मनोरन्जन

शनिवारीय बिशेष : नेपाली चलचित्रमा इन्गेजमेन्ट र बिहेको लहर, नाम देखि ब्यावहारसम्म मिल्छ

विराटनगर, १७ कात्तिक । अहिले बलिउडमा नायक–नायिकाहरुको इन्गेजमेन्ट र बिहेको लहर नै चलेको छ । यो लहर नेपाली चलचित्रमा पनि सुरु भएको छ । तर, कथा मिले जस्तै अहिले इन्गेजमेन्ट र बिहे गर्ने कलाकारको नाम समेत मिलेको छ । यसलाई संयोग मान्ने कि के ? नेपाली चलचित्र र बलिउड चलचित्रवीच धेरै कुरा मिल्छ । नेपाली चलचित�. . .


विराटनगरका गायक सुमित खड्काको बजारमा आयो नयाँ राष्ट्रिय गीत

विराटनगर, १७ कात्तिक । राष्ट्रिय गायक सुमित खड्काद्वारा स्वरबद्ध नेपाली मन गिती एल्बम बजारमा आएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, समाजसेवी देवकिशन मून्दडा, पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेल, कवि एवं पत्रकार मीनकुमार नवोदित, गीतकार सरिता तुलाधरलगायतले संयुक्त रुपमा एल्बमको विम�. . .


आजबाट चलचित्र ‘चङ्गा चेट’ र ‘मालिका रिलिज , कसले बाजी मर्छ ?

काठमाडौं । फ्राइडे रिलिज अन्तरगत यो साता दीपेन्द्र के खनाल र रेखा थापाबीच भिडन्त हुने भएको छ । आज (शुक्रबार) बाट चलचित्र ‘चङ्गा चेट’ लिएर दीपेन्द्र के खनाल आएका छन् भने ‘मालिका’ लिएर अभिनेत्री रेखा थापा आएकी छन् । ‘चङ्गा चेट’ लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने ‘मालिका’लाई रेखा थापाले निर्�. . .


विराटनगरकि रेश्मा बनिन् ओपल मोबाइलको ब्राण्ड फेस

विराटनगर कार्तिक १५ , मिस पुर्वेली सुपर मोडल हुदै चलचित्र र अहिले सामाजिक सञ्जाल टिकटकमा "रानी" को दर्जा पाएकी रेश्मा घिमिरेको चर्चा निकै बढेको छ । बिराटनगर ११ घर भएकी उनि पेशाले नर्स हुन् तर उनको लगाव भने नर्सिंङ संगसंगै मनोरञ्जन क्षेत्रमा पनि रहेको छ । हालै उनि ओपल मल्टिनेशनल प्रालिले बजारमा ल्याएको �. . .


मिस नेवा कोशीका प्रतिस्पर्धीहरुले देखाए प्रतिभा , उत्कृष्टलाई बेस्ट ट्यालेन्ट अवार्ड

विराटनगर कार्तिक ११ ,  विराटनगरमा हुदै आएको दोस्रो संस्करणको मिस नेवा कोशीको फाइनलमा पुगेका प्रतियोगिहरुले आज आफ्नो आफ्नो प्रतिभा देखाएछन् । नमस्कार होटेलमा प्रतियोगिताका प्रतियोगीले आफ्नो प्रतिभा देखाएका थिए । आज फाइनलमा पुगेका १३ जना प्रतियोगि भए पनि १० जनाले मात्र प्रतिभा प्रस्तुत गरेका थिए । �. . .


बिराटनगरमा र्यापर लाउरे सहितको ‘म्यूजिकल फेस्ट’ हुने

विराटनगर कार्तिक ११ ,  विराटनगरमा बिगत केहि वर्षदेखि हुदै आएको सांगीतिक कार्यक्रम ‘म्यूजिकल फेस्ट’ यस बर्ष पनि हुने भएको छ । विराटनगरको शान्तिचौकमा चौथो संस्करण हुन लागेको हो । उक्त सांगीतिक कार्यक्रममा चर्चित र्यापर आशिष राना (लाहुरे), स्मृति ब्याण्ड, ग्रिन लिफ ब्याण्डको प्रस्तुती रहेने छ । कार्यक�. . .


