मनोरन्जन

यस्तो बनेको छ चलचित्र ‘हैरान’ , ट्रेलर हेर्नुहोस

चलचित्र ‘हैरान’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सम्पूर्ण कलाकार अटाएका छन् । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भैरहेको चलचित्रलाई कमेडी र एक्सन जानरामा तयार पारिएको छ । हैरानमा सामाजिक विषयवस्तुलाई समेटिएको छ । चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्. . .


एउटा गीतमा १ सय ७५ पटक लुगा खोलेपछि ………

बलिउड नायिका आलिया भट्ट आफ्नो नयाँ फिल्म ‘राजी’ लाई लिएर चर्चामा छिन् । यो फिल्ममा उनले एउटा जासूसको भूमिका निभाएकी छिन् । फिल्ममा उनी पाकिस्तानी युवासँग बिहे गरेर भारतका लागि पाकिस्तानमा जासुसी गर्छिन् । फिल्मको एउटा गीत रिलिज भइसकेको छ । ‘मुड के न देख दिलबरोँ’ बोलको यो गीतमा बाबु र छोरीको संवेदना द. . .


चलचित्र निर्माताहरु पनि आन्दोलनमा , जेठ ४ गतेदेखि फिल्म प्रदर्शन नगर्ने

काठमाडौं । २०६० सालमा निर्माता संघ र चलचित्र संघबिच भएको सम्झौताको बुँदा नम्बर १ मा काठमाडौं उपत्यकामा चलचित्र प्रदर्शन पश्चात् उठेको कूल रकममा भ्याट कट्टा गरि बाँकी रकममा फिल्म हलको भौतिक सुविधा, व्यापार, ठाउँ तथा क्षेत्र आधारमा निर्माता र वितरकले ५५ देखि ६० प्रतिशत र प्रदर्शकले ४० देखि ४५ प्रतिशतस�. . .


प्रियंकाको हातमा अर्को हलिउड प्रोजेक्ट

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले चाँडैने अर्को अहिउड प्रोजेक्ट गर्नेछिन् । प्रियंकाले चाँडैनै हलिउड अभिनेताको साथमा काम गर्दै गरेकी नजरमा देखिने छिन् । यो च्याट शो फर्मेटमा हुनेछ । खासमा प्रियंकाले हलिउड अभिनेता विल स्मीथको साथमा टक शोको होस्ट गर्दैछिन् । यो शोमा अभिनेत्री प्रियंकाले र�. . .


शनीवारीय बिशेष : झोराहाटले धानेको साहित्य, बाँसघारीको नाटकघरमा सहित्य उत्सव

विराटनगर, २२ वैशाख । बाँसघारी भित्र एउटा सानो टिनले छाएको घर छ । बाहिर टेन्ट टाँगिएको छ । भित्र कल्याङकुलुङ आवाज आईरहेको छ । भित्र कोही कविता भनेका, कोही गित गाई रहेका अनी कोही आफ्ना भावना र सिर्जना अभिब्यक्त गरिरहेका । मान्छेहरुको भिडभाड पनि छ । एक्कै छिन अघि मात्र एक जना मन्त्री आएर खै केके भनेर गएछन् । . . .


आज विराटनगरमा ‘हैरान च्यालेन्ज’ राष्ट्रिय प्रतिभाको खोजी हुदै, तपाईको प्रतिभा शिक्षादिपमा

प्रेम देवान, विराटनगर, २१ बैशाख । डान्स फिवरको व्यनरमा निर्मित नेपाली चलचित्र हैरानको प्रमोशनार्थ देशव्यापी आयोजना गर्न लागिएको ‘हैरान च्यालेन्ज’ राष्ट्रिय प्रतिभाको खोजी आज विराटनगरमा अडिन हुदैछ । चलचित्र हैरानकी कार्यकारी निर्माता सम्झना पोखरेलका अनुसार झापाबाट सुरु गरिएको अडिसन आज विराटनगम�. . .


