प्रेम देवान विराटनगर २३ जेठ । नेपालको ईतिहाँसमा किराँत राज्यको अबस्थाको झल्को दिने नेपाली कथानक चलचित्र ‘किराँत भुमी’ निर्माण को तयारी थालिएको छ । त्यो बेलाको अबस्था र शासकहरुबाट किराँत राज्य कसरी विलय भएको थियो भन्ने बारेमा चलचित्रमा देखाईने निर्माण पक्षको भनाइृ छ । कोशी भिजन फिल्मस् प्रालिको ब्�. . .
एजेन्सी। वैवाहिक जीवन पश्चात लामाे समय पछि बलिउड अभिनेत्री इशा देवल फेरी चलचित्रमा फर्किएकी छन् । एक सन्तानकी अामा बनेकी उनी वैवाहिक जीवनपछि चलचित्रबाट गुमनाम भएकी थिइन् । इशा नयाँ चलचित्र ‘केकवाक’ बाट चलचित्रमा पुन: नायिकाका रूपमा देखिँदैछिन् । पारिवारीक व्यवस्थापनका कारण विवाहपछि केहि समय चलचि. . .
चन्द्र पौडेल , बिराटनगर,२१ जेठ । संगित बर्तमानमा कसैको रहर बनेको छ त कसैको भविष्य । संगितमा आफ्नो भविष्य खोज्नेहरु खासै भेटिदैनन् भन्दा फरक नपर्ला । विशेष गरेर संगितमा भर्खर भर्खर बामे सर्नेहरु यसलाई यसलाई आफ्नो भविष्य भन्दा नि रहर पुरा गर्ने थलोको रुपमा प्रयोग गरिरहेका छन् । वर्तमानमा एकजना यस्तै न�. . .
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट यहिले फिल्म ‘राजी’ को सफलताले उत्साहित छन् । हालै प्रदर्शनमा आएको उनको फिल्म ‘राजी’ ले बलिउड बक्स अफिसमा राम्रो सफलता प्राप्त गरेको छ । ‘राजी’ ले बक्स अफिसमा एक सय करोडको आंकडा पार गरिसकेको छ । आलियाको यो फिल्म यस वर्षको तेस्रो सवैभन्दा बढी आम्दानी गर्न सफल फिल्म ह�. . .
विराटनगर । केही दिन अगाडि मात्र चलचित्र ‘शत्रु गते’ले प्रदर्शनको ५१ दिन मनायो । चलचित्रले १ करोड ग्रस कमाई रिलिजको दोश्रो दिन नै गरेको थियो । चलचित्र ‘कृ’ले रिलिजको पहिलो शनिबार नै १ करोड ग्रस कलेक्सन गरेको थियो । चलचित्र ‘छक्का पन्जा २’ ले त रिलिजको एक सातासम्म हरेक दिनजसो नै १ करोड ग्रस गर्यो । तर, नि. . .
एजेन्सी, १९ जेठ । चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ । यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२ कामोत्तेजक सामग्री नियन्त्रण गर्न निकै कसरत गर्नुपरेको बताएको छ । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले लामो समय लगाएर य�. . .
१७ जेठ । इतिहासका पुस्तक पढ्ने हो भने अफ्रिकी मुलुक अंगोलाकी रानी एनजिंगा एमबांदी बहादुर तथा तेज मस्तिष्क भएकी योद्धाका रुपमा चिनिएकी छिन् । जसले १७ औँ शताब्दीमा अफ्रिकामा युरोपेली उपनिवेशविरुद्ध युद्ध लडेकी थिइन् । तर कतिपयले उनलाई एक क्रुर महिलाका रुपमा पनि हेर्न गर्दछन् । उनले सत्ताका लागि आफ्. . .
भारत । बलिउड सुपरस्टार नायक संजय दत्तको जीवनमा बनेको फिल्म ‘संजू ‘को ट्रेलर बुधबार रिलिज भएको छ । रणवीर कपूर संजय दत्तको विभिन्न अवतारमा देखिएको छ । संजय दत्तको रुपमा रणवीरलाई देख्दा दर्शकहरु छक्क परेका छन् । संजय दत्तले रणवीरलाई बडि बनाउन भनेपछि रणवीरले आफ्नो लुक्स र बडि दुवै बनाउने काम गरेको स्रोत�. . .
विराटनगर, १४ जेठ । सुमेरु कला सरोवरले आयोजना गरेको अन्तर विद्यालय नाटक उत्सवमा ८० विद्यालयले नाटक मञ्चन गरेका छन् । दश दिनसम्म चलेको नाटक उत्सवमा मोरङ जिल्लामा रहेका निजी तथा सामुदायिक बिद्यालयले ८० वटा नाटक देखाएका हुन् । जेठ ४ गतेबाट सुरु उत्सवमा मोरङ जिल्ला भरका एक हजार १ सय १७ विद्यार्थीले रंगमञ्�. . .
एजेन्सी। भारतिय पत्रिका दैनिक भाष्करका अनुसार बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको मिति लगभग निश्चित भएको छ । उनीहरूकाे बिहे यसै वर्षको १९ नोभेम्बरमा मुम्बईमा हुने भएको हो । दीपिका र रणवीरको साउथ इन्डियन परम्परा अनुसार बिहे हुने अनुमान गरिएको छ । दीपिकाको परिवारले एक साउ. . .
विराटनगर, १२ जेठ । मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहको नाटकघरमा शनिबार चारजना कविले आफ्ना शक्तिशाली १६ वटा कविता वाचन गरेका छन् । झोराहाट नाट्य केन्द्रले विगत दुई वर्षदेखि हरेक महिनाको दोस्रो शनिबार नियमित रुपमा कविता वाचन कार्यक्रम आयोजना गर्दै आएको छ । हालसम्म नेपाल र भारतका एक सयभन्दा बढी क�. . .
धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा, कस्तो भई गयौ कस्तो भई आयौ काठैको बाकसमा ।। नेपाली लोकदोहोरीका धेरै गीतमा स्वर भरेकी गायीका शान्ति श्री परियारले जब यी शब्दहरूमा भाका हाल्छिन्, तब मन गाँठो पर्न थाल्छ । कोमल हृदयका लागि सहनै नसक्ने चोट बनिदिन्छ । यो गीत पूरा सुनी र हेरिनसक्दै अनायासै आँसु आफैँ ट�. . .