मनोरन्जन

डिभोर्सपछि फस्टाएकी प्रियंका कार्की

काठमाडाैँ, ९ कात्तिक ।   अभिनेत्री प्रियंका कार्कीको जन्म विक्रम सम्वत २०४३ साल फाुगन १५ गते काठमाडाैंमा भएको हो । उनको बाल्यकाल पनि काठमाडाैंमै बित्यो । प्रियंकाका बुवा भुपेन्द्र कार्की हुन् । भुपेन्द्र व्यवसायमा संलग्न छन् भने उनकी आमा रक्षा मल्होत्रा एयर होस्टेस हुन् । प्रियंकाका दुई आमा छन् । प�. . .


चलचित्र ‘छक्का पन्जा ३’ तेस्रो सातामा , निर्देशक दिपाश्री मक्ख !

काठमाडौं कार्तिक ८ – कलाकार तथा निर्देशक दीपाश्री निरौला निर्देशक रहेको तेस्रो चलचित्र ‘छक्का पन्जा ३’ ले राम्रो दर्शक पाएको छ । केही साता अघिबाट प्रदर्शनमा आएको यो चलचित्र प्रदर्शनको तेस्रो सातामा प्रबेश गरेको छ । एकसाता पनि बढो मुस्किलले चलचित्र हलमा टिक्ने गरेको वर्तमान समयमा ‘छक्का पन्जा ३’ भने. . .


१२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँदै यी नेपाली चेली

काठमाडौं, ८ कात्तिक । तपाईले सुन्नु भएको छ, जसले १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउँदैछ भनेर ? नाराणथानमा बस्दै आएकी बन्दना नेपालले १२६ घण्टा नाचेर गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेकी छन् । यसको लागि बन्दनाले गिनिज वल्र्ड अफ रेकर्डको लागि एप्लाई गरिसकेकी बताएकी छन् । डान्स टिचर समेत रहेकी बन्द. . .


चलचित्र ʻजय भोलेʼको लगानी सुरक्षित,३ करोड २ लाख ७२ हजार ग्रस कलेक्सन

काठमाडौं, ७ कात्तिक  । चलचित्र ʻजय भोलेʼले आफ्नो लगानी सुरक्षित गरेको छ । दशैंको अवसर पारेर असोज ३० गते फूलपातिको दिनदेखि प्रदर्शनमा आएको चलचित्रले एक सातामा लगानी सुरक्षित गर्न सफल भएको निर्देशक अशोक शर्माले जानकारी दिए । १ करोड ३५ लाख रुपैयाँ लगानीमा बनेको चलचित्रले एक सातामा देशभरबाट ३ करोड २ लाख ७�. . .


सन्दिप क्षेत्री “मिठाइलाल” बिराटनगर आउदै , कार्यक्रम हेर्न आउन यसरी अनुरोध गरे !

बिराटनगर कार्तिक ७ , बिराटनगरमा कलाकार सन्दिप क्षेत्री (मिठाइलाल) सहितको “तिहार साँझ” आयोजना हुने भएको छ । न्युक्लियर डान्स एकेडेमीको आयोजनामा बिभिन्न राष्ट्रिय कलाकारको उपस्तिथीमा उक्त कार्यक्रम हुन लागेको हो । उक्त तिहार साँझ कार्यक्रममा कलाकार सन्दिप क्षेत्री (मिठाइलाल) , नेपाल आइडल सिजन १ का टप. . .


‘नेपाल आइडल’ मा ६ जना प्रतिस्पर्धीले पुनः प्रवेश पाए

काठमाडौं कार्तिक २ । सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ मा आउट भइसकेका ६ जना प्रतिस्पर्धीले पुनः प्रवेश पाएका छन् । ‘वाइल्ड कार्ड इन्ट्री’मार्फत यसअघि प्रतिस्पर्धाबाट बाहिरिएका ६ जना प्रतिभाले पुनः नेपाल आइडलमा प्रवेश पाएका हुन् । दर्शकले मन पराउँदापराउँदै निर्माणायकको भोटमा थोरै मतान्तरका कारण बा�. . .


