समाचार

इन्डो नेपाल टी-२० ‘मिल्स क्रिकेट कप’ को उपाधि पूर्वाञ्चल क्रिकेट क्लबलाई

विराटनगर । इन्डो–नेपाल टी-२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको उपाधि पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले जितेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा भारतको समशेर क्रिकेट क्बल कानपुरलाई ६ रनले हराउँदै पूर्वाञ्चलले उपाधि जित. . .


बालिका बलात्कारपछि हत्या घटनाको अधिकारकर्मीद्धारा अनुगमन

विराटनगर । अधिकारकर्मीको टोलीले सामूहिक बलात्कारपछि हत्या गरिएकी सुन्दरहरैँचा नगरपालिका-७ की डेढ वर्षीया बालिकाको परिवारलाई आजभेट गरि घटनाका विषयमा जानकारी लिएको छ । गत फागुन २७ गते अपहरण गरी सामूहिक बलात्कार पश्चात हत्या गरिएकी बालिकाको परिवारलाई भेटेर घटनाका विषयमा जानकारी लिएको इन्सेक प्रदे�. . .


प्रदेश सरकारद्धारा टेलिमेडिसिन सेवा शुरु गर्ने तयारी

विराटनगर । प्रदेश १ सरकारले दुर चिकित्सा सेवा ( टेलिमेडिसिन) तथा अनलाईन सेवा शुरु गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षबाटै सेवा शुरु गर्ने सरकारको योजना रहेको छ । प्रदेश १ स्वास्थ्य मन्त्रालयले आज विराटनगरमा दुर चिकित्सा सेवाको नीति वैठकको आयोजना गरि सो जानकारी दिएको हो । बैठकमा आर्थिक मामिला तथा य�. . .


पछिल्लो २४ घण्टामा देशभरी ८३ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभरी ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १३० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय ३४ जना र एन्टिजेन विधिबाट ३ हजार १ सय ५० जनामा परीक्षण भएको थियो । जसमा एन्टिनेज विधिबाट २६ र पीसीआर विधिबा�. . .


बालबालिकाको पहिचानको दस्तावेज जन्मदर्ता प्रमाणपत्र पाउनै कठिन

काठमाडौं । जन्मदर्ता बालबालिकालाई पहिचान दिने महत्वपूर्ण कानुनी दस्तावेज भए पनि पाउन कठिन हुने गरेको पीडितको गुनासो छ । बाल अधिकारसम्बन्धी महासन्धि १९८९ को धारा ७ मा जन्मनासाथ बालबालिकाको जन्मदर्ता गरी औपचारिक नाम पाउने र राष्ट्रियताको अधिकार एवं सम्भव भएसम्म बाबुआमा थाहा पाउने र स्याहार पाउने अध�. . .


नेप्से परिसूचकमा आज दोहोरो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । सोमबार ब्रोकर कम्पनीको डेटा सेन्टरमा समस्या भए पनि कारोबारमा व्यवधान खडा भएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १७.१५ अङ्कले ओरालो लागेर दुई हजार ६५०.९७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर. . .


म्यादी प्रहरीको भर्नाकाे लागि चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने

विराटनगर । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ । मंगलबार नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो। प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रशासन विभागले सार्वजनिक गरेको सूचना चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने छ । निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य. . .


नेपाली बजारमा अवैध पैठारी भएका सामान नियन्त्रणमा कठिनाई

विराटनगर । सीमा क्षेत्रका बजारमा भारतीय बजारबाट अवैध आयात भएका सामाग्री नियन्त्रणमा कठिनाई हुने गरेको छ । खरिद बिल बिनाका सामान बजारमा ल्याउँदा उपभोक्ताले मूल्य र गुणस्तरमा ठगीनु पर्ने गरेपनि नियन्त्रणमा चुनौती देखिएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्य�. . .


विराटनगरको रवि शंकर स्कुलमा विद्यार्थीले देखाए आफ्नो प्रतिभा

विराटनगर । विराटनगर-२ मा रहेको श्री श्री रवी शंकर विद्या मन्दिर स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रष्टफुटन गराउने उदेश्यका साथ विविध कार्यक्रम गरी मनाएको छ । स्कुलले अविभावकसंगको उपस्थितीमा हाजिर जवाफदेखी विभिन्न रयाम्म वक जस्ता कार्यक्रम गरेको छ । स्कुलले विद्यार्थीका अभिभावकसंग एक दिने अभिमु�. . .


विराटनगरको तृष्णा द क्रेभिङ टेल्समा ‘द एज ब्याण्ड’ को लाईभ प्रस्तुति हुने

विराटनगर । विराटनगर एअरपोर्ट लाईनस्थित तृष्णा द क्रेभिङ टेल्समा आउँदो चैत्र तेश्रो साता द एज ब्याण्डको लाईभ प्रस्तुति हुने भएको छ । आउँदो चैत्र १९ गते शनिबार द एज ब्याण्डको लाईभ प्रस्तुति हुने भएको हो । श्रष्टा नेपालद्धारा आयोजित उक्त कार्यक्रममा ब्याण्डको लाईभ प्रस्तुतिको व्यवस्था मिलाईएको जनाई�. . .


पत्रकार राईलाई झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार

विराटनगर । नारदमुनि/पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा स्थापित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट विराटनगरका पत्रकार अभकुमार राई पुरस्कृति हुने भएका छन् । मंगलबार बसेको कोषको बैठकले नेपाल पत्रकार महासंघ मोरङका कोषाध्यक्ष तथा मकालु टेलिभिन र देशसंचार अनलाइनका पत्रकार राईल�. . .


विश्व उपभोक्ता दिवसको अवसरमा पब्लिक फोरमको हस्ताक्षर संकलन

विराटनगर । विश्व उपभोक्ता दिवसको अवसरमा पब्लिक फोरम मोरङले कृत्रिम महङ्गी नियन्त्रणको माग गर्दै हस्ताक्षर संकलन गरेको छ । बढ्दो भ्रष्ट्राचार नियन्त्रणको माग सहित पब्लिक फोरमले मंगलबार विराटनगरको ट्राफिक चौकमा हस्ताक्षर संकलन गरेको हो । पब्लिक फोरमले महङ्गी नियन्त्रणको माग सहित आईतबार प्रमुख जि�. . .