मनोरन्जन

कादर खानको मृत्यु भएको भन्ने खबर झुटो , यसरी चल्यो हल्ला !!

एजेन्सी : चर्चित भारतीय अभिनेता, लेखक तथा निर्देशक कादर खानको मृत्यु भएको भन्ने खबर झुटो रहेको बताइएको छ । एकाएक कादर खानको मृत्युको हल्ला चलेपछि उनका छोरा सर्फराजले यो खबर झुटो भएको स्पष्ट  पारेका छन् । भारतीय सञ्चार माध्यामहरुमा आएका खबरअनुसार  भारत सरकारको स्वामित्वमा रहेको अल इन्डिया रेडियोले आ. . .


नेपाली कथानक चलचित्र ‘मिस्टर झोले’को युट्युब रिलिज (हेर्नुहोस फिल्म)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मिस्टर झोले’को युट्युब रिलिज गरिएको छ । राम बाबु गुरुङको लेखन तथा निर्देशन रहेको  चलचित्र युट्युबमा अपलोड गरिएको हो । दयाहाङ राई, दिया पुन, विजय बराल, प्रविण खतिवडा, वर्षा राउत चलचित्रका मुख्य पात्र हुन् । ‘मिस्टर झोले’ सोसल ड्रामा चलचित्र हो https://www.youtube.com/watch?v=dq0HurUtR98. . .


विराटनगरमा भएको मिस पूर्वेली सुपर मोडल २०१८ को उपाधि रोजिनालाई, पाईन् २ लाख ५० हजार

विराटनगर, १५ पुस । मिस पूर्वेली सुपर मोडल सातौ संस्करणको उपाधि रोजिना तामाङले जितेकी छन् । १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै तामाङले यस बर्षको मिस पूर्वेलीको उपाधि हात पारेकी हुन् । रोजिनाले २० तोलाको चाँदीको ताजसँगै नगद २ लाख ५० हजार, ईण्डोनेसियाको बाली भम्रण र सिम्रिक एयरलाइन्सबाट उपलब्ध अन्नपूर्ण. . .


विराटनगरमा गुरुङ समुदायले यसरी मनाए तमु ल्होसार (भिडियो सहित)

विराटनगर,१५ पुस । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आईतवार ‘तमु ल्होसार’ पर्व मनाएका छन् । देश तथा विदेशमा रहेका गुरुङ समुदायले ल्होसार पर्व भव्य रुपमा मनाएका हुन्् । यसैविच यता विराटनगरमा रहेका गुरुङ समुदायले पनि आईतबार विविध कार्यक्रममा गरी नयाँ वर्ष ल्होसार मनाए । तमु �. . .


विराटनगरमा आज मिस पुर्वेली सुपर मोडलको ग्राण्ड फिनाले,कस्ले मार्ला बाजी ?

प्रेम देवान विराटनगर, १४ पुस । विराटनगरमा आज सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ का १९ जना प्रतिप्रधीहरु फाईनलमा उत्रदैछन् । ए–वान इन्टरटेन्टमेन्टले हरेक वर्ष गर्दै आएको सौन्दर्य प्रतियोगीता अन्तरगतको सातौँ संस्करणको फाईनल आज विराटनगरको फन एण्ड फुड रिसोर्टमा हुँदैछ । नेपालका चर्चित उद्घोष�. . .


‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा’

काठमाडौं, १३ पुस।  फिल्म ‘जानी नजानी’को ‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मनीष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड छन् । गीतले सहरी युवकयुवतीको प्रेमलाई उठाएको छ । गीतमा संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलले आवाज दिएका छन् । संगीत पनि पोखरेलकै रहेको . . .


अंग्रेजी नयाँ बर्षको अवसरमा विराटनगरमा म्युजिक डिजे नाईट हुने

विराटनगर, १२ पुस । बिराटनगरमा अंग्रेजी नयाँ बर्षको अवसरमा म्युजिक डिजे नाइट हुने भएको छ । मिस्ट्री डान्स गाईज र विराटनगर युवा शक्तिको संयुक्त आयोजनामा विराटनगरको मारवडी सेवा सदनमा भव्यरुपमा म्युजिक नाईट कन्र्संट हुने भएको हो । आयोजकले विराटनगरमा बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी डिसेम्बर . . .


विराटनगरमा ‘पूर्वाञ्चल फेशन शो’ हुदै, आनन्द कार्कीदेखी महादेव त्रिपाठीसम्म आउने

विराटनगर, १२ पुस । देश विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले विराटनगरमा पहिलो पटक पूर्वाञ्चल फेशन शो गर्ने भएको छ । प्याजेन्ट नेपालले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी फेशन शो गर्ने जनाएको हो । नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्. . .


मिस पुर्वेली सुपर मोडल विजेताले पाउने ३५ तोला चाँदीको क्राउन यस्तो छ ( भिडियाे सहित)

प्रेम देवान । विराटनगर, १२ पुस । विराटनगरमा आगामी पुस १४ गते सम्पन्न सातौ संस्करणको मिस पुर्वेली सुपर मोडलको बिजेताले पाउने चाँदीको क्राउन सार्वजानिक गरिएको छ । ए–वान इन्टरटेन्टमेन्टले बिहीबार नमस्कार होटलमा एक कार्यक्रम विच बिजेता, फस्ट रनरअप र सेकेण्ड रनरअपले पाउने चाँदीको क्राउन सार्वजनिक गरेक�. . .


चलचित्र ‘सय कडा दश’ देशमा मौलाउदै गएको भ्रष्टचार विरुद्धको

विराटनगर, ११ पुस । नेपाली कथानक चलचित्र ‘सयकडा दश’ मुलुुकमा मौलाउदै गएको भ्रष्टचार विरुद्धको अभियानमा देखिएको छ । आगामी माघ १८ गतेदेखि एकैसाथ देशभरी प्रर्दशन आउन लागेको चलचित्रले भ्रष्टचार विरुद्धको कथा बोकेको निर्माण पक्षले दाबी छ । चलचित्र निर्माण पक्षले बिराटनगरमा पत्रकार सम्मेलन गरी फिल्मको �. . .


पुर्वमा छायाङ्कन गरिएको ‘पुरानो बुलेट’मा अनुपको एक्स्ट्रा लुक्स

विराटनगर, ११ पुस । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र ‘पुरानो बुलेट’ चैत्र १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । यस चलचित्रमा नायक अनुपविक्रम शाही फरक लुक्समा आउने भएपछि निर्माण पक्षले शाहीको फस्ट लुक्स सार्वजानिक गरेको हो । पत्रकार भीषण राईद्वारा निर्देशित चलचित्र ‘पुरानो �. . .


विराट ट्रेड एक्स्पो : आज सन्दिप क्षेत्री र विश्व नेपालीको प्रस्तुति हुने

बिराटनगर पुष ११ , मोरङ व्यपार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोमा आज (बुधबार) साँझ चर्चित कमेडियन सन्दिप क्षेत्री र गायक विश्व नेपालीको प्रस्तुति हुने आयोजकले जनाएको छ । मंगलबार गायिका इन्दिरा जोशी, र्यापर गिरीस खतिवडा तथा एक खुट्टाले नृत्य गर्ने निलम ढुङ्गानाको प्रस्तुती हेर्नको लागि टाढा टाढ�. . .