विराटनगर, १९ असोज । विराटनगरको विरेन्द्र सभागृहमा ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को आज सातौं संस्करण हुँदै छ । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको जमघट शुरु भएको छ । ‘स्तरीय एवं मौलिक संगीतको धार–नेपाली गीत संगीतको आधार’ नाराका साथमा आज विरेन्द्रसभा गृहमा ‘म्यूजिक खबर म्यूजिक अवार्ड’ कार्यक्रम. . .
काठमाडौं असोज १८ । चलचित्र ‘दि कर्मा’को पहिलो गीत सार्वजनिक भएको छ । अभिनेत्री नीता ढुंगानाकाे नृत्य रहेकाे ‘बजार लाग्या छ’ बोलको गीत सार्वजनिक भएकाे हाे । गीतमा नीतालार्इ अभिनेता करण बर्माले साथ दिएका छन् । गीतमा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा फरक अवतारमा देखिएकी छिन् भने उनका साथै वुद्दि त�. . .
काठमाडौं असोज १७ । गायिका सोनिया पाण्डेको ‘मैले मात्र होइन तिमीले पनि’ बोलको गीत सार्वजनिक भएको छ । सोनियाको मिठो स्वरमा बनेको यस गीतमा शब्द योगेन्द्र मनि दाहालको रहेको भने संगीत सुनिल मास्केले दिएका छन् । म्यूजिक भिडियोमा बिनोद न्योैपाने र विनिता वलिलाई फिचरिङ गरिएको छ । साथै सरोज दाहाल र रितु विष्�. . .
विराटनगर, १६ असोज । कार्तिक १७ गते विराटनगरमा हुने दोस्रो संस्करणको मिस नेवा कोशीको फाइनलमा पुगेका १३ जना प्रतियोगिहरुले फोटो सुट गरेका छन् । पर्यटकीय सहर भेडेटारमा पुगेर उनीहरुले फोटोसुट गरेका हुन् । प्रतियोगीको फोटो सुट विराटनगरका चर्चित फोटो ग्राफर सञ्जय श्रेष्ठले गरेका हुन । जातीय पहिरनमा स. . .
बिराटनगर असोज १५ , फेम नेपालको आयोजना साथै जगदम्बा मोटर्सको प्रायोजनमा बिराटनगरमा बिट्स कन्सर्ट हुने भएको छ । असोज १७ गते बिराटनगरको हाटखोला खेल मैदानमा बेलुका ३ बजे उक्त कार्यक्रम हुने भएको हो । बिराटनगरको उक्त कार्यक्रमको स्थानीय सहयोगी न्यु गौरब अटो सेन्टर रहेको छ । कार्यक्रममा चर्चित गायक स�. . .
विराटनगर असोज १५ , विराटनगरमा हुदै गरेको मिस नेवा कोशीको फाइनलमा पुगेका १३ जना प्रतियोगितहरुको फोटो सुट शनिबार धनकुटाको भेडेटारमा सम्पन्न भएको छ ।भेडेटारमा रहेको एसिया टिक होटेलमा उक्त फोटो सुट गराइएको थियो । विराटनगरका चर्चित मेलिना फोटो स्टुडियोका फोटोग्राफर सञ्जय श्रेष्ठले उक्त सुट गरेका थ�. . .
विराटनगर असोज १४ , विराटनगरको आरोहण गुरुकुलमा चर्चित उपन्यासमा आधारित नाटक "एक चिहान" मञ्चन भईरहेको छ । बिराटनगरको हामी युवाको आयोजनामा स्वर्गीय उपन्यासकार ह्दयचन्द्र सिंह प्रधानद्धारा लिखित उपन्यास एक चिहानको नाट्य रुपान्तर गरी मञ्चन सुरु गरिएको हो । असोज ६ गतेदेखि सुरु भएको नाटक असोज १६ गते सम्म �. . .
विराटनगर, १४ असोज । बलात्कार पछि हत्या भएको लामो समय बितिसक्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तले अझै न्याय पाउन नसकेको भन्दै बिराटनगरमा युवाहरुले सडकमा कविता गोष्टी आयोजना गरेका छन् । निर्मलाका निम्ती न्याय नाम दिईएको कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तिहरुले कविता वाचन गरेका थिए । समाज परिव�. . .
प्रेम देवान विराटनगर, १३ असोज । पुराना परिकार नयाँ पुस्ताले भुल्दैछन् । युवा पुस्तामा थारु परिकार बनाउने चलन हराउँदै जान थालेकोमा जानकारहरु पनि चिन्तित छन् । तर यतिबेला थारु युवा युवती मोडलहरु यसलाई जिवन्त राख्न लागि परेका छन् । थारु कला केन्द्रले युवा युवतीहरुमा भएको प्रतिभालाई बाहिर ल्याउन प्रदेश. . .
विराटनगर, १३ असोज । आगामी असोजको १९ गते विराटनगरको विरेन्द्र सभागृहमा आयोजना हुने ‘म्यूजिक खबर म्यूजिक अवार्ड’को सातौं संस्करणको तयारी तिब्र पारिएको छ । स्तरिय एवं मौलिक संगितको धार नेपाली गित संगितको आधार नामक नाराका साथमा सो अवार्ड कार्यक्रम हुन लागेको हो । मुलुक भित्र सांस्कृतिक पर्यटन प्रवद्र्�. . .
काठमाडौं – फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट ३ नयाँ नेपाली चलचित्र प्रदर्शनमा आए । ति हुन् – ‘कथा काठमाडौँ’, ‘अनुराग’, ‘छिरिङ’ । यी सबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । यद्यपी देशभरका चलचित्र भवन यी ३ चलचित्रले मात्र पाउने छैन । अघिल्लो साता रिलिज भएका मध्य ‘इन्टु मिन्टु लन्डनम�. . .
काठमाडाैं असोज १२ । बिहीवार राजधानीमा एक कार्यक्रम गर्दै नेपालीहरुको विरताको इतिहास ‘नालापानी’को युद्धको कथामा अाधारित चलचित्र ‘नालापानी’ काे टिजर सार्वजनिक भएकाे छ । सन् १८१४ को देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज र नेपाल युद्धमा नेपाली फौजका कप्तान वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लड. . .