मनोरन्जन

विराटनगरको सेन्ट्रल मलमा नयाँ वर्षको अवसरमा प्रियंका कार्कीसंगै डिजे सेसन

विराटनगर, २२ चैत । विराटनगरमा भर्खरै संचालनमा आएको सेन्ट्रल मलमा नयाँ वर्षको अबसरमा भव्य मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ । कार्यक्रममा नेपाल की चर्चित नायिका प्रियंका कार्की सहित भारतका चर्चित डिजे जालिन र नेपालका डिजे सुर सहितको सांगीतिक कार्यक्रम हुने लागेको हो । चैत ३० गते हुने कार्यक्रमको �. . .


युग गायक जेबि टुहुरेको १५ वर्ष पछि सांगीतिक कार्यक्रम हुने

विराटनगर,  २२ चैत  ।  गायक जेबि टुहुरेकोे १५ बर्षपछि सांगीतिक कार्यक्रम हुने भएको छ । युग गायक तथा जनवादी गायकको रुपमा चिनिएका उनले १५ वर्ष पछि एकल सांगीतिक साँझ गर्न लागेका हुन । बैशाख १३ गते काठमाडौको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा उनले एकल साँझ गर्न लागेका हुन्गि ।  जेबि टुहुरे फाउन्डेसनकोे आयोजन�. . .


म्युजिक फेस्टिवललाई प्रमुख जिल्ला अधिकारीले राेक लगाए

संखुवासभा, २२ चैत ।  गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा हुने लागेको म्युजिक फेस्टिवललाई जिल्ला प्रशासन कार्यालय संखुवासभाले रोक लगाउने भएको छ। शुक्रबारदेखि बैशाख ७ गतेसम्म हुन लागेको म्युजिक फेस्टिवल कार्यक्रममा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए। . . .


विराटनगरमा पहिलो मिस एसईइको तयारी, विजेताले ३० हजार पाउने

विराटनगर, २० चैत । ‘बौद्धिकता सहितको सौन्दर्य’ मुल नाराको साथ विराटनगरमा मिस एसईई मोरङ २०७५ हुने भएको छ । विराटनगरमा रहेको ड्रिम्स मिडिया एण्ड इन्टरटेनमेन्टको आयोजनामा पहिलो पटक प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ । विराटनगरमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरि एसइइ परीक्षा दिएर बसेका किशो�. . .


भारतीय चर्चित गायिका नेहा कक्कर दुई दिनको लागि नेपाल आउने

भारतीय चर्चित गायिका नेहा कक्कर दुई दिनको लागि काठमाडौं आउने भएकी छिन् । प्यारामाउन्ट इन्टरटेनमेन्टको आयोजनामा भाग लिन गायिका कक्कर नेपाल आउन लागेकी हुन् । नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुति दिनेछिन् । आउँदो चैत्र २७ गते नेहाले काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा प्रस्तुति दिनेछि�. . .


बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई हुदै ,एसइई दिएकाले सहभागी हुन पाउने

बिराटनगर चैत्र १९ , बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ हुने भएको छ । गेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा यस बर्षको एसइई परीक्षा दिएका बिद्यार्थीले सहभागिता जनाउन पाउने छन् । कार्यक्रमको पहिलो अडिसन यहि चैत्र ३० गते १ बजे बिराटनगर-५ स्थित मण्ड�. . .


फिल्म ‘रातो टिका निधारमा’ अभिनेत्री साम्राज्ञी , १६ लाख लिएको दाबी

बिराटनगर चैत्र १८ , फिल्म ‘रातो टिका निधारमा’ अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह भित्रिएकी छन । उनले यो फिल्मको लागि १६ लाख लिएको खबर आएको छ । फिल्मको निर्देशन अशोक शर्माले गर्नेछन् । शर्माले रातो टिका निधारमा फिल्मबाट आफ्नो छोरा अंकित शर्मालाई नायकको रुपमा डेब्यु गराउँदै छन् । सह नायिकाको रुप�. . .


इटहरी इन्टरनेसनल कलेजमा स्प्रिङ कार्निभल , दिपक बज्राचार्यको प्रस्तुति हुने

बिराटनगर चैत्र १८ , मोरङ सुन्दरहरैचा स्थित इटहरी इन्टरनेसनल कलेजमा गायक दिपक बज्राचार्यको कार्यक्रम हुने भएको छ । हरेक बर्ष आयोजना हुने स्प्रिङ कार्निभल अन्तर्गत दिपक बज्राचार्य साथै रिदम ब्याण्डले कलेजमा प्रस्तुति दिन लागेको हो । चैत्र २६ गते आयोजना हुने उक्त कार्यक्रममा इटहरी इन्टरनेसनल कलेज �. . .


मिस्टर एण्ड मिस टिन पुर्वान्चलको झापा र सुनसरी अडिसन हुदै

विराटनगर चैत १५, मिस्टर एण्ड मिस टिन पुर्वान्चलको झापा र सुनसरी अडिसन मिति तय भएको छ । कार्यक्रमको चैत १६ गते शनिबार झापाको विर्तामोडमा होटल रेड मग होटलमा साथै सोही दिन सुनसरीको इटहरीको होटल बगानमा अडिसन हुन लागेको हो । झापामा १ बजेदेखि ३ बजेसम्म र इटहरीमा १० बजेदेखि २ बजेसम्म हुने भएको छ । इटहरीमा कल�. . .


विराटनगरमा पहिलो पटक “सेयर इट डान्स क्याम्प ” भारतका प्रख्यात नृत्य प्रशिक्षक आउँदै

प्रेम देवान विराटनगर १५ चैत । विराटनगरमा पहिलो पटक भारतबाट नृत्य प्रशिक्षक ल्याएर ६ दिने “सेयर इट डान्स क्याम्प”को हुने भएको छ । लामो समयदेखि विराटनगरमा विभिन्न डान्स प्रतियोगिता तथा कार्यक्रमहरु आयोजना गर्दै आएको न्यूक्लीयर डान्स ग्याङ्गले ६ दिने नृत्य कार्यशाला गर्न लागेको हो । ६ दिन सम्म हुने ड�. . .


झापामा नौमती बाजा जोगाउने चिन्ता

झापा, १५ चैत ।  कमल गाउँपालिका ६ का मुक्तिनाथ पोखरेलले गाउँमा हुने विवाह, व्रतबन्ध तथा अन्य उत्सवहरूमा नौमती बाजा नबजेको धेरै भएकाे सुनाए। पहाडमा छँदा बिभिन्न शुभ कार्यमा बज्ने सहनाई, नरसिंगा, ढोलक लगायतका आवाजले गाउँपखेरा नै घन्किने गरेको सम्झना उनमा ताजै छ। तर अचेल त्यस स्थानमा बिभिन्न विद्युतीय उ�. . .


आजबाट एसइई परिक्षा : नायिकादेखि सांसदसम्म परीक्षार्थी छन्

बिराटनगर चैत्र १०, आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदै छ । बिहान ८ बजेबाट शुरु हुने परीक्षामा  मुलुकभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । छात्राको संख्या २ हजार १ सय १३ ले बढी हो । देशभर १ हजार ९ सय ६९ �. . .