रोचक

आरोहण गुरुकुलमा ‘एक चिहान’ नाटक मञ्चन सुरु

विराटनगर।आरोहण गुरुकुल विराटनगरमा हृदयचन्द्रसिंह प्रधानको चर्चित उपन्यास एक चिहान मा आधारित नाटक मञ्चन सुरु भएको छ । यो नाटक दिपेश भण्डारीको परिकल्पना र निर्देशनमा तयार गरिएको हो । समाज विकासमा बाधक तत्त्वहरूको पहिचान गर्दै ती हटाउनुपर्ने सन्देश दिने नाटकले नेपाली समाजमा गहिरो गरी बसेका अन्धविश्. . .


सहरमा एक अपरिचित सुन्दर युवतीसँगको त्यो रात

यौनकथा : पहाडको टाकुरामा जन्मिएको म सहर पस्दा, धेरै कुरामा फरक पाएको थिए । सानोतिनो जागीर गर्थे सहरका गल्लीहरूमा एक्लै हिँड्दै मनलाई समझाइरहन्थें जीवन फेरिन्छ जस्तो लाग्थ्यो ! बाटोमा हिँड्दा देख्थें एकजना सुन्दर युवतिलाई कहिले सडक पार गरिरहेकी, कहिले सडक छेउको पसलमा उभिएकी। पहिलोपटक जब देखें, उनले र�. . .


प्रतिघण्टा ३६ किलोमिटर दौडनसक्ने रोबोटिक कुकुरको विकास

विराटनगर । चीनमा १० सेकेन्डमा १०० मिटर वा प्रतिघण्टा ३६ किलोमिटर दौडन सक्ने रोबोटिक कुकुरको विकास गरिएको छ । ३८ किलो वजन र ६३ सेन्टिमिटर अग्लो रोबोट झेजियांग विश्वविद्यालयमा विकास गरिएको हो । रोबोटको शक्ति, लचिलोपन र तरलता सुधार गर्न ब्ल्याक प्यान्थर र जरबोस, हपिङ डेजर्ट मुसा जस्ता जनावरहरूको डिजाइन�. . .


दीर्घायुका रहस्यः ‘ब्लु जोन’का मिथक र वास्तविकता

काठमाडौं । विश्वका विभिन्न स्थानहरूमा केही विशेष क्षेत्रमा मानिसहरू १०० वर्षभन्दा बढी बाँच्ने गरेको दाबीलाई ‘ब्लु जोन’ भनिन्छ । जापानको ओकिनावा, भूमध्यसागरको सार्डिनिया टापुजस्ता यी सात क्षेत्रहरूको जीवनशैलीको अध्ययनले कयौं पुस्तक, डकुमेन्ट्री र सामाजिक सञ्जालमा ‘वेलनेस कोच’हरूले प्रचुर मात्र�. . .


के बृहस्पतिको चन्द्रमामा जीवन सम्भव छ ?

केप क्यानाभरल । के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न सक्ने अन्य कुनै ठाउँ छ ? यो पत्ता लगाउन पहिलो विस्तृत कदम चाल्न एउटा भव्य नासा यान सोमबार साढे पाँच वर्षको यात्रामा बृहस्पतिका धेरै चन्द्रमामध्ये एक युरोपा जान तयार छ । युरोपा क्लिपर मिसनले अमेरिकी अन्तरिक्ष एजेन्सीलाई चन्द्रमाको बारेमा नयाँ. . .


‘बुर्खाको घुम्टो भित्र पनि काम गर्न सकिन्छ’

सुजता लिम्बु विराटनगर । मादिन खातुनले हुर्किएको समुदायमा छोरीहरुका लागि स्वतन्त्र पंख फिजाएर उड्ने छुट थिएन ।  बुर्खाको घुम्टो भित्र गुम्सिएका कयौँ सपनाहरु मुस्लिम समुदायका महिलाहरुको त्यही घुम्टो भित्रै विलिन भएका पनि छन् । बाल्यकालदेखि नै विद्रोही स्वभावकी मादिन राजनीतिक पृष्ठभूमिमा हुर्किए�. . .


पृथ्वी नै चिसो पार्ने त्यो ज्वालामुखी

काठमाडौं। सन् १८१५ अप्रिलमा इन्डोनेसियको माउन्ट तामबोरामा भएको ज्वालामुखी विस्फोटलाई अहिलेसम्मकै भयङ्कर मानिएको छ, ज्वालामुखीको ज्ञात इतिहासमा यत्तिको ठूलो विस्फोट भएको छैन । यस विस्फोटका कारण दक्षिणपूर्व एसियामा हजारौँ मानिसको ज्यान गएको थियो तथा पृथ्वीको सतहदेखि वायुमण्डलको दोस्रो तह ‘स्ट्र�. . .


आफैँ ट्याक्टर चलाएर बेहुला बेहुलीको घर पुगेपछि…

राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन् । आफ्नो लगनगाँठो कस्न जाँदा फगत एउटा ट्याक्टर लिएर गएका ती किसानले बुहारी लिन जाँदा भने ५१ वटा ट्याक्टरको जुलुस गर. . .


क्षमता रोक्न आचार्यमाथि अंकुश प्रयास

विराटनगर । प्रदेश १ को सरकारमा मन्त्री सिफारिस गर्ने क्रममा नेकपा (माओवादी केन्द्र) भित्र एउटा बहस पैसा भयो । मोरङ ६ (१) बाट निर्वाचित प्रदेशसभा सांसद जीवन आचार्यलाई मन्त्री बनाउने कि नबनाउने विषय केन्द्रमा प¥यो । कमजोर सांगठानिक संरचना भएको क्षेत्रबाट उस्तै मतदाताले मतदान गरेर निर्वाचित भएपनि उनी म�. . .


हरियो पुच्छ्रेतारा पृथ्वीबाट आजदेखि सहजै देख्न सकिने

हरियो पुच्छ्रेतारा पृथ्वीबाट आजदेखि सहजै देख्न सकिने भएको छ । हिमयुगमा देखिएको यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो । यो पुच्छ्रेतारा शुक्रबारदेखि माघको दोस्रो सातासम्म साँझ ७ बजेपछि नांगो आँखाले हेर्न सकिने खगोलविद्हरूले बताएका छन् । खगोलविद्हरूका अनुसार आजदेखि करिब एक. . .


विराटनगरको जहदा मार्ग अब ‘शंखधर साख्वा मार्ग’ भनेर चिनिने

विराटनगर । विराटनगरको ट्राफिक चौकदेखि न्यूरो अस्पताल जोड्ने जहदा मार्ग अब शंखधर साख्वा मार्गको रुपमा चिनिने भएको छ । नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले जहदा मार्गलाई राष्ट्रिय विभुति शंखधर साख्वाको नाम प्रदान गरेपछि उक्त मार्गले नयाँ पहिचान पाएको हो । शंखधर साख्वा नेपालका राष्ट्रिय विभुति ह. . .


विराटनगरमा फेला पर्‍यो २४ सय वर्ष पुरानो मन्दिरको अवशेष

विराटनगर । विराटनगरको–१८ भेडियारीस्थित विराट राजाको दरबार रहेको क्षेत्रमा जारी उत्खननको क्रममा प्राचिन मन्दिरको भग्नावशेष फेला परेको छ । उत्खननको क्रममा इशापूर्व दोश्रो शताब्दीको मन्दिरको अवशेष फेला परेको हो । फेला परेको अवशेष २४ सय वर्ष पुरानो रहेको दाबी गरिएको छ । महाभारतकालसँग जोडेर हेर्ने गर�. . .