अभिनेत्री प्रियंका चोपडाको विहे मिति तय , विहे डिसेम्बर २ मा हुने

मुम्बई- अमेरिकी गायक निक जोनसको प्रेममा रहेकी बलिउड अभिनेत्री प्रियंका चोपडाको विहे मिति तय भएको छ। प्रियंका र निकको विहे डिसेम्बर २ मा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विहे जोधपुरमा ३ दिनसम्म चल्ने बताइएको छ। विहेको तयारीका लागि निक भारत आएका छन्। दुबैका परिवार विहेको तयारीमा जुटेका छन्। हलि. . .


चलचित्र ‘म यस्तो गीत गाउँछु’ युट्युबमा रिलिज (हेर्नुहोस फिल्म)

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु’ युट्युबमा रिलिज गरिएको छ । सुदर्शन थापाको लेखन तथा निर्देशन रहेको चलचित्र बुढा सुब्बा डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । पूजा शर्मा र निर्देशक सुदर्शन थापाले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा मुख्य भूमिकामा पूजा शर्मा र पल शाह छन् । �. . .


बिराटनगरमा तिहार साँझ हुने, सन्दिप क्षेत्रीको प्रस्तुति हुने

बिराटनगर असोज ३१ , बिराटनगरमा न्युक्लियर डान्स एकेडेमीको आयोजनामा "तिहार साँझ" आयोजना हुने भएको छ । बिभिन्न राष्ट्रिय कलाकारको उपस्तिथीमा उक्त कार्यक्रम हुन लागेको हो । उक्त तिहार साँझ कार्यक्रममा कलाकार सन्दिप    क्षेत्री (मिठाइलाल) , नेपाल आइडल सिजन १ का टप ५ मा पर्न सफल सुरज  थापा  , बुगीबुगीका रबिन भ. . .


चलचित्र ‘सायद–२’ को युट्युब रिलिज (हेर्नुहोस)

नेपाली कथानक चलचित्र ‘सायद–२’ को युट्युब रिलिज गरिएको छ । मंगलबार चलचित्र हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलमा अपलोड गरेको हो । पुष्पराज न्यौपानेले निर्देशन गरेको चलचित्रलाई सुनील रावलले निर्माण गरेका हुन् । ‘सायद–२’ मा सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठ मुख्य भूमिकामा छन् । https://www.youtube.com/watch?v=KD02fuFgJ6Y. . .


मोरङका युवा गायक नन्दुको ‘जमाना’ एल्बम बजारमा

बिराटनगर , असोज ३० –मोरङ पथरीका युवा गायक नन्दु गुरुङ ले बजारमा ‘जमाना’ गीति एल्बम् लिएर आएका छन् । यो उनको पहिलो एल्बम हो । झापाको दमकमा गायक गुरुङले ‘जमाना’  एल्बम  सार्वजनिक गरेका थिए । कार्यक्रममा बरिष्ठ लोकसंस्कृतिकर्मी, गायक एबम् सर्जक एलपी जोशीले सो एल्बम् सार्वजनिक गरेका थिए  । सार्वजनिक कार. . .


आजदेखि चलचित्र ‘जय भोले’ बिराटनगरसहित देशभर प्रदशर्नमा आउँदै

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जय भोले’ आजबाट प्रदशर्नमा आउँदैछ । दसैंको छेको पारेर आज फुलपातीका दिनबाट चलचित्र प्रदर्शनमा आउन लागेको हो । ‘जय भोले’ देशभरका ११५ वट हलमा लाग्ने निर्देशक अशोक शर्माले जानकारी दिए । “मल्टिप्लेक्स र सिंगल थिएटर गरेर देशभरका ११५ देखि १२१ वटाहलमा जय भोले रिलिज हुँदैछ । च�. . .