मनोरन्जन

विराटनगरमा आज डान्स पारखीहरुको ‘गफ डान्स व्याटल’ हुँदै

विराटनगर, २७ असोज । डान्सको माध्यमबाट दोहोरी खेलिने ‘गफ डान्स व्याटल’ विराटनगरमा आज हुदैछ । विराटनगरको टच डान्स स्टुडियोले आयोजना गरेको डान्स व्याटलमा डान्स पारखीले डान्स गर्दै दोहोरी खेल्दैछन् । डान्स व्याटलमा जसले राम्रो प्रस्तुती देखाउँदै निर्णायक मण्डलको मन जित्छ उसैलाई व्याटल डान्सको विजेत�. . .


झापाबाट सुरु हुने भयो आयुष्मान र प्रियङ्काको नयाँ चलचित्र ‘प्रेम दिवस’

काठमाडाैं । चाँडै नै बिहे गर्ने तयारीमा रहेका रियल लाइफ जोडी आयुष्मान देशराज र प्रियङ्का कार्कीको नयाँ चलचित्र ‘प्रेम दिवस’को शुभमुर्हत गरिएको छ । बुधवार काठमाडौँको मैतीदेवी मन्दिरमा चलचित्रको स्कृप्ट र क्ल्यापको पूजा गर्दै शुभमुर्हत गरिएको थियो । योगेश घिमिरेको निर्देशन रहने चलचित्रलाई सञ्जय न�. . .


कपिल शर्मा फेरि एक पटक ‘कमेडी शो’ ल्याएर आउने

बीबीसी । हास्य विधाका माध्यमबाट दर्शकको मन मस्तिष्कमा बस्न सफल हास्य कलाकार कपिल शर्मा फेरि एक पटक ‘कमेडी शो’ ल्याएर आउन लागेका छन् । कुनै समयमा भारतीय टेलिभिजनमा कपिल शर्माको ‘कमेडी शो’ अत्याधिक हेरिने ‘शो’ थियो भने उनको ‘टिआरपी’ आकाशिदो थियो । तर चर्चासँगै कपिल शर्माको ‘शो’ लाई कयौं प्रकारका कठिन�. . .


विराटनगरमा छक्का पञ्जा ३ले पहिलो दिनमै दर्शकको मन लोभ्यायो

विराटनगर, २५ असोज । दशैंको पहिलो दिन अर्थात घटस्थापनाको अवसर पारेर चलचित्र ‘छक्का पन्जा ३’ रिलिज गरेसँगै सिनेमा हेरीसकेका दर्शकले अध्याधिक रुचाएका छन् । घटस्थापनाको दिनदेखि देशभरका सबैजसो हलहरु रिलिज भएको यो चलचित्रले पहिलोदिनदेखि नै दर्शको मन जितेको हो ।काठमाण्डौ लगायत देशभरका अधिकांश मल्टिप्ल�. . .


चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको निधन

काठमाडौँ, रासस । चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा आज बिहान निधन भएको छ । बोगटीको घर टीकाथली नजिकै रुख काट्ने क्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो । गम्भीर घाइते भएका बोगटीको बि एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार सङ्घका महा�. . .


‘छक्का पञ्जा ३’ ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाण्डौ असोज २३ । घटस्थापना (भोलि) बुधबार देखि प्रर्दशनमा आउने भएको चलचित्र ‘छक्का पञ्जा ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले सिनेमाका सबै दृश्यहरु र त्यसमा प्रयोग भएका शब्दहरुको आधारमा सिनेमालाई सबै उमेर समूहले हेर्न पाउने युनिभर्सल सर्टिफिकेट दिएको हो । दर्शकलाई सहज होस भनेर च�. . .


काउली बुढीको नयाँ ‘दशै र तिहार’ बोलको गीत सार्वजनिक

बिराटनगर असोज २२ , काउली बुढी अर्थात सन्ध्या बुढा मोहन मगरको स्वर रहेको नयाँ गीत ‘दशै र तिहार’ बोलको गीत सार्वजनिक भएको छ ।  गीतमा राजकुमार तिमिल्सिनाको शब्द तथा मोहन मगरको संगीत रहेको छ । रोशन बान्तवाको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियो पनि निर्माण भएको छ । केदार धितालको निर्देशन रहेको भिडियोमा कमल �. . .


‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक , यस्तो छ ट्रेलर !

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक गरिएको छ । डार्क कमेडी जानरामा बनेको चलचित्र ‘चङ्गा चेट’को ट्रेलरमा चलचित्रका अधिकांश कलाकार फिचर्ड छन् । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र कात्तिक १६ गतबाट अल नेपाल प्रदर्शन हुँदैछ । चलचित्रमा आयुष्मान देशराज जोशी, रविन्�. . .


विराटनगरका डान्सर तथा बुगीवुगीबाट चर्चामा आएका रविनको ‘सुनन मैंया‘’ म्युजिक भिडियो

प्रेम देवान विराटनगर २१ असोज । विराटनगर रानी मिल्श एरीया घरभएका २८ बर्षिय रविन भुजेललाई यतिबेला भ्याई नभ्याई छ । उनी यतिबेला काठमान्डौमा बसेर नृत्य क्षेत्रमा अगाडी बढिरहेका छन् । यसका अलवा कहिले युटुव च्यानलहरुमा अन्तरवार्ता दिन त कतै म्यूजिक भिडीयोमा अभिनय गर्न व्यास्त रहेको रविनले आवर विराटनगरल�. . .


अनमाेल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ फागुनमा रिलिज हुने

काठमाडाैं असोज २१ । नेपालका सुपरस्टार मानिने नायक अनमाेल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को रिलिज मिति तय गरिएको छ ।   चलचित्रका निर्माता भूवन केसीले फागुनको १७ गतेलाई रिलिज मिति तय गरिएको बताए । केही बिदा पर्ने भएपछि यो मितिमा चलचित्र रिलिज गर्न लागेकाे निर्माण युनिटले बताएका हुन् । दिवाकर भट्�. . .


विराटनगरमा पहिलो पटक म्युजिक खबर म्युजिक अवार्ड सम्पन्न , कसले जिते कुन अवार्ड !

बिराटनगर असोज २० । सांगितिक क्षेत्रलाई प्रर्बद्धन गर्ने उद्धेश्यले आयोजना हुंदै आएको म्युजिक खबर म्युजिक अवार्ड पहिलो पटक विराटनगरमा सम्पन्न भएको छ । सातौं म्युजिक खबर म्युजिक अवाडको सातौं संस्करण शुक्रबार विराटनगरमा सम्पन्न भएको हो  ।  प्रदेश नं १ बाट सुरु भएको यो यात्राले प्रदेश नं ७ सम्म अवार्ड�. . .


मोडल लक्ष्मी आर्चय भन्छिन्, ‘मलाई त छोटा कपडा नै लगाउन मन पर्छ’

विराटनगर, २० असोज । अघिल्लो शुक्रवार नागरिक शुक्रबारको साप्ताहिक पत्रिकामा मोडल लक्ष्मी आचर्यको हट तस्वीर छापियो । पत्रिका फोटो आएसंगै सामाजिक संञ्जालमा टिका टिप्पणी हुन थाल्यो । उनको फोटो सेयर गर्दै स्वयम महिलाहरुले समेत विरोध जनाए । उनले एउटा घरपालुवा जनवारलाई समाएर नाङ्गिएको अवस्थामा फोटो खिचा�. . .