विराटनगर, ११ पुस । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र ‘पुरानो बुलेट’ चैत्र १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । यस चलचित्रमा नायक अनुपविक्रम शाही फरक लुक्समा आउने भएपछि निर्माण पक्षले शाहीको फस्ट लुक्स सार्वजानिक गरेको हो । पत्रकार भीषण राईद्वारा निर्देशित चलचित्र ‘पुरानो �. . .
बिराटनगर पुष ११ , मोरङ व्यपार संघले आयोजना गरेको विराट ट्रेड एक्स्पोमा आज (बुधबार) साँझ चर्चित कमेडियन सन्दिप क्षेत्री र गायक विश्व नेपालीको प्रस्तुति हुने आयोजकले जनाएको छ । मंगलबार गायिका इन्दिरा जोशी, र्यापर गिरीस खतिवडा तथा एक खुट्टाले नृत्य गर्ने निलम ढुङ्गानाको प्रस्तुती हेर्नको लागि टाढा टाढ�. . .
हनिमुनलाई स्मरणीय बनाउन पहिरनको भूमिका पनि उत्तिकै हुन्छ । नवदम्पतीको पहिलो रोमान्टिक यात्रा भएकाले हनिमुनका लागि निस्कँदा कुन–कुन र कस्ता पहिरन छनोट गर्ने भन्ने विषयमा चनाखो रहनुपर्छ । हनिमुन भनेको ह्याभी वर्क भएका पहिरन, ह्याभी मेकअप, भारी ज्वेलरीहरूलाई बाईबाई गरेर विन्दास पहिरनमा आफ्नो ज. . .
बिराटनगर पुष ११ , बिराटनगरमा अंग्रेजी नयाँ बर्षको अवसरमा म्युजिक नाइट हुने भएको छ । डिसेम्बर ३१ तारिकको दिन बिराटनगरमा पूर्वका बिभिन्न डान्स समुह र डिजेको प्रस्तुति सहितको कार्यक्रम हुने भएको छ । टच डान्स स्टुडियो,मिस्टरी डान्स ग्रुप,डिजे तेन्जिङ,भारतको भोइलिंस्त समुह , लगायतको प्रस्तुति रहने आयो�. . .
बिराटनगर, ९ पुस । किरात याक्थुङ चुम्लुङ विराटनगरको एक टोली उधौली पर्व मान्न धरानतर्फ गएको छ । चुम्लुङको विराटनगर कार्यसमितिका पदाधिकारी सहितको ४० जनाको टोली त्यसतर्फ गएको हो । मंसिर पुर्णिमाबाट शुरु हुने उधौली विविध कार्यक्रमगर्दै १५ दिनसम्म मनाउने प्रचलन अनुसार किराँत याक्थुङ चुम्लुङ धरान नगरसमि�. . .
एजेन्सी । शाहरुख खान जसलाई चलचित्रमा विभिन्न चुनौतिपुर्ण भुमिकामा देख्न पाईन्छ । प्रर्दशनको तयारीमा रहेको चलचित्र जिरो मा एउटा सानो कद भएको व्यक्तिको भुमिकामा देखिदै छन् । सुपरस्टा शाहरुख खानलाई बलिउडको राजाले पनि चिनिन्छन् । बलिउडको एक उत्कृष्ट अभिनेताको रुपमा उनलाई लिने गरिन्छ । अभिनेता आफनो ब�. . .
विराटनगर, ४ पुस । विगत केही दिन देखि झोराहाटमा जिन्दावाद र मुर्दावादको नारा लाग्दै छ । कोही भाषण गर्दै गरेका अनी कोही आफ्ना भाषणमा क्रान्ती र राजसंस्था ढाल्ने कुरा गर्दै गर्दा कतै गोली चल्छ कतै भागदौड मच्चीन्छ । अनी बर्बरिकको समर्थनमा सबै एक ठाउँमा उभिन्छन् । हरेक सुख दुखमा साथ दिने देखि राजनीति क्रान�. . .
बिराटनगर पुष ४ , बिराटनगरको बिग होटेलको आयोजनामा क्रिसमसको बिशेष कार्यक्रम आयोजना हुने भएको छ । बिराटनगरको रोडशेषस्थित होटेलमा पुष ९ गतेको दिन अशिमित खानाको व्यवस्थासहित कन्सर्ट हुने भएको छ । क्रिसमसको इभको दिन गायक रुशन श्रेष्ठ लगायतको प्रस्तुति सहित क्रिसमसको इभ हुने भएको हो । बिभिन्न रोमान्. . .
काठमाडौं पुष ४ । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’ को रिलिज डेट परिवर्तन हुने भएको छ । चलचित्रका मुख्य कलाकार अभिनेता विपिन कार्की मोटरसाइकल दुर्घटनामा परेपछि छायांकन प्रभावित भएको थियो । मंसिर ४ गते टेकुमा मोटरसाइकलले ठक्कर दिएपछि खुट्टा भाँचिएका विपिन अहिले अप्रेसन पछि रेष्टमा छन् । अझै करिब �. . .
काठमाडौँ पुस २। नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युट्युब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन् । बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भरेका छन् । यसअघि सन्दिपले यही. . .
काठमाडौं पुष २ । मिस युनिभर्स २०१८ मा मनिता देवकोटा टप १० मा पुगेकी छन् ।नेपालको प्रतिनिधित्व गरिरहेकी देवकोटा थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन । अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी. . .
विराटनगर, १ पुष । मिस पूर्वेली सुपर मोडलको फाइनलमा पुगेका प्रतियोगिहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार भएको मिस ट्यालेन्टमा १९ जना प्रतियोगिहरूले प्रतिभा प्रस्तुत गरेका हुन् । ए–वान इन्टरटेन्डमेन्टको आयोजनमा भएको उक्त प्रतियोगिताको मिस ट्यालेन्ट अन्�. . .