‘छक्का पन्जा ३’ कि नायिका दीपिकाले गरिन् इन्गेजमेन्ट

काठमाडौं । पछिल्लो समय निकै सम्भावना बोकेकी नयिकाको रुपमा नवनायिका दीपिका प्रसाईलाई लिने गरिन्छ । चलचित्र ऐश्वर्य मार्फत चलचित्र क्षेत्रमा डेव्यु गरेकी प्रसाईको यतिबेला चलचित्र ‘छक्का पन्जा ३’ देशभरका हलहरुमा प्रर्दशन भइरहेको छ । उनै नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईको इन्गेजमेन. . .


‘मुनामदन’ नाटक अब विराटचोकमा प्रदर्शन हुने

विराटनगर, ११ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सबैभन्दा लोकप्रिय कृति ‘मुनामदन’ खण्डकाव्यमा आधारित नाटक मोरङको विराटचोकमा मञ्चन हुने भएको छ । विराटनगर र काठमाडौंको सफलतापछि ‘मुनामदन’ नाटक अब विराटचौकमा मञ्चन गर्न लागिएको आयोजक विराट आदर्श साहित्य मञ्चका अध्यक्ष कट्वाल दीपकले बताए । मुनाम. . .


कपिल शर्मा ‘द कपिल शर्मा शाे’ काे नयाँ सिजन लिएर कमब्याक गर्दै

एजेन्सी। कमेडी किंग कपिल शर्मा एक पल्ट फेरी ‘द कपिल शर्मा शाे’ काे नयाँ सिजन लिएर कमब्याक गर्दैछन् । एक भारतीय वेभसाइट ‘जी न्यूज’का अनुसार, कपिलसंगै उक्त शाे मा कमेडीयन भारती सिंह र कृष्णा अभिषेक देखिने सम्भावना प्रबल रहेकाे छ । जानकारी अनुसार, कपिल शर्मा शाे २५ नाेभेम्बरबाट साेनी च्यानलद्वारा दर्श�. . .


गाउँमा कविता श्रृङ्खलाको २९ औँ भाग पुरा, झाेराहाटमा देशदेखि विदेशसम्मका श्रष्टा आए

विराटनगर, १० कात्तिक । झोराहाटमा शुरु भएको गाउँमा कबिताको २९ औ संस्करण पुरा भएको छ । झोराहाटमा हरेक महिनाको दोश्रो शुक्रवार गाउँमा कबिताको श्रृङ्खला आयोजना हुँदै आएको छ । त्यही श्रृङ्खला अन्तरगत २९ औ कार्यक्रम आज सम्पन्न भएको हो । यसरी आयोजना हुने कविता वाचनमा हरेक कबिहरुले आफुले ल्याएका कविता २ चरणम. . .


धनराज र प्रतिभाले ‘झम्के साँझमा’ ल्याएपछि‍‍…

काठमाडौं, १० कात्तिक । लाकेप्रिय गायक धनराज चुनारा र प्रतिभा घर्ति मगरको स्वरमा नयाँ गीत बजारमा आएको छ । ‘झम्के साँझैमा’ बोलको गीतका दृश्यहरु चर्चित निर्देशक कोरियोग्राफर शिव बिक र शम्भुचालिसेले क्यामेरामा कैद गरेका छन । गीतको भिडियो सम्पादन रबिन बिकले गरेका छन् । भिडियो रंग दर्पण ईन्टरटेनमेन्टबा�. . .


गायिका सुनिता दुलाल र गायक प्रकाश सपुतले ल्याए यस्ताे तिहार गीत

काठमाडौं,१० कात्तिक । गायिका सुनिता दुलाल र गायक प्रकाश सपुतको तिहार गीत सार्वजनिक भएको छ । तिहारको पूर्वसन्ध्यामा गायिका दुलाल र गायक सपुत तिहार गीतको भिडियो सहित आएका हुन् ।‘उज्यालो तिहार…’ बोलको गीतमा शब्द तथा संगीत प्रकाश सपुतको रहेको छ । दुलाल र सपुतलाई, डिबी गुरुङ, अर्जुन सुनम र टिका पुनले स्वरम�. . .