कपिलले मागे पत्रकारसंग १०० करोड रकमको क्षतिपुर्ती

कुनै बेलाका भारतीय टेलिभिजनमा धेरै हिट कमेडियनमा कहलाएका कपिल शर्मा जमिनबाट आकास हुँदै पुन जमिनमा पछारिएका छन् ।सोनी टिभी कमेडी सर्कसबाट आफनो करियर सुरुवात गरेका कपिलले “कमेडी नाईट्स कपिल” र “द कपिल शर्मा शो” बाट निकै चर्चा कमाए । आफ्नै सहकर्मी सुनिल ग्रोबरसंग झगडा परेदेखि उचाईमा रहेको करीयर एकाए�. . .


फिल्म “गोपी” निर्माणको घोषणा, खगेन्द्र लामिछाने र सुरक्षा पन्तको मुख्य भुमिका हुने

खगेन्द्र लामिछाने र सुरक्षा पन्तको मुख्य भुमिका हुने गरी फिल्म गोपी निर्माण हुने भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। धनपतीमा सँगै स्क्रीन शेयर गरेका खगेन्द्र र सुरक्षा फिल्म गोपी मार्फत पूनः सँगै देखिने भएका छन् । फिल्मलाई दिपेन्द्र लामाल�. . .


स्वस्तिमा र निश्चलको अण्डरवाटर रोमान्स

“राष्ट्रिय दाई भाउजु” को उपाधी पाएका चर्चित निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का विवाह बन्धनमा बाँधिएपछि थप ब्यस्त बनेका छन् । यी जोडीको अहिले चारैतिर चर्चा परीचर्चा हुने गरेको छ । पछिल्लो समय “कुटु मा कुटु” गीतले नायिका स्वस्तिमा खड्का बढी चर्चीत बन्न पुगेकी छिन् भने निश्चल निर्देशनमा आ�. . .


बलिउड सुपर स्टार श्रीदेवीको बारेमा डकुमेन्ट्री बन्दै

एजेन्सी । बलिउड सुपर स्टार नायिका श्रीदेवी कपूर हिन्दी सिनेमाकी महिला कलाकार हुन् । २४ फरवरी २०१८ मा उनले यो संसारबाट विदा भइन् । उनी ५४ वर्षको उमेरमा निधन भएकी हुन् । श्रीदेवले आफ्नो कलाबाट अपार मनोरञ्जन दिइन् की जसलाई कहिल्यै बिर्सन नै सक्दैनन् । उनलाई जीवन्त राख्न  उनको याद बारेमा एक डकुमेन्ट्री ब�. . .


बिराटनगरलाई विश्वसंग जोड्न बि-भल्ग युट्युव च्यानल सुरु (यस्तो छ भिडियो)

विराटनगरमा रहेको विभिन्न स्थानका बारेमा युट्युव च्यानल मार्फत प्रशारण गर्ने उदेश्यका साथ बि-भल्ग सुरु भएको छ  । ओबी मिडिया प्रालिले उत्पादन गर्ने उक्त कार्यक्रममा विराटनगरसँग जोडिएका विभिन्न रमणिय स्थल, चौराहा, चोकमा जेम्स अफ विराटनगरको छायाकन गरी प्रशारण गरिने छ । जेम्स अफ विराटनगर नाम दिएर अबदेख�. . .


अनमोल केसीको ‘क्याप्टेन’ मा यस्तो लुक्स !!

नायक अनमोल केसी चाँडैनै  फुटबल खेलाडीको भूमिकामा चलचित्रमा देखिने भएका छन् ।अभिनेता भुवन केसीको निर्माणमा छायाङ्कन सुरु हुँदै गरेको फिल्म ‘क्याप्टेन’मा अनमोल  फुटबल खेलाडीको भूमिकामा पनि देखिने भएका छन् । चलचित्रमा फुटबल खेलको दृश्य राख्नपर्ने भएकोले इलाममा भइरहेको माइभ्याली फुटबल प्रतियोगित�. . .