । ग्रेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम पुर्वान्चलमा भइरहेको छ  । यस बर्ष एसइई दिएका बिद्यार्थीका निम्ति उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगिलाई युवा अभियानकर्मी  तथा विकल्पका �. . .


बिराटनगरका विमलेश अधिकारी अमेरिकाको लोकप्रिय ब्रान्डेड स्टोर मेसिजका लागि स्टाइल एम्बेसडर

बिराटनगर घर भएका मोडल तथा अभिनेता विमलेश अधिकारी अमेरिकाको लोकप्रिय ब्रान्डेड स्टोर मेसिजका लागि स्टाइल एम्बेसडर नियुक्त भएका छन् । तीन वर्ष देखि अमेरिकामा बस्दै आएका विमलेशले दुई सय भन्दा बेसी म्युजिक भिडियो तथा केही चलचित्रहरुमा अभिनय गरिसकेका छन् । र्‍याम्प मोडलका रुपमा फेसन क्षेत्रमा देखा पर�. . .