मनोरन्जन

इटहरी इन्टरनेसनल कलेजमा स्प्रिङ कार्निभल , दिपक बज्राचार्यको प्रस्तुति हुने

बिराटनगर चैत्र १८ , मोरङ सुन्दरहरैचा स्थित इटहरी इन्टरनेसनल कलेजमा गायक दिपक बज्राचार्यको कार्यक्रम हुने भएको छ । हरेक बर्ष आयोजना हुने स्प्रिङ कार्निभल अन्तर्गत दिपक बज्राचार्य साथै रिदम ब्याण्डले कलेजमा प्रस्तुति दिन लागेको हो । चैत्र २६ गते आयोजना हुने उक्त कार्यक्रममा इटहरी इन्टरनेसनल कलेज �. . .


मिस्टर एण्ड मिस टिन पुर्वान्चलको झापा र सुनसरी अडिसन हुदै

विराटनगर चैत १५, मिस्टर एण्ड मिस टिन पुर्वान्चलको झापा र सुनसरी अडिसन मिति तय भएको छ । कार्यक्रमको चैत १६ गते शनिबार झापाको विर्तामोडमा होटल रेड मग होटलमा साथै सोही दिन सुनसरीको इटहरीको होटल बगानमा अडिसन हुन लागेको हो । झापामा १ बजेदेखि ३ बजेसम्म र इटहरीमा १० बजेदेखि २ बजेसम्म हुने भएको छ । इटहरीमा कल�. . .


विराटनगरमा पहिलो पटक “सेयर इट डान्स क्याम्प ” भारतका प्रख्यात नृत्य प्रशिक्षक आउँदै

प्रेम देवान विराटनगर १५ चैत । विराटनगरमा पहिलो पटक भारतबाट नृत्य प्रशिक्षक ल्याएर ६ दिने “सेयर इट डान्स क्याम्प”को हुने भएको छ । लामो समयदेखि विराटनगरमा विभिन्न डान्स प्रतियोगिता तथा कार्यक्रमहरु आयोजना गर्दै आएको न्यूक्लीयर डान्स ग्याङ्गले ६ दिने नृत्य कार्यशाला गर्न लागेको हो । ६ दिन सम्म हुने ड�. . .


झापामा नौमती बाजा जोगाउने चिन्ता

झापा, १५ चैत ।  कमल गाउँपालिका ६ का मुक्तिनाथ पोखरेलले गाउँमा हुने विवाह, व्रतबन्ध तथा अन्य उत्सवहरूमा नौमती बाजा नबजेको धेरै भएकाे सुनाए। पहाडमा छँदा बिभिन्न शुभ कार्यमा बज्ने सहनाई, नरसिंगा, ढोलक लगायतका आवाजले गाउँपखेरा नै घन्किने गरेको सम्झना उनमा ताजै छ। तर अचेल त्यस स्थानमा बिभिन्न विद्युतीय उ�. . .


आजबाट एसइई परिक्षा : नायिकादेखि सांसदसम्म परीक्षार्थी छन्

बिराटनगर चैत्र १०, आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदै छ । बिहान ८ बजेबाट शुरु हुने परीक्षामा  मुलुकभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । छात्राको संख्या २ हजार १ सय १३ ले बढी हो । देशभर १ हजार ९ सय ६९ �. . .


विराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चलको पहिलो अडिसन सम्पन्न

बिराटनगर चैत १०, विराटनगरमा युवायुवतीको लागि मिस्टर एण्ड मिस टिन पुर्वान्चल २०१९ को दोस्रो सिजनको पहिलो अडिसन सम्पन्न भएको छ । विराटनगरको मेरील्याण्ड कलेजमा आयोजना गरिएको पहिलो अडिसनमा युवायुवतीको उल्लेखनीय उपस्थिति रहेको थियो । युवायुवतीमा रहेको प्रतिभालाई उजागर गरेर समाजमा उनिहरुको योगदान प�. . .


होलीको अवसरमा गायिका इन्दिरा जोशीको साथमा झुम्यो बिराटनगर (तस्बिर सहित)

विराटनगर चैत्र ८ , होलीको अवसरमा विराटनगरस्थित नमस्कार होटलमा होली स्पेशल कार्यक्रम सम्पन्न भएको छ । युवामाझ लोकप्रिय गायिका इन्दिरा जोशीसहित चर्चित गायक, गायिकाको प्रस्तुति सहित कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो  । मञ्जिना मुभिज क्रिएसनले आयोजना गरेको ‘होली हङ्गामा’ कार्यक्रममा गायिका इन. . .


फ्राइडे रिलिज: आज नेपाली चलचित्र ‘कागजपत्र’

काठमाडौं, ८ चैत। फ्राइडे रिलिज अन्तरगत आज शुक्रबार नेपाली कथानक चलचित्र ‘कागजपत्र’ रिलिज भएको छ । अपिल विष्ट निर्देशित चलचित्रले जसरी हुन्छ अमेरिका तथा अष्ट्रेलिया जानै पर्छ भन्ने पछिल्लो समयको सामाजिक मनोविज्ञानलाई मुख्य कथानक भएको छ । निर्देशक विष्टले अधिकांश कलाकार थिएटरबाट हन्ट गरेका छन् । भ. . .


यस्तो छ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पिएम नरेन्द्र मोदी’को ट्रेलर

बायोपिक फिल्म ‘पिएम नरेन्द्र मोदी’को ट्रेलर रिलिज भएको छ । याे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म हो । फिल्ममा प्रधानमन्त्री मोदीको भुमिका विवेक ओबराय निभाएका छन् । मोदीको जस्तो लुक्स बनाउनको लागि ओबरायले निकै मिहेन्त गरेको बताएका छन्। फिल्ममा मोदिको राजनितिक जीवनमा आएको उतर चढा�. . .


युटुबमा अश्लील सामग्री राख्ने फुल्चोकी मिडियाका तीन जना समातिए

काठमाडौँ, चैत ६ गते । अमर्यादित अश्लील, उत्तेजित अन्तरवार्ता सञ्चालन गरेको आरोपमा तीन जना पक्राउ परेका छन्  । फुल्चोकी मिडियाका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान तथा अन्तरवार्ता दिने मोडल परी तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो । मङगलबार कलङ्कीबाट. . .


विराटनगरकि चर्चित नायिका रेश्मा घिमिरेको होली स्पेसल फोटोसुट (तस्बिर सहित)

विराटनगर चैत ४, बिराटनगर पिचरा निवासी रेश्मा घिमिरेलाई नचिनेका कमैलेे होलान । सुन्दरी प्रतियोगिता मिस पुर्वेली सुपर मोडल बिजेता हुदै टिकटक कुईन र अहिले कालीप्रसाद बास्कोटाको ईस्टाको फोटो गितले त रेश्मालाई रातारात चर्चाको शिखरमा पुर्‍याउन सफल भयो । अहिले सुटिङ मै ब्यस्त रेश्मा पेसाले भने नर्स हुन �. . .


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक आउदै , विवेक ओवराय बने मोदी

कोही पनि कलाकारको परिक्षाको घडी त्यतिबेला हुन्छ जती बेला ठूला र प्रतिष्ठित ब्यक्तीहरुको जिवनीमा आधारित कथाको फिल्ममा काम गर्नुपर्ने हुन्छ । किनकि बायोपिकमा काम गर्दा ती चरित्रहरुको जिवनीलाई फिल्ममा जस्ताकाे तस्तै उतार्ने चुनाैती हुन्छ । यस्तै परिक्षाको घडीमा छन् नायक विवेक ओवराय । विवेकले भारती